दमकमा डेढ दशकदेखि क्रियाशिल संचारकर्मी नगेन्द्रमणी न्यौपाने (काका) पुरस्कृत हुदै

हाम्रो दमक

दमक | झापाको दमकमा रहेर डेढ दशकदेखि क्रियाशिल संचारकर्मी नगेन्द्रमणी न्यौपाने डाँफे सहकारीता पुरस्कारबाट पुरस्कृत हुनुहुने भएको छ ।

हिमशिखर टेलिभिजनको समाचार शाखामा कार्यरत न्यौपानेलाई दमकमा रहेको डाँफे सहकारी संस्थाले पुरस्कृत गर्न लागेको हो । यस हाम्रो दमक डटकमका सहसम्पादक समेत रहनुभएका न्यौपानेले सहकारीको प्रवद्र्धन तथा विकासमा पत्रकारीताको क्षेत्रबाट सहयोग पुर्याएको भन्दै सो पुरस्कार न्यौपानेलाई दिन लागीएको सहकारीले आज सार्वजनिक गरेको बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सहकारीताको क्षेत्रमा समाचार लेख्ने एकजना पत्रकारलाई बार्षिक रुपमा पुरस्कृर गर्ने संस्थाको निति अनुसार यस बर्षको पुरस्कार नेपाल प्रेस युनियनका जिल्ला सदस्य समेत रहेका न्यौपानेलाई प्रदान गर्ने निर्णय गरिएको डाँफे सहकारी संस्थाका अध्यक्ष तुलाराम न्यौपानेले जानकारी दिनुभयो ।

पुरस्कार आगामी भदौ २० गते बुधबार हुने संस्थाको ११ औं साधारणसभामा न्यौपानेलाई प्रदान गरिने डाँफे सहकारीका सचिव लिलानाथ खनालले जानकारी दिनुभयो ।

सोम, भदौ ११, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

दमकमा होटल व्यवसायीको मेची करिडोर स्तरीय भेला हुने

दमक | झापाको दमकमा होटल तथा पर्यटन व्यबसायीको मेची करिडोर स्तरीय भेला हुने भएको छ । होटल व्यवसायी सघं क्षेत्रीय समिति माई पश्चिमले भेला आयोजना गर्ने भएको हो । अगामी असोज ११ गते मेची अञ्चलका...

युनिटी युवा क्लब बर्ने धारागोला भ्यूटावर गोलकपको क्वाटर फाइनलमा ।

शान्तिनगर । युनिटी युवा क्लब बर्ने झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा जारी प्रथम धारागोला भ्यूटावर फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेको छ । मंगलबार धारागोला खेल मैदानमा सम्पन्न खेलमा खुदुनाबारी युवा क्लब अर्जुनधारालाई २/१ गोल...

चारआली युवा क्लब क्वाटर फाइनलमा प्रबेश ।

शान्तिनगर । प्रतिभा युवा क्लब चारआली झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा जारी प्रथम धारागोला भ्यूटावर गोल कप नकआउट फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेको छ । सोमबार धारागोला खेल मैदानमा सम्पन्न खेलमा शनिश्चरे युवा क्लबलाई...

दमक क्याम्पमा लागेको ताला अझै खुलेन

दमक | दमक बहुमुखी क्याम्पमा अध्यनरत आदिवासी जनजाती विद्यार्थीहरुले क्याम्पसमा आइतबार लगाएको तालाबन्दिलाई सोमबार पनि जारी राखेका छन् । उनिहरुले शुक्रबार प्रशासनलाई ४८ घण्टाको अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएका थिए तर मागको सुनुवाई नभएको भन्दै...

गम्भिर रोग लागेका बिरामीलाई सहयोग

गौरादह,८असोज / झापाको गौरादह नगरपालिकाले नगर भित्रका तिनजना बिपन्न परिवारका बिरामीलाई रु ६१ हजार सहयोग उपलब्ध गराएको छ । बबिना ताजपुरियालाई सहयोग प्रदान गरिदै गौरादह – १ डिठ्ठाचौक निवासी शरिरमा रगत उत्पादन गर्न नसक्ने रोग...

दमकमा रात्रीकालिन बजार शुरु

दमक,८ असोज  /झापाको दमक–६ स्थित नमुना बजारमा आजदेखि रात्रीकालिन वजार सञ्चालनमा आएको छ । आज एक कार्यक्रमबीच नगर प्रमुख रोमनाथ ओलीले रात्रीकालिन बजार शुरुवात भएको घोषणा गरे । घोषणा कार्यक्रममा दमक उद्योग वाणिज्य संघ,...

सुर्यदर्शन सहकारीको कारोवार १ अर्ब १२ करोड बढी

दमक,८ असोज / दमक – ६ स्थित सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले सोमबार आफ्नो नवौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । स्थानीय कस्मिक पार्टी प्यालेसमा एक कार्यक्रमका वीच सुर्यदर्शन सहकारीले आफ्नो साधारणसभा सम्पन्न...

अन्तर्राष्ट्रिय झापाली समाजको दोस्रो सम्मेलन दक्षिण कोरियामा शुरु

इजरायल | विश्व भरी छरिएर रहेका झापालीहरूको एउटै साझा संस्था अन्तर्राष्ट्रिय झापाली समाजले आफ्नो दोस्रो सम्मेलन दक्षिण कोरियामा आजबाट शुरु भएको छ । सम्मेलन आगामी सेप्टेम्बर २६ सम्म चल्नेछ । ‘समृद्ध झापाको लागि अन्तर्राष्ट्रिय झापाली...

दमकमा यातायात तथा ट्राफिक व्यवस्थापन गरिँदै

दमक् ,७ असोज / दमक क्षेत्रमा यातायात तथा पार्किङ व्यवस्थापन समिति गठन भएको छ । दमक नगरपालिकाले दमक २ का वडाध्यक्ष प्रजापति सापकोटालाई यातायात तथा ट्राफिक व्यवस्थापनका लागि आवश्यक काम गर्ने अधिकार प्रत्यायोजन गरेसंगै...

रिङालुङको आफनै लगानीमा सडक स्तरन्नति

दमक,७ असोज /  झापाको शिवसताक्षी नगरपालिका वडानम्बर ११ स्थित गुम्बाडाँडादेखि माथिल्लो गाँउ जोडने सड्क स्थानीय एक जना सामाजिक युवा व्यक्तित्वले स्तरन्नति गरिदिएका छन् । बर्षाका कारण सो सडक जीर्णसंगै आवतजावतमा नै समस्या भएपछि युवा संघ...