दमकमा हलुका सवारी चालकलाई उद्घोषण तालिम

हाम्रो दमक

दमक,२४ साउन/ नेपाल यातायात मजदुर संघमा आवद्ध हलुका सवारी चालक मजदुर संघ दमकले आफना सदस्यहरुको क्षमता अभिबृद्धि गराउने उद्देश्यले उद्घोषणसहित नेतृत्व विकास तालिम सञ्चालन गरेको छ ।


संघका सदस्यहरुको क्षमता ,नेतृत्वसहित र व्यवस्थित कार्यक्रम सञ्चालन गराउने विषयमा दुई दिने आधारभूत प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको संघका नगर सचिव गणेश कुमार गौतमले जानकारी दिए । संघको आफनै कार्यालयमा बुधबार सम्पन्न प्रशिक्षण कार्यक्रममा दुई दर्जन मजदुरहरुको सहभागिता रहेको थियो । तालिममा सप्तरङी एफएमका प्रवन्ध निर्देशक गिरिराज भट्टराईले सहजीकरण गरेका थिए ।
संघका अध्यक्ष गौतम कुमार लामाको अध्यक्षतामा भएको समापन कार्यक्रममा संघका उपाध्यक्ष महेन्द्र अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने नेपाल याताताय मजदुर संघका प्रदेश सह सचिव गान्धि भण्डारी, झापा जिल्ला कार्यवाहक अध्यक्ष बालकृष्ण श्रेष्ठ, सवारी चालक डिल्ली अधिकारी लगायतले तालिमको महत्वका बारेमा बोलेका थिए ।

बिहि, साउन २४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

आर्थिक अभावले उपचार गर्न बन्चित भएकाहरुको साहारा बन्दै तेजन

समाचारको खोजीमा हुने मोरङ राजघाटका पत्रकार तेजन खड्काले समाचार लेखेकै भरमा धेरै विरामीका लागि हालसम्म करोड बढि उपचार खर्च जुटेको छ । उपचार खर्च मात्र हैन, समाजको बिकासका लागि आर्थिक स्रोत र सहयोगी हात...

सर्यो प्राचीन बजार ग्वाल्डुब्बा १०० मिटर पर

ग्वाल्डुब्बा | गौरादह नगरपालिकाको प्राचीन बजार ग्वाल्डुब्बा साबिक स्थानबाट १०० मिटर पुर्व सरेको छ । नया बजारमा हाल ३ वटा ब्लकमा जम्मा ३० वटा टहरा निर्माण गरिदैछ । बजार स्थलमा आवस्यक पर्ने बिजुली,  खानेपानी, सार्बजनिक...

भिरबाट लडेर र छिमेकीको कुटपिटबाट २ को मृत्यु

ताप्लेजुङ् | ताप्लेजुङको सिरिजंगा गाउँपालिका ७ स्थित ढाक्रे खोलाको भिरबाट लडेर स्थानीय बर्ष ४५ को श्री प्रसाद गुरुङको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार गुरुङ बजार बाट घर फर्कने क्रममा भिरबाट लडेर ३०...

सावधान ! बजारमा छ्याप छ्याप्ती नक्कली नोट, यसरी चिन्ने र बच्ने

काठमाडौं । नेपाल प्रहरीले आइबार राजधानीमा नक्कली नोट र त्यसका कारोबारीहरुलाई सार्वजनिक गरेको छ । प्रहरीले नक्कली नेाटका बेही कारोबारीहरु त पक्राउ, गर्‍यो, तर बजारमा त्यस्ता नक्कली नोटहरु कति गइसकेका छन् भन्ने चाहिँ यकिन हुन...

सन्थाल नृत्यमा शिवसताक्षी समूह प्रथम

लखनपुर,४ कातिक /  झापाको कमल गाँउपालिका–५ स्थित मंगलवारे वजारमा आयोजना गरिएको सन्थाल नृत्यमा शिवसताक्षी सन्थाल समूह प्रथम भएको छ । बडादशैको अवसरमा एकादशीका दिन शनिवार लाग्दै प्रतियोगितात्मक सन्थाल नृत्यमा प्रथम भएसंगै विजेता समूहले नगद...

वडादशैँको मौलिकता हराउँदै

नेपालीहरुको महान् चाड बडादशैँको खुशी र उमङ्ग सबैतिर छाइरहँदा यसको मौलिकतामा भने पछिल्लो समय ह्रास हँुदै जान थालेकोप्रति चिन्ता व्यक्त गर्न थालिएको छ । पूजा आराधना, शक्तिको उपासना र आपसी सद्भावको महत्वपूर्ण पर्व बडादशैँमा अर्काको...

नमूना बाल गृहमा दशैँ, मेयरले लगाईदिए टिका

उर्लाबारी | मोरङको उर्लाबारी नगरपालिका–७ स्थित नमूना बाल गृहमा आश्रित बालबलिकाले पनि धुमधामका साथ दशै मनाएका छन् । गृहमा आश्रित ४६ जना बालबालिकालाई उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागोले टीका र जमरा लगाइदिएर आर्शिवाद दिएका छन्...

सडकमा परेका खाल्डाखुल्डीका कारण दैनिक दुर्घटनाको जोखिम बढ्दै

धरान | धरानका सडकमा परेका खाल्डाखुल्डीका कारण दिनप्रतिदिन दुर्घटनाको जोखिम बढ्दै गएको छ । खाल्डाखुल्डकै कारण दैनिकजसो साना तथा ठूला सवारी साधन दुर्घटनामा पर्ने गरेका छन् । धरानका सडक जिर्ण बनेपछि तत्कालीन नगरप्रमुख स्व. तारा...

सुनसान बनेको मुख्य राजमार्ग तथा बजारहरुमा ह्वात्तै चहलपहल

दमक | दशै शुरुभएसंगै दुई दिन देखि सुनसान बनेको मुख्य राजमार्ग तथा बजारहरुमा ह्वात्तै चहलपहल बढेको छ । अष्टमी देखी दशमीको टिका लगाउने क्रम शुरु नभएसम्म सडक तथा शहर बजारहरु सुनसान बनेका थिए । यसवर्षको...

सजाय सुनाएको २९ वर्षपछि पक्राउ

खोटाङ १ कार्तिक | खोटाङमा कर्तव्य ज्यान मुद्दामा सजाय सुनाइएका अभियुक्त २९ वर्षपछि पक्राउ छन् । २०४६ सालमा स्थानीय ढकबहादुर कार्कीको हत्या गरेर फरार रहेका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका ६० वर्षीय चन्द्रबहादुर कार्की असोज...