नेपाली युवाको डेब्यूलाई लिएर भारतीय चलचित्र बजारमा सर्वत्र चासो (ट्रेलर सहित)

हाम्रो दमक

झापा । बलिउड फिल्म ‘तुजसा जमि पे कहा ’ बनाउन लागेका नेपाली युवा निर्देशन किरण खतिवडाले अब चाँडै सुटिङ शुरु गर्ने जनाएका छन् । नेपाल सहित भारतका विभिन्न राज्यमा फिल्मको सुटिङ हुनेछ । सुटिङको अन्तिम तयारीमा रहेका किरणले सो चलचित्रबाट नेपाल भारत सम्बन्धमा नयाँ उचाई थपिने जनाएका छन् । नेपाली निर्देशकले भारतीय फिल्म बनाउने भएपछि भारतीय चलचित्र बजारमा किरणको हुन लागेको गेब्यूलाई नजिकबाट नियालिएको छ ।

पटकथा लेखनमा मनोरथ राजवंशीले साथ दिएको यो फिल्ममा कथाभने निर्माता किरणले नै तयार पारेको बताएका छन् । चलचित्रको दुनियाँमा सागर मानिएको बलिउडमा डेब्यू गर्न लागेका किरणले नेपाली युवाको बलिउडमा डेब्यू बलिउडका लागि पनि नयाँपनको उपहार हुनसक्ने गरीको चलचित्र निर्माण गर्न आफू दिनरात लागि परेको बताएका छन् ।

सोहि चलचित्रको ट्रेलर पनि उनले हालै युट्युव मार्फत सार्वजनिक गरेका छन् । फिल्म ३५ करोड भारतीय रुपैयाँको लागतमा निर्माण हुने खतिवडाको भनाई छ ।

 

सोम, भदौ १८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

मनोरञ्जन बाट अन्य

‘गैंडा टाइम्स’ कदमको दोस्रो कदम

दमक ,२५ पुस । नाटकको लागि कृयाशील कदम थिएटर दमकले माघ १० देखि १४ गतेसम्म दमकमा आफ्नो दोस्रो प्रस्तुतिको रूपमा ‘गैंडा टाइम्स’ नाटक मञ्चन गर्ने भएको छ । कदमले ‘गैंडा टाइम्स’ को ब्यानर सार्वजनिक गर्दै...

गायिका निशुको अर्को कोशेली बजारमा

बुद्धशान्ति । गायिका निशु ढकालको गीत म कहाँ थिएँ यस्तो सार्बजनिक भएको छ । सार्वजनिक गीतमा नविन के तिमल्सिनाको शब्द, संगीत तथा एरेन्ज रहेको छ। गायिका ढकालको गजल आइतबार सार्वजनिक भएको हो। झापा बुद्धशान्तिकी गायिका...

गायक खरेलको ‘त्यही नाता तोडेउ’ गीत सार्बजनिक (भिडियो सहित)

बिर्तामोड । गायक चन्द्र शेखर खरेलको त्यही नाता तोडेउ गीत सार्बजनिक भएको छ । गीत रचनामा पोख्त गीतकार हरि प्रसाद चुडालले रचना गरेको उक्त गीतको संयोजन पनि चुडालले गर्नुभएको हो । युवापुस्तामाझ निकै लोकप्रिय अनि...

‘तिम्रो माया’ भन्दै बिनाको पछि मधु लागे पछि

बिर्तामोड । नेपाली गीत संगीतमा अहिले निकै चर्चामा रहेका गायक, संगीतकार तथा गीतकार ताराबिर पाण्डेको स्वर सजिएको ‘तिम्रो माया’ गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा चर्चित गायक तथा संगीतकार तराबिर पाण्डेको स्वर, देवी चरण...

कविता: मरेको शरिर

पुगिने खै कहाँ हो, जाने हो कहाँ भौतिक शरीर लडेर मुर्दा बनेको छ यहाँ केहि समय अघि कोहि आफ्नो त कोहि पराइ अहिले केबल शरीर मात्र, भए सबै पराइ होनै कसैको छोरा छोरी, या त माता पिता शरीर डढेर...

मंगलवारेमा बोके दाहीको कमेडी मञ्चन

दमक,१४ पुस । चर्चित हाँस्यकलाकार श्रीकृष्ण लुईटेल (बोकेदाह्ी ) ले समाजका विकृति विसंगति विरुद्ध गाँउ केन्द्रीत वोके दाह्ी कमेडी कार्यक्रम शुरु गरेका छन् । माइन्स कृयशनको प्रस्तुतिमा उक्त कमेडी कार्यक्रम झापा र मोरङ्गका तीन...

मनकामना साहित्यिक परिवारद्धारा १३ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बिर्तामोड । मनकामना क्याम्पस बिर्तामोड अन्र्तगत साहित्य प्रेमी विद्यार्थीहरुको संस्था मनकामना साहित्यिक परिवारले आज बिर्तामोड ४ स्थित तारा नमस्ते बाल ग्रामका १३ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । २०६९ सालदेखि नारायण पोखरेलले संचालनमा...

पुस १४ गतेदेखि २० गतेसम्म लाग्ने धारागोला महोत्सवको तयारी तीव्र

शान्तिनगर। बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा सात दिवसीय धारागोला भ्यूटावर जरेवर तथा बुद्धशान्ति महोत्सवको तयारी तीव्र पारिएको छ । यही पुस १४ गतेदेखि २० गतेसम्म लाग्ने महोत्सवको तयारी तीव्र पारिएको महोत्सव आयोजक समितिका अध्यक्ष चक्र सेर्माले...

झापाका सागर जस्ले कोरेका थिए भाइरल बनेको निर्मलाको तस्विर

रोशन भट्टराई बिर्तामोड । अष्ट्रेलिया जान नपाउँदा लागेको दुःखलाई बिर्सन चित्रकला तर्फ आकर्षित भएका झापा शिवसताक्षी स्थित संगमचोकका सागर दंगाल पछिल्लो समय झापाका उत्कृष्ट चित्रकारका रुपमा परिचित हुँदै छन् । उमेरले २२ वर्ष मात्र पुगेका सागर...

बिभिन्न साहित्यकारहरु पुरस्कृत

दमक,७ पुस । यहाँस्थित साहित्य कला संगमले शनिवार दमकमा गरेको कार्यक्रममा एक साथ बिभिन्न पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा दाता भवानी मिश्रद्वारा स्थापित कोषबाट एक जना भारतीय श्रष्टा, एक संस्थासहित अन्य साहित्यकारहरुलाई पुरस्कार प्रदान...