करणी मुद्दाका ४ जनालाई थुनामा राख्न आदेश

हाम्रो दमक

भद्रपुर,२१ / भदौ करणी मुद्दाका चार जना अभियुक्त पुर्पक्षका लागि थुनामा गएका छन् । झापा जिल्ला अदालतको आदेशपछि उनीहरु पुर्पक्षका लागि थुनामा गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अदालतले एक जना बालकलाई भने भक्तपुरस्थित बाल सुधार गृहमा पठाउन आदेश दिएको छ ।

१४ वर्षीय ती बालकले चार वर्षीया बालिकालाई करणी गरेको प्रहरीको दावी छ । पुर्पक्षको लागि थुनामा जानेमा ९ बर्षकी बालिकालाई करणी गर्ने अर्जुनधारा–११ का ६८ बर्षीय मानबहादुर बानियाँ, बर्ष २३ की महिलालाई करणी गर्ने कन्काई–३ बस्ने बर्ष ४२ को निलमप्रसाद सङग्रौला रहेका छन् ।

१२ वर्षकी बालिकालाई करणीको प्रयास गर्ने अर्जुनधारा–९ बस्ने बर्ष २७ को पेमा तामाङ र बर्ष २८ को बालकुमार घिमिरे पनि पुर्पक्षका लागि थुनामा गएका छन् ।

बिहि, भदौ २१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

विगतको गल्ती अब दोहोरिँदैन,मन, बचन र कर्मले समर्पित हुनेछौं : महानिरीक्षक

काठमाडौँ। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीले विगतमा गरिएका गल्ती नदोहो¥याउने प्रतिवद्धता व्यक्त गरेका छन् । खनालले राष्ट्र र नागरिकको सेवामा मन, बचन र कर्मले समर्पित हुने प्रण समेत गरेका छन् । ‘नागरिक–प्रहरी जनचेतनामूलक गीत’ को...

विगतमाको गल्ती अब दोहोरिँदैन,मन, बचन र कर्मले समर्पित हुनेछौं : महानिरीक्षक

काठमाडौँ। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीले विगतमा गरिएका गल्ती नदोहो¥याउने प्रतिवद्धता व्यक्त गरेका छन् । खनालले राष्ट्र र नागरिकको सेवामा मन, बचन र कर्मले समर्पित हुने प्रण समेत गरेका छन् । ‘नागरिक–प्रहरी जनचेतनामूलक गीत’ को...

मंसिरमा विवाह गर्ने सोचमा हुनुहुन्छ? यसरी छान्नुहोस् जिवनसाथी

 मंसिर महिना लाग्यो अर्थात विवाहको महिना शुरु भयो । लगनको महिना, नयाँ नाता स्थापित हुने त कती दिलहरु तोडिने समय, कतै हजार खुशी बोकेर आउने त कतै खुशी सारा खुषी खोसेर लिने जे होस्...

शरणार्थीलाई व्लिसनको सहयोग

दमक,१ मंसीर । कलाकार विह्लन विक्रम राईले दमकको भुटानी शरणार्थी शिविर भित्रका ज्येष्ठ नागरिक र विद्यार्थीलाई आर्थिक सहयोग गरेका छन् । शनिवार शिविरमै पुगेर कलाकार राईले ती नगद सहयोग हस्तान्तरण गरेका छन् । उनले शरणार्थी...

दमकमा करिव १० हजार व्यवसायी करको दायरा बाहिर

दमक,१ मंसीर । झापाको दमकमा करिव १० हजार व्यवसायीहरु करको दायरामा आएका छैनन् । आन्तरिक राजस्व कार्यालय दमकमा करिव ४ हजार व्यवसायीहरु मात्र करको दायरामा आएको तथ्यांकले देखाँउछ । कार्यालयले पर्याप्त नियगमन गर्न नस्कदा...

बुद्धशान्तिमा आगामी सोमबारदेखि प्रदेश नम्बर १ स्तरीय भलिवल प्रतियोगिता हुँदै

बुद्धशान्ति । झापाको बुद्धशान्ति– ३ बुधबारेमा आगामी सोमबारबाट प्रदेश नम्बर १ स्तरीय भलिवल प्रतियोगिता हुने भएको छ । शनिबार रेडक्रस भवनमा पत्रकार सम्मेलनको आयोजना गरी सो कुरा बताइएको हो । राष्ट्रिय युवा समाज बुद्धशान्तिको...

म रहर र साेख नभइ बाध्यताले विदेश भ्रमण गए जुन मेरो नितान्त व्यक्तिगत खर्चमा: मुख्यमन्त्रि राई

इटहरी | प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफू रहरले विदेश नगएको बताएका छन्। विदेश भ्रमण कुनै रहर र साेख नभइ बाध्यताले गएकाे बताए। आज एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो अमेरीका भ्रमणको विषयमा...

देउँसीभैलीको रकम हाम्रो बालआश्रमलाई

दमक ,३० कार्तिक । यहाँस्थित शुभकामना बचत तथा ऋण सहकारीले देउँसीभैलीबाट संकलन गरेको रकम स्थानीय हाम्रो बाल आश्रमलाई प्रदान गरेको छ । दीपावालीमा सहकारीले निर्माणाधिन आश्रममा सहयोग पुरयाँउन आफना शेयर सदस्यहरुका घरमा देउसीभैली खेलेको...

थापालाई फिर्ता बोलाएर इजरायलको राजदूतमा सिफारिस भईन प्रधानमन्त्री ओलीकी ‘साली’ !

काठमाडौँ । सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएर इजरायलका लागि राजदूत सिफारिस गरेको छ अञ्जान शाक्यलाई । राप्रपाका नेता थापालाई तत्कालिन प्रचण्ड सरकारले राजदूत बनाएको थियो । कात्तिक २५ गते बसेको मन्त्रिपरिषद्...

सगुन सांगीतिक साँझ सम्पन्न

लखनपुर,२९ कार्तिक । झापाको कमल गाँउपालिका ५ मंगलवारेमा बुधबार सगुन सांगीतिक साँझको आयोजना गरिएको छ ।सगुन युवा क्लवले बर्सेनी दीपावलीका अवसरमा आयोजना गरिआएको सगुन साँझ यसवर्ष पनि भव्य रुपले सम्पन्न भएको क्लवका अध्यक्ष देवेन्द्र...