यहि भदौ ८ गतेदेखि प्रर्दशनमा आएको नेपाली कथानक चलचित्र ‘नाइ नभन्नु ल–५’ आजसम्ममा ३ करोड माथिको व्यापार गरेको छ ।
बालकलाकारमा झापा दमककी सेड्रिंना शर्मा अभिनित चलचित्र ‘नाइ नभन्नु ल–५’ आउदो यहि भदौ ८ गतेदेखि देशभर प्रर्दनमा आएको थियो । प्रेमकथामा आधारित चलचित्र ‘नाइ नभन्नु ल–५’ प्रर्दशनमा आउनु अघिनै यसको चर्चा बजारमा निकै चुलिएको थियो ।

दर्शकहरुले अध्याधिक चाहाना पछि प्रर्दनमा आएको यो चलचित्रलाई दर्शहरुले निकै रुचाएको माता पाथिभरा फिल्म्स प्रालीका संचालक चैतन्य बरालले बताउनु भयो । माता पाथिभाराका पूर्वाञ्चल संयोजक बरालका अनुसार चलचित्रले राम्रो व्यापार गरिरहेको बताए । चलचित्रलाई विकाशराज आचार्यले निर्देशन गरेका हुन् ।
यस अघिका सृखलाबाट राम्रो सफलता हासिल गरिसकेका निर्देशक आयार्यले यो चलचित्रले दर्शकहरुको मन जित्न सफल भएको बताए ।चलचित्रमा झापाका बाल कलाकार सेड्रिना शर्मासँगै अर्का बालकलाकार अनुभव रेग्मीका साथै अभिनेत्री स्वस्तिमा खड्का र अभिषेक नेपालको अभिनय रहेको छ ।
यसैगरि यो चलचित्रमा दिलिप रायमाझी, प्रियंका कार्की, निरुता सिंह, केकी अधिकारी, जयनन्द लामा, उत्तम केसी, बुद्धि तामाङले समेत अभिनय गरेका छन । चलचित्रमा वसन्त सापकोटाको संगीत, पुरुषोत्तम प्रधानको छायांकन रहेको छ ।
बुध, भदौ १३, २०७५ मा प्रकाशित
कलिउड बाट अन्य
चलचित्र “कुलत” को छायाङ्कन हुँदै
बुद्धशान्ति। पुर्वेली कलाकार संघको दोस्रो प्रस्तुती नेपाली चलचित्र “कुलत” को छायाङ्कन शुरु भएको छ । नाटक लेखन, निर्देशन र अभिनयको अनुभव सँगोका कसम खवासको कथा लेखन र निर्देशनमा निर्माण भइरहेको चलचित्र कुलतको झापाको बुद्धशान्ति...
हृदयाघातका कारण चलचित्र निर्माता धिमालको निधन
काठमाडौँ । निर्माण भएको पहिलो चलचित्र माइतीघरका छायाकार गेहेन्द्रप्रसाद धिमालको ७२ वर्षको उमेरमा शनिबार निधन भयो ।
हृदयाघातका कारण छायाकार धिमालको निवास काठमाडौँ महानगरपालिका–४ महाँकालमा असामयिक निधन भएको हो ।
उहाँले नेपाली र अन्य भाषाका गरी दर्जनौँ...
रेखाको ‘मालिका ‘ लाई करिश्माको स्यालुट !
काठमाडौं। शुक्रबारबाट प्रर्दशनको तयारीमा रहेको फिल्म ‘मालिका’को यतिबेला विभिन्न ठाँउमा ‘च्यारिटी शो’ र विशेष शो भइरहेका छन्। फिल्म हेरेर निस्कने क्रममा अभिनेत्री करिश्मा मानन्धरले रेखाको काम समाजका लागि निकै प्रेरणादायक रहेकोे प्रतिकृया दिइन्।
उनले सञ्चारकर्मीसँग...
चलचित्र गोलको गीत पलपलको भिडीयो सार्बजनिक ।
नेपाली कथानक चलचित्र गोलको ‘पल पल’ बोलको गीतको भिडियो रिलीज भएको छ । गीतमा मेलिना राईको स्वर, भिम बस्नेतको संगीत तथा मुकुन्द प्रयास र भिम बस्नेतको शब्द रहेका छन् । २०७५ मंसीर २८ गते...
कपाल मुण्डन गरेर प्रेमलिलामा, माघ २५ गतेको मिति पक्का
काठमाडौ | चलचित्र प्रेमलिलाको अफिसियल पोस्टर र चलचित्र प्रदर्शन मिति सार्वजनिक भएको छ ।
पछिल्लो समय केही चलचित्रमा अभिनय गरेता पनि सफलता हासिल अर्न नसकेकि कलाकार दिपशिखा खडका भिन्न गेटअपको साथमा नयाँ चलचित्र प्रेमलिला मा...