ससफोमा सामूहिक पार्टी प्रवेश

हाम्रो दमक

दमक, २८ साउन । दमकमा  विभिन्न पार्टीहरु परित्याग गरि संघीय समाजवादी फोरममा प्रवेश गरेका छन् । फोरम दमक नगर समितिले आइतबार दमक–५ मा एक कार्यक्रम गरि नवप्रवेशीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।


ससफो लिम्बुवान प्रदेश तदर्थ समिति सदस्यद्वय गंगा शेर्मा र उमा लिम्बू र आशा लिम्बूको सक्रियतामा ३० जनालाई पार्टीमा प्रवेश गराइएको पार्टीका केन्द्रीय सदस्य भक्त खेबाङले जानकारी दिए ।
कार्यक्रमका ससफो राजनीतिक समिति सदस्य प्रवीण चाम्लिङले पहिचान र संघीयता स्थापनाको लँडाईमा सबै समुदायको साथ रहनुपर्ने बताए । नवप्रवेशीहरुलाई खादा लगाइदिँदै चाम्लिङले पार्टीले आवश्यकता अनुसार जिम्मेवारी दिएर लैजाने प्रतिवद्धता व्यक्त गरे ।
पार्टी केन्द्रीय सदस्य हरिदेवी राई लावतीले जुझारु भएर पार्टी निर्माणमा लाग्न आगन्तुकहरुलाई आग्रह गरिन् । उनले ससफो प्रवेशको लहर बढिरहेको दावी गरिन् ।
लिम्बुवान प्रदेश तदर्थ समितिका सचिवालय सदस्य कमन देवानले नवप्रवेशीलाई पार्टी विधान अनुसार सपथ ग्रहण गराएका थिए ।
ससफो नेपाल दमक नगर उपाध्यक्ष गंगाप्रसाद दुलालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका वैकल्पिक केन्द्रीय सदस्य देउकुमार नेम्बाङ, प्रदेश सदस्य दिपेन बाला राई, झापा जिल्ला अध्यक्ष धिरेन सुब्बा लावती, समाजवादी लोकतान्त्रिक ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य अनिल लामा लगायतको उपस्थिति रहेको थियो ।

सोम, साउन २८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राजनीति बाट अन्य

मेचीनगर गोल्डकपमा आज धरान र च्यासल भिड्दै

बिर्तामोड । झापाको काँकरभिट्टामा जारी मेची नेत्रालय मेचीनगर गोल्डकपमा आज धरान फुटबल क्लब सुनसरी र च्यासल युथ क्लब काठमाण्डौबीच प्रतिस्पर्धा हुने भएको छ । हिजोदेखि सुरु प्रतियोगिताको खेल काँकरभिट्टा माविको खेल मैदानमा दिउँसो ३...

क्यान्सरपीडित एनोजलाई १० लाख बढि सहयोग हस्तान्तरण

बिर्तामोड । १७ बर्षिय क्यान्सरपीडित एनोज राईको सहयोगार्थ सामाजिक स्वयम्सेवक नेपाल मिसन झापाको सक्रियतामा अभियानबाट उठेको १० लाख बढी रुपैयाँ परिवारलाई हस्तान्तरण गरिएको छ । इलाम माइ-नगरपालिका ९ का एनोजलाई बचाउ अभियान अन्र्तगत सामाजिक...

माङहिमलाई सहयोग हस्तान्तरण

कमल ,११ बैशाख । झापाको कमल ७ स्थित मेमेङ टोलमा निर्माणाधिन किरात युमा माङ्हिमको भवन निर्माणका लागि ६८ हजार बढी सहयोग उपलब्ध गराइएको छ । माङ्हिमलाई सहयोग हस्तान्तरण गर्दै अभियानकर्मी केरुङ् युकेमा बदै आएकी कमल ७...

संसफो झापाको नेतृत्व चयन

दमक,११ बैशाख । सत्तारुढ संघीय समावादी फोरम नेपाल ( संसफो )झापा जिल्ला समन्वय समितिको अध्यक्षमा दिपेनवाला राई चुनिएका छन् ।जिल्लाको दमक नगरीमा हिजो सम्पन्न जिल्ला समन्वय समितिको प्रथम अधिबेशनबाट राईको अध्यक्षतामा सर्वसम्मत ४५ सदस्यीय...

सवारी दुर्घटनामा एक जनाको मृत्यु ,४ घाईते

दमक,१० बैशाख । पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाउँपालिकामा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाका अनुसार...

नेकपाका झापा इञ्चार्ज बिर्तामोडमा पक्राउ

बिर्तामोड,१० बैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका झापा जिल्ला इञ्चार्ज सौगात कटुवाल सोमबार साँझ पक्राउ परेका छन् । प्रहरीले जिल्ला इञ्चार्ज कटुवालसहित अर्जुन चौहानलाई बिर्तामोड १ को बिर्तामोड आँखा अस्पताल नजिकैबाट पक्राउ गरेको हो...

हलेसी कृषि सहकारी सञ्चालनमा

दमक,१० बैशाख। यहाँस्थित हलेसी कृषि सहकारी संस्था नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ । सोमबार एक कार्यक्रमका वीच सहकारीको औपचारिक रुपमा शुभारम्भ गरिएको अध्यक्ष प्रविण चाम्लिङले जानकारी दिए । दमक ७ राधाकृष्ण मन्दिर क्षेत्रमा स्थापना...

स्थानीय सरकारलाई अधिकार माग्दै अपाङ्गता भएका ब्यक्तिहरु

बुद्धशान्ति । अपाङ्ग भएका ब्यक्तिहरुको छाता संगठन बेरोजगार संघर्ष समिति झापाले झापाका १५ वटै स्थानीय तहमा आउँदो नीति तथा कार्यक्रममा अपाङ्गताको सवालहरु समावेश गर्न माग गरेका छन् । पहिलो चरणको अन्तिम कार्यक्रम अनुरुप शुक्रवार...

मेचीनगर गोल्डकपको उद्घाटनमा आयोजक र दाउफिन्स भिड्ने

बिर्तामोड । अफ्रिकन टोली दाउफिन्स एफसी क्यामरुनले मेची नेत्रालय मेचीनगर गोल्डकपको उद्घाटन खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरसँग भिड्ने पक्का भएको छ । प्रतियोगिता वैशाख १२ गते काँकरभिट्टा माविको खेल मैदानमा उद्घाटन हुनेछ । आयोजकले...

नेकपा झापाको अध्यक्षमा पाठक र सचिवमा साङपाङ

दमक,९ बैशाख । त्तत्कालीन नेकपा एमाले र नेकपा माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीको झापा जिल्ला अध्यक्षमा चिन्तन पाठक चयन भएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकता भएको झण्डै एक वर्षपछि...