‘नाइ नभन्नु ल–५’ को एक हप्ताको ब्यापार ३ करोड भन्दा धेरै

हाम्रो दमक

यहि भदौ ८ गतेदेखि प्रर्दशनमा आएको नेपाली कथानक चलचित्र ‘नाइ नभन्नु ल–५’ आजसम्ममा ३ करोड माथिको व्यापार गरेको छ ।

बालकलाकारमा झापा दमककी सेड्रिंना शर्मा अभिनित चलचित्र ‘नाइ नभन्नु ल–५’ आउदो यहि भदौ ८ गतेदेखि देशभर प्रर्दनमा आएको थियो । प्रेमकथामा आधारित चलचित्र ‘नाइ नभन्नु ल–५’ प्रर्दशनमा आउनु अघिनै यसको चर्चा बजारमा निकै चुलिएको थियो ।

दर्शकहरुले अध्याधिक चाहाना पछि प्रर्दनमा आएको यो चलचित्रलाई दर्शहरुले निकै रुचाएको माता पाथिभरा फिल्म्स प्रालीका संचालक चैतन्य बरालले बताउनु भयो । माता पाथिभाराका पूर्वाञ्चल संयोजक बरालका अनुसार चलचित्रले राम्रो व्यापार गरिरहेको बताए । चलचित्रलाई विकाशराज आचार्यले निर्देशन गरेका हुन् ।

यस अघिका सृखलाबाट राम्रो सफलता हासिल गरिसकेका निर्देशक आयार्यले यो चलचित्रले दर्शकहरुको मन जित्न सफल भएको बताए ।चलचित्रमा झापाका बाल कलाकार सेड्रिना शर्मासँगै अर्का बालकलाकार अनुभव रेग्मीका साथै अभिनेत्री स्वस्तिमा खड्का र अभिषेक नेपालको अभिनय रहेको छ ।

यसैगरि यो चलचित्रमा दिलिप रायमाझी, प्रियंका कार्की, निरुता सिंह, केकी अधिकारी, जयनन्द लामा, उत्तम केसी, बुद्धि तामाङले समेत अभिनय गरेका छन । चलचित्रमा वसन्त सापकोटाको संगीत, पुरुषोत्तम प्रधानको छायांकन रहेको छ ।

बुध, भदौ १३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

कलिउड बाट अन्य

चलचित्र ‘रोज’ २२ गते बाट देशब्यापी रूपमा प्रदर्शन हुँदै

बिर्तामोड । मोफसल टुरमा रहेको चलचित्र ‘रोज’को टिमले अहिले विभिन्न शहरमा पत्रकार सम्मेलन र कन्सर्टको आयोजना गरिरहेको छ । झापाको बिर्तामोडमा आयोजना भएको कन्सर्टमा नायक प्रदिप खड्काको गज्जबका फ्यान देखिए । २ बजे सुरु...

झापा दमककी सेड्रिंना अभिनित चलचित्र ‘नाइ नभन्नु ल–५’ भदौ ८ बाट

नेपाली कथानक चलचित्र ‘नाइ नभन्नु ल–५’ यहि भदौ ८ गतेबाट देशभर एक साथ प्रर्दशनमा आउने भएको छ । झापा दमककी सेड्रिंना शर्मा अभिनित चलचित्र ‘नाइ नभन्नु ल–५’ आउदो भदौ ८ गतेदेखि देशभरका १ सय ३०...

झापा बुद्धशान्तिका वाङ्गचु लेप्चाको गित सार्वजानिक (भिडियो सहित )

शान्तिनगर । लोपुन्मुख लेप्चा जातिका प्रथम कथाकार झापा बुद्धशान्ति ७ का वाङ्गचु लेप्चा (सुमन) को शव्दमा रचित गित सार्वजानिक गरिएको छ । काठमाण्डौंमा पत्रकार सम्मेलनको आयोजना गरि गितकार वाङ्गचु लेप्चाको “यो जिन्दगी घुमाउरो बाटो जस्तो...

चलचित्र ब्लाक भदौ १ गते रिलिज हुदै ।

बिर्तामोड । पछिल्लो पुस्ताकि चर्चित अभिनेत्री आचल शर्मा र अभिनेता आकाश श्रेष्ठद्धारा अभिनित नेपाली कथानक चलचित्र ब्लाक भदौ १ गतेबाट रिलिज हुने भएको छ । उक्त चलचित्रको प्रचार प्रसार सुरु गर्न सोमबार झापा आइपुगेका...

‘ब्राण्ड एम्बेस्डर’ बनिन् साम्राज्ञी

झापा | पछिल्लो पुस्तामा सर्वाधिक रुचाइएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह ‘एजुकेशन एण्ड माइग्रेसन कर्नर’ को ‘ब्राण्ड एम्बेस्डर’ का रुपमा नियूक्त भएकी छिन् । उनलाई एक बर्षका लागि एजुकेशन एण्ड माइग्रेसन कर्नरले नियूक्त गरेको हो...

दमकको पाथिभरा चलचित्र मन्दिरमा एकै दिन मंगल र ‘गाजा बाजा’ कस्ले मार्लाबाजी

नगेन्द्रमणि न्यौपाने, दमक केहि दिन अघि सम्मपनि नयाँ नेपाली चलचित्र हेर्नलाई लामो समय कुनुपर्ने हुन्थ्यो । तर पछिल्ला दिनमा आएर नेपाली चलचित्रको निर्माण हुने क्रम बढेसंगै अहिले चलचित्र प्रर्दशनकालागि वितरकहरुलाई हल व्यावस्थापन गर्न हम्मे हम्मे...

फागुन २५ गतेदेखि देशैभरि ‘मंगलम’

दमक,१३ फागुन /  फागुन २५ गतेदेखि देशैभरि छविराज ओझाको ‘मंगलम ’नेपाली फिल्म प्रर्दशनमा आउने भएको छ । आइतबार फिल्मी यूनिटले दमकमा पत्रकार सम्मेलन गरि फागुन २५ गतेदेखि मंगलम आउने जनाएको हो । फिल्मका निर्माता ओझाले...

आजबाट नेपाली चलचित्रमा ‘बक्स अफिस’ लागु

काठमाडौँ, १ फागुन | सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले चलचित्रसम्बन्धी कारोवारलाई व्यवस्थित र पारदर्शी बनाउन लागू भएको विद्युतीय टिकेटिङ प्रणाली (बक्स अफिस)ले चलचित्र उद्योगलाई थप व्यावसायिक बनाउने बताउनुभएको छ । नेपाल चलचित्र विकास बोर्डको सक्रियतामा...

देशकालागी क्रान्ति गरेका, क्रान्ति बराईली अब ‘क्रिमिनल’ बन्दै ।

दमक । झट्ट हेर्दा साउथ हिरो महेश बावु जास्तो देखिने यी हुन् झापा दमकका नायक क्रान्ति बराईली । लामो समय देशको क्रान्तिमा बिताएका बराईली माओवादी ‘जनयुद्ध’ ताका लामो समय सम्म जंगलमा बिताए, लडाकुका हुदा...

‘नाइ नभन्नु ल ५’ को नायिकामा दमककी चेली सेड्रिना शर्मा अनुबन्धित, को हुन् उनि ?

दमक | नेपाली चलचित्रको क्षेत्रमा पछिल्लो समय निकै चर्चा कमाउन सफल नेपाली कथानक चलचित्र ‘नाइ नभन्नु ल’ ले प्रर्दशकहरुको अत्याधिक माया र समर्थन पाएपछि पाँचौ संस्करणको ‘नाइ नभन्नु ल ५’ निर्माण हुने भएको छ...