भदौ २२ देखि ‘रामकहानी’ को प्रर्दशन

हाम्रो दमक

दमक ,२० भदौं/ भदौ २२ गतेदेखि चलचित्र ‘रामकहानी’देशैभरिका हलहरुमा प्रदर्शनमा आउने भएको छ । सफल चलचित्र निर्देशक सुदर्शन थापाले निर्देशन गरेको सो चलचित्र यहि शुक्रवारदेखि दर्शकमाँझ आउन लागेको हो । चलचित्रको वितरणको जिम्मा माता पाथीभराले पाएको छ ।

माता पाथीभरा प्रालिका बितरक चैतन्य बरालले बुधबार दमकमा पत्रकार भेटघाट कार्यक्रम गर्दै रामकहानीले दर्शकको मन जित्नेमा आफुहरु आशाबादी रहेको बताए । निर्देशक थापा नेपाली चलचित्रलाई बुझेको निर्देशक भएकाले यो चलचित्र चल्नेमा आफुहरु विश्वस्त रहेको उनको भनाई थियो ।
निर्देशक थापाले यस अघि निर्देशन गरेका सबै चलचित्र सफल भएकोले पनि यो चलचित्र सफल बन्ने बितरक बरालले दाबी गरे ।
पत्रकार भेटघाट कार्यक्रममा चलचित्रका निर्देशक थापाले फोन मार्फत संबाद गर्दै चलचित्रलाई आफ्नो टिमले एकदमै मेहनत गरेकाले सफल बन्नेमा फिल्मी यूनिट विश्वस्त रहेको बताए । उनले भने,–‘ चलचित्र प्रेममय मात्र होइन्, उत्तिकै मनोरञ्जन समेत दिने छ ।’ उनले चलचित्रलाई हेरेर आफुलाई प्रतिकृया दिन पनि आग्रह गरे ।
चलचित्रमा पूर्जा शर्मासंगको जोडीमा आकाश श्रेष्ठ रहेका छन् भने चर्चित हाँस्यकलाकार केदार घिमिरे (माग्नेबुढा), जितु नेपाल(मुन्द्रे), विल्सन विक्रम राई ( तोक्मे बुढा), रविन्द्र झा, राजाराम पौडेललगायतको प्रमुख भूमिका रहेको छ ।
यस अघिनै युटुवमा गीतसंगीत र ट्रेलरका कारण चर्चामा रहेको उक्त फिल्मले घरेलु बजारमा सुखद नतिजा ल्याउने फिल्म निर्माता पक्ष ढुक्क देखिएका छन् ।

बुध, भदौ २०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

मनोरंजन समाचार बाट अन्य

‘आई लव यु’ ले युट्युवमा एक करोड भ्युयर्स पाएपछि काटियो एक करोडको केक !

झापा । नेपाली सांगीतिक आकाशको चम्किला तारा कमल के क्षेत्री लोकप्रिय गायकको शब्द  र स्वरमा रहेको I love you बोलको गितले अपार सफलता पाएको छ । २०१४ मा सो गित तथा म्युजिक भिडियो रिलिज...

नेवारनीको माया पाउन यतिसम्म पनि गरे यी ब्राह्मणहरुले… (भिडियो सहित )

काठमाडौँ । अंकितबाबु अधिकारीको ‘सम्झनालाई’ बोलको गीत म्युजिक भिडियो सार्वजानिक भएको छ । गायक अधिकारीले यसअघि ‘राम नाम’ गीतमा ईश्वरको भौतिक उपस्थितिलाई प्रश्न गरेका थिए । गीतको भिडियोलाई नविन चौहान निर्देशन गरेका हुन् भने म्युजिक...

मंसिरमा विवाह गर्ने सोचमा हुनुहुन्छ? यसरी छान्नुहोस् जिवनसाथी

 मंसिर महिना लाग्यो अर्थात विवाहको महिना शुरु भयो । लगनको महिना, नयाँ नाता स्थापित हुने त कती दिलहरु तोडिने समय, कतै हजार खुशी बोकेर आउने त कतै खुशी सारा खुषी खोसेर लिने जे होस्...

शरणार्थीलाई व्लिसनको सहयोग

दमक,१ मंसीर । कलाकार विह्लन विक्रम राईले दमकको भुटानी शरणार्थी शिविर भित्रका ज्येष्ठ नागरिक र विद्यार्थीलाई आर्थिक सहयोग गरेका छन् । शनिवार शिविरमै पुगेर कलाकार राईले ती नगद सहयोग हस्तान्तरण गरेका छन् । उनले शरणार्थी...

दमकमा करिव १० हजार व्यवसायी करको दायरा बाहिर

दमक,१ मंसीर । झापाको दमकमा करिव १० हजार व्यवसायीहरु करको दायरामा आएका छैनन् । आन्तरिक राजस्व कार्यालय दमकमा करिव ४ हजार व्यवसायीहरु मात्र करको दायरामा आएको तथ्यांकले देखाँउछ । कार्यालयले पर्याप्त नियगमन गर्न नस्कदा...

बुद्धशान्तिमा आगामी सोमबारदेखि प्रदेश नम्बर १ स्तरीय भलिवल प्रतियोगिता हुँदै

बुद्धशान्ति । झापाको बुद्धशान्ति– ३ बुधबारेमा आगामी सोमबारबाट प्रदेश नम्बर १ स्तरीय भलिवल प्रतियोगिता हुने भएको छ । शनिबार रेडक्रस भवनमा पत्रकार सम्मेलनको आयोजना गरी सो कुरा बताइएको हो । राष्ट्रिय युवा समाज बुद्धशान्तिको...

म रहर र साेख नभइ बाध्यताले विदेश भ्रमण गए जुन मेरो नितान्त व्यक्तिगत खर्चमा: मुख्यमन्त्रि राई

इटहरी | प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफू रहरले विदेश नगएको बताएका छन्। विदेश भ्रमण कुनै रहर र साेख नभइ बाध्यताले गएकाे बताए। आज एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो अमेरीका भ्रमणको विषयमा...

देउँसीभैलीको रकम हाम्रो बालआश्रमलाई

दमक ,३० कार्तिक । यहाँस्थित शुभकामना बचत तथा ऋण सहकारीले देउँसीभैलीबाट संकलन गरेको रकम स्थानीय हाम्रो बाल आश्रमलाई प्रदान गरेको छ । दीपावालीमा सहकारीले निर्माणाधिन आश्रममा सहयोग पुरयाँउन आफना शेयर सदस्यहरुका घरमा देउसीभैली खेलेको...

थापालाई फिर्ता बोलाएर इजरायलको राजदूतमा सिफारिस भईन प्रधानमन्त्री ओलीकी ‘साली’ !

काठमाडौँ । सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएर इजरायलका लागि राजदूत सिफारिस गरेको छ अञ्जान शाक्यलाई । राप्रपाका नेता थापालाई तत्कालिन प्रचण्ड सरकारले राजदूत बनाएको थियो । कात्तिक २५ गते बसेको मन्त्रिपरिषद्...

सगुन सांगीतिक साँझ सम्पन्न

लखनपुर,२९ कार्तिक । झापाको कमल गाँउपालिका ५ मंगलवारेमा बुधबार सगुन सांगीतिक साँझको आयोजना गरिएको छ ।सगुन युवा क्लवले बर्सेनी दीपावलीका अवसरमा आयोजना गरिआएको सगुन साँझ यसवर्ष पनि भव्य रुपले सम्पन्न भएको क्लवका अध्यक्ष देवेन्द्र...