जेसिजकाे नेतृत्व बिकास तालिम सम्पन्न

हाम्रो दमक

दमक | नेपाल जेसिजकाे तालिम सप्ताह अन्तर्गत कमलनगर जेसिजकाे अाथित्यतामा १ दिने नेतृत्व बिकास तथा जीवन चक्र भन्ने तालिम समापन भएको छ ।

कमलनगर र अासपासका जेसिज शाखाहरूवाट ३१ जना प्रशिक्षार्थी सहभागी भएका थिए । नेपाल जेसिजका प्रशिक्षक रमेश अर्याल तथा गाेविन्द राज कट्टेलले कार्यक्रमलाई सहझिकरण गरेका थिए । तालिम समापन कार्यक्रममा नेपाल जेसिजका तालिम निर्देशक अनिल वहादुर शाहि, केदार भन्डारी लगायतकाे सहभागिता रहेकाे थियाे ।

कमलनगर जेसिज बर्ष २०१८ का अध्यक्ष केदार कटुवालकाे अध्यक्षतामा भएकाे कार्यक्रम नेपाल जेसिजका निर्वतमान अध्यक्ष प्रकाश अधिकारीकाे प्रमुख अाथित्यता रहेकाे थियाे ।

मङ्ल, भदौ १२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

पर्यटन/रोजगार बाट अन्य

दमकमा होटल व्यवसायीको मेची करिडोर स्तरीय भेला हुने

दमक | झापाको दमकमा होटल तथा पर्यटन व्यबसायीको मेची करिडोर स्तरीय भेला हुने भएको छ । होटल व्यवसायी सघं क्षेत्रीय समिति माई पश्चिमले भेला आयोजना गर्ने भएको हो । अगामी असोज ११ गते मेची अञ्चलका...

गोधुली युथ क्लब धाइजन क्वाटर फाइनलमा ।

शान्तिनगर । गोधुली एफसी धाईजन झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा जारी धारागोला भ्यूटावर गोल कप फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेको छ । शनिबार सम्पन्न खेलमा कुटिडाँडा युवा क्लब इलामलाई २—० गोल अन्तरले हराउँदै धाइजन...

गरे के हुन्न, ब्यवसायिक बंगुरपालनमा सफल झापा तोपगाछीका सञ्जिब कुमार राई

केशवराज भण्डारी, झापा महेन्द्र राजमार्ग अन्तर्गत कमल गाउ“पालिका वडा नं. ४ मा पर्ने चुलाचुली मोड बाट २ किलोमिटर दक्षिण झरे पछि ब्यवस्थित बंगुरपालन फार्म युवा उद्यमी सञ्जिवकुमार राइले सञ्चालन गरेको कुलुङ बंगुर फर्ममा पुगिन्छ ।...

दमकमा स्वदेशी ब्राण्ड गोल्डस्टारको शोरुम

दमक | झापाको दमकमा गोल्डस्टार ब्राण्डका जुत्ता चप्पल सोरुमको एक कार्यक्रमका बिच उद्याटन गरिएको छ । दमक ८ स्थीत हाइवे नजिकै रहेको सो सोरुमको आज दमक उद्योग बणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले रिबन काटेर उद्याटन...

दमकमा डेढ दशकदेखि क्रियाशिल संचारकर्मी नगेन्द्रमणी न्यौपाने (काका) पुरस्कृत हुदै

दमक | झापाको दमकमा रहेर डेढ दशकदेखि क्रियाशिल संचारकर्मी नगेन्द्रमणी न्यौपाने डाँफे सहकारीता पुरस्कारबाट पुरस्कृत हुनुहुने भएको छ । हिमशिखर टेलिभिजनको समाचार शाखामा कार्यरत न्यौपानेलाई दमकमा रहेको डाँफे सहकारी संस्थाले पुरस्कृत गर्न लागेको हो ।...

बिर्तामोड मिडटाउन रोटरी र रोट्रयाक्टमा पदस्थापन र हस्तान्तरण सम्पन्न

बिर्तामोड | ‘स्वार्थ भन्दा माथि सेवा’ भन्ने अन्तरस्ट्रिय नाराका साथ बिर्तामोड रोटरी र रोट्रयाक्ट मिडटाउनमा पदस्थापन र हस्तान्तरण सम्पन्न कार्यक्रम सम्पन्न भएको छ। जस अन्तर्गत ‘रोटरी क्लव अफ बिर्तामोड मिडटाउनको पाँचौ, रोट्रयाक्ट क्लब अफ बिर्तामोड...

जागिरका लागि झापाबाट ८ हजार ५५६ जनाको दरखास्त आवेदन

पार्थ मण्डल भद्रपुर । शिक्षा सेवा आयोगमा पदपूर्तिका लागि झापाबाट ८ हजार ५५६ जनाले दरखास्त आवेदन फारम भरेका छन् । शिक्षा विकास तथा समन्वय इकाइ झापाका अनुसार प्राथामिक तहमा ४ हजार ९३१, निम्न माध्यमिक तहमा...

पूर्वी नेपाल र उत्तर पूर्वी भारतको पर्यटन विकासका लागी मिरिकमा बृहद छलफल

दार्जि्लिङ ।  पूर्वी नेपाल र उत्तर पूर्वी भारतका पर्यटन विकासका लागी आवस्यक पहल थाल्ने दुवै देसका सम्बन्धित अधिकारीहरुले प्रतिबद्धता ब्यक्त गरेका छन् । भारत कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले भारत उत्तर बंगाल दार्जि्िलङको मिरिकमा तेस्रो ईण्डो...

झापामा काँचो मम बेचेर मासिक ३० हजार बढि कमाई, फोटो फिचर सहित

झापा | जहा इच्छा तिहा उपाय भन्ने नेपाली उखानलाई झापा विर्तामोडक एक युवकले व्यवहारमा परिणत गर्नुभएको छ । बैदेशिक रोजगारीकालागि कोरिया जाने योजना असफल भएपछि स्थानीय स्तरमा नै आफै स्वरोजगार बनेर झापा भद्रपुरका सन्देश...

ओजन पानी उद्योग उर्लाबारीमा लाग्यो ताला

दमक | मोरङको उर्लावारीमा संचालित आर के इन्डस्ट्रिज प्रालिले उत्पादन गर्दैआएको ओजन पानी उद्योगलाई क्षेत्रिय खाद्य तथा गुणनियन्त्रण कार्यालय विराटनगरले शिलबन्दी गरेको छ । क्षेत्रीय खाद्य तथा गुणस्तर नियन्त्रण कार्यालय बिराटनगरको टोलीले सो उद्योगमा शिलबन्दी...