स्व.गणेश वस्नेत स्मृति पत्रकारिता पुरस्कार सुब्बालाई

हाम्रो दमक

दमक,२८ साउन/  हाम्रो दमक डटकम अनलाइन मिडीयाका सम्पादक विष्णु सुब्बा स्व.गणेश वस्नेत उत्कृष्ठ पत्रकारिता पुरस्कारवाट पुरस्कृत हुने भएका छन ।

मेची सहकारी संस्थाका पूर्व अध्यक्ष स्व. बस्नेतको स्मृतिमा स्थापित सो पुरस्कारवाट यसवर्ष पत्रकार सुब्बा पुरस्कृत हुने भएका हुन् ।
सो पुरस्कार मेची सहकारी संस्थाको भाद्र १२ गते २२ औ बार्षिकोत्सव तथा २४ औ साधारणसभाका दिन प्रदान गरिने छ । पुरस्कारको राशी नगद ७ हजार , सम्मान पत्र रहेको छ ।

पत्रकार सुब्बा दुई दशक देखि झापाली पत्रकारिताका क्षेत्रमा कृयाशील छन् । उनी हाम्रो दमक डटकम बाहेक झापा पोष्ट दैनिकका कार्यकारी सम्पादक , राष्ट्रिय समाचार समितिका स्ट्रिङगर भएर लामोसमयदेखि दमकमा कार्यरत छन् ।  पत्रकार सुब्बासंगै संस्थाले सोहि दिननै उत्कृष्ठ सहकारी अभियन्ता पुरस्कारबाट यसवर्ष राष्ट्रिय सहकारी महासंघ काठमाण्डौंका अध्यक्ष केशवप्रसाद बडाललाई प्रदान गरिने निर्णय भएको संस्थाका अध्यक्ष नारायण भट्टराईले जानकारी दिए ।

संस्थाले आफनो बार्षिकोत्सवसहित साधारणसभामा वर्सेनी ती पुरस्कार प्रदान गरिआएको छ ।

            पत्रकार सुब्बा

सोम, साउन २८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

आईसीयूका बिरामी बेहोसी अवस्थामै डिस्चार्ज

 झापा ,३० साउन / झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालले आईसीयूमा उपचाररत एक बिरामीलाई अचेत अवस्थामै डिस्चार्ज दिएको छ । उपचार खर्च धेरै उठेको बारे आलोचना भएपछि अस्पतालले इलामको रोङ गाउँपालिका ४ का ३३ वर्षीय अरुण तामाङलाई...

रेडक्रस झापालाई दुई वटा एम्बुलेन्स उपहार

दमक, ३० साउन / भारतले आफ्नो ७२ औं स्वतन्त्रता दिवसको अवसर पारेर रेडक्रस झापालाई दुईवटा एम्बुलेन्स दिएको छ । भारतीय स्वतन्त्रता दिवसको अवसरमा दुतावास मार्फत भारत सरकारले झापा रेडक्रसलाई दुई वटा एम्बुलेन्स उपलब्ध गराएको रेडक्रस...

झापामा खसीको मासुमा मूल्यबृद्धि

दमक,३० साउन / झापाका मासु व्यवसायीहरुले खसीको मासुको मूल्य बढाएका छन् । चाडपर्व नजिकिदै गर्दा व्यवसायीहरुले आफनो एकल निर्णयबाट प्रतिकेजीमा रु ५० रुपैया बृद्धि गरेका हुन् । झापा जिल्ला मासु व्यवसायी सघंका नाममा बुधबार स्थानीय...

फूयलको घरबाट अवैध सूर्ति बरामद

गौरादह,३० साउन / झापाको गौरादहमा अबैध रुपमा लुकाइछिपाई राखेको सूर्ति प्रहरीले बरामद गरेको छ । गौरादह नगरपालिका–१ स्थित पदम फुयँलको घरबाट प्रहरीले मंगलबार रु ८० हजार मूल्य बराबरको अवैध सूर्ति बरामद गरेको हो । विशेष...

बेपत्ता दुईजनाको शव फेला

मोरङ, ३० साउन । मोरङ जिल्लाको ग्रामथन गाउँपालिका–३ स्थित जुडी खोलाले बगाएर बेपत्ता भएका दुई जनाको शव फेला परेको छ । प्रहरीका अनुसार खोलाले वगाएर वेपत्ता भएका मोङ, रंगेली नगरपालिका–२ बस्ने वर्ष ३५ को...

टिमाई खोलामा बढ्यो तस्करी, प्रहरीकै मिलेमत्तोको आशंका, स्थानीय आक्रोशित

बिर्तामोड । सरकारले वर्षाको समयमा असार एक गतेदेखि भदौ मसान्तसम्म नदीजन्य वस्तु निकासीमा रोक लगाएपनि झापाको बुद्धशान्ति गाँउपालिकामा रहेको टिमाई खोलामा भने नदीजन्य वस्तु ढुंङ्गा, गिट्टी, बालुवा उत्खनन् तथा निकासी नरोकिएको स्थानियले बताएका छन्...

भद्रपुर–७ मा चुम्लुङको समिति

दमक,२९ साउन / किरात याक्थुङ चुम्लुङ भद्रपुर –७ मा वडा समिति विस्तार गरिएको छ । मंगलवार वडा भेलाले सुमन कन्दङ्वाको अध्यक्षतामा ११ सदस्यीय चुम्लुङको वडा समिति गठन गरिएको हो । गठित वडा समितिको उपाध्यक्षमा बम...

औषधि तथा तथा बिक्रि प्रतिनिधि संघद्वारा शैक्षिक सामग्री वितरण

बिराटनगर | नेपाल औषधि तथा तथा बिक्रि प्रतिनिधि संघ (एनएमएसआरए) बिराटनगरद्वारा स्थापनाको ४९ औ वर्ष गाठको अवसरमा आज शैक्षिक सामग्री वि लगायत बिविध कार्यक्रमको आयोजना गरी मनाएको छ । सो अवसरमा संस्थाले पूर्व एमआर अभिजित...

खानेपानीमा विष, १३ विद्यार्थी बिरामी

उर्लाबारी, २९ साउन । मोरङको लेटाङ नगरपालिका–९ स्थित जाँतेमा रहेको श्री माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा अज्ञात समूहले विष हालेको पानी पिएर आज बिहान १३ विद्यार्थी बिरामी परेका छन् । ट्याङ्कीमा साइपर मेथिन नामक औषधि हालिएको...

बुधमायाले दिइन् माङहिमलाई १० धुर जग्गा

दमक,२९ साउन /  झापाको कमल गाउँपालिका–७ मेमेङ टोलस्थित किरात युमा माङहिम ( मन्दिर )लाई स्थानीय बुधमाया लिम्बुले करिव रु ५ लाख मूल्य बराबरको १० धुर जग्गा दिएकी छन् । माङहिम निर्माणका लागि दाता लिम्बुले आफनो...