दमकमा महिला संघको स्थापना दिवस

हाम्रो दमक

दमक,२४ साउन /  नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघले  आफ्नो ७१ औं स्थापना दिवस दमकमा पनि मनाएका छन् ।


सोही क्रममा संघको दमक नगर समितिले विहिबार पार्टी कार्यालयमा एक औपचारिक कार्यक्रम गरी आफ्नो स्थापना दिवस मनाएको हो । त्यस अवसरमा वक्ताहरुले मुलुकको व्यवस्था परिवर्तनमा महिला संघको भूमिका उल्लेखीय रहेकोमा जोड दिएका छन् । उनीहरुले राजनीतिक व्यवस्था परिवर्तन भएपनि राज्यको नीति निर्माण तहमा महिला नेतृत्व अभैm पनि सर्वस्वीकार्य नभएको आरोप लगाएका छन् ।
महिला वक्ताहरुले भने अवसर पाएमा पुरुषको भन्दा अब्बल नेतृत्व सञ्चालन गर्न सक्ने बताएका छन् ।
कांग्रेस महासमिति सदस्य शेरबहादुर भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टी जिल्ला सदस्य मेनुका बुढाथोकी, क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, महाधिवेशन प्रतिनिधिहरु रेगिना भट्टराई प्रसाई र रोशन गौतम, नगर सभापति रोशन विष्ट र महिला संघ जिल्ला सदस्य कुन्ता नेपाललगायतले बोलेका आयोजक महिला संघ दमक नगर सभापति मन्दरा पौडेलले जानकारी दिइन् ।

बिहि, साउन २४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

आर्थिक अभावले उपचार गर्न बन्चित भएकाहरुको साहारा बन्दै तेजन

समाचारको खोजीमा हुने मोरङ राजघाटका पत्रकार तेजन खड्काले समाचार लेखेकै भरमा धेरै विरामीका लागि हालसम्म करोड बढि उपचार खर्च जुटेको छ । उपचार खर्च मात्र हैन, समाजको बिकासका लागि आर्थिक स्रोत र सहयोगी हात...

सर्यो प्राचीन बजार ग्वाल्डुब्बा १०० मिटर पर

ग्वाल्डुब्बा | गौरादह नगरपालिकाको प्राचीन बजार ग्वाल्डुब्बा साबिक स्थानबाट १०० मिटर पुर्व सरेको छ । नया बजारमा हाल ३ वटा ब्लकमा जम्मा ३० वटा टहरा निर्माण गरिदैछ । बजार स्थलमा आवस्यक पर्ने बिजुली,  खानेपानी, सार्बजनिक...

भिरबाट लडेर र छिमेकीको कुटपिटबाट २ को मृत्यु

ताप्लेजुङ् | ताप्लेजुङको सिरिजंगा गाउँपालिका ७ स्थित ढाक्रे खोलाको भिरबाट लडेर स्थानीय बर्ष ४५ को श्री प्रसाद गुरुङको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार गुरुङ बजार बाट घर फर्कने क्रममा भिरबाट लडेर ३०...

सावधान ! बजारमा छ्याप छ्याप्ती नक्कली नोट, यसरी चिन्ने र बच्ने

काठमाडौं । नेपाल प्रहरीले आइबार राजधानीमा नक्कली नोट र त्यसका कारोबारीहरुलाई सार्वजनिक गरेको छ । प्रहरीले नक्कली नेाटका बेही कारोबारीहरु त पक्राउ, गर्‍यो, तर बजारमा त्यस्ता नक्कली नोटहरु कति गइसकेका छन् भन्ने चाहिँ यकिन हुन...

सन्थाल नृत्यमा शिवसताक्षी समूह प्रथम

लखनपुर,४ कातिक /  झापाको कमल गाँउपालिका–५ स्थित मंगलवारे वजारमा आयोजना गरिएको सन्थाल नृत्यमा शिवसताक्षी सन्थाल समूह प्रथम भएको छ । बडादशैको अवसरमा एकादशीका दिन शनिवार लाग्दै प्रतियोगितात्मक सन्थाल नृत्यमा प्रथम भएसंगै विजेता समूहले नगद...

वडादशैँको मौलिकता हराउँदै

नेपालीहरुको महान् चाड बडादशैँको खुशी र उमङ्ग सबैतिर छाइरहँदा यसको मौलिकतामा भने पछिल्लो समय ह्रास हँुदै जान थालेकोप्रति चिन्ता व्यक्त गर्न थालिएको छ । पूजा आराधना, शक्तिको उपासना र आपसी सद्भावको महत्वपूर्ण पर्व बडादशैँमा अर्काको...

नमूना बाल गृहमा दशैँ, मेयरले लगाईदिए टिका

उर्लाबारी | मोरङको उर्लाबारी नगरपालिका–७ स्थित नमूना बाल गृहमा आश्रित बालबलिकाले पनि धुमधामका साथ दशै मनाएका छन् । गृहमा आश्रित ४६ जना बालबालिकालाई उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागोले टीका र जमरा लगाइदिएर आर्शिवाद दिएका छन्...

सडकमा परेका खाल्डाखुल्डीका कारण दैनिक दुर्घटनाको जोखिम बढ्दै

धरान | धरानका सडकमा परेका खाल्डाखुल्डीका कारण दिनप्रतिदिन दुर्घटनाको जोखिम बढ्दै गएको छ । खाल्डाखुल्डकै कारण दैनिकजसो साना तथा ठूला सवारी साधन दुर्घटनामा पर्ने गरेका छन् । धरानका सडक जिर्ण बनेपछि तत्कालीन नगरप्रमुख स्व. तारा...

सुनसान बनेको मुख्य राजमार्ग तथा बजारहरुमा ह्वात्तै चहलपहल

दमक | दशै शुरुभएसंगै दुई दिन देखि सुनसान बनेको मुख्य राजमार्ग तथा बजारहरुमा ह्वात्तै चहलपहल बढेको छ । अष्टमी देखी दशमीको टिका लगाउने क्रम शुरु नभएसम्म सडक तथा शहर बजारहरु सुनसान बनेका थिए । यसवर्षको...

सजाय सुनाएको २९ वर्षपछि पक्राउ

खोटाङ १ कार्तिक | खोटाङमा कर्तव्य ज्यान मुद्दामा सजाय सुनाइएका अभियुक्त २९ वर्षपछि पक्राउ छन् । २०४६ सालमा स्थानीय ढकबहादुर कार्कीको हत्या गरेर फरार रहेका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका ६० वर्षीय चन्द्रबहादुर कार्की असोज...