कार्की आए “जहाँ म” को भिडियो लिएर, भिडियो

हाम्रो दमक

काठमाडौँ | गायक रायन कार्कीको “जहाँ म”सार्बजनिक भएको छ। गायक तथा संगीतकार रायन कार्कीको नया गित जहाँ म को म्युजिक भिडियो सार्बजनिक भएको छ ।

सिन्धुलीको रमणीय स्थानमा छयांकन गरिएको यस भिडियोलाइ चर्चित सिनेमेटो ग्राफर ओम प्रसाई ले छायांकन र सम्पादन गरेको हुन् भने सुरेश राईले असिस्टेन्ट गरेका छन । गायक आफै एक चर्चित म्युजिक भिडियो निर्देशक पनि हुन् जसमा कौशल नेपाल र अन्जु चौलागाईको उत्कृष्ट अभिनय देख्न सकिन्छ।

निर्देशक कार्की भन्छन यस भिडियोलाइ निकै सुन्दर रुपमा प्रतुत गरेका छौ यस को अडीयो भने चर्चित रेडियो कान्तिपुरमा चर्चा बटुलिरहेको अबस्था छ । यस भिडियो लाइ म्युजिक हाइलाइट प्रा . ली .ले बजार ब्यावस्थापन र उत्पादन जिम्मा लिएको छ ।

बुध, साउन २३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

मनोरंजन समाचार बाट अन्य

मिस कोच इन्टरनेसनल २०१८ को उपाधि सदापलाई

बिर्तामोड । यसोदा फुड्स मिस कोच ईन्टरनेश्नल २०१८ को उपाधि भारत मेघालयकी हेरोलिन कोच सदापले हात पारेकि छन् । तिम्रो लागी तिम्रो करियर महत्वपुर्ण की तिम्रो परिवार भन्ने निर्णायकहरुको प्रश्नको जवाफमा उनले करियर र...

सय बर्ष पहिलेको कथालाई भिडियोमा उतारिएको गीत लिएर आए दुर्गा, भिडियो सहित

प्रवासी भुमि इजरायललाई आफ्नो कर्मभुमि बनाउदै आएका गायक तथा सर्जक दुर्गा बिसीले एकदमै फरक शैलीको जाले रुमाल धुम्ला बोलको गीत लिएर आएका छन् । सुन्दै अचम्म लाग्ने एक सय बर्ष पहिलेको हाम्रा बा हजुरबाको पालाको...

फिल्म १०० कडा १० की नायिकाको जन्मदिन संगै रिलिजको तयारी तिब्र

चलचित्र प्रेम गीत २ निर्देशक राम शरण पाठकको निर्देशन तथा बरिश्ठ हास्य कलाकार मनोज गजुरेलको डेब्यु फिल्म १०० कडा १० कि नायिका सोनिया राइको जन्मदिन १०० कडा १० टिम ले भव्य रुपमा मनाएको छ्...

मंसिर २८ बाट प्रदर्शनमा आउने चलचित्र ‘सुश्री सम्पति’ को ट्रेलर सार्वजानिक (भिडियो सहित)

काठमाडौँ  । मंसिर २८ गतेबाट अलनेपाल प्रदर्शनमा आउनलागेको चलचित्र ‘सुश्री सम्पति’ को ट्रेलर सार्वजानिक भएको छ । सार्वजानिक ट्रेलरमा चलचित्रका मुख्य कलाकार सलोन बस्नेत , सारा सिर्पाली र विनोद न्यौपाने फिचर्ड रहेका छन् ।...

सुपरहिट चलचित्र ‘शत्रु गते’ युट्युबमा सार्वजनिक (भिडियो सहित)

काठमाडौँ । चलचित्र ‘शत्रु गते’ युट्युबमा सार्वजनिक भएको छ । चलचित्रको १५ मिनेट १६ सेकेण्डको दृश्य मात्र युट्युबमा सार्वजनिक गरिएको हो । प्रदीप भट्टराईको निर्देशनमा तयार भएको यस चलचित्रले गत वर्ष राम्रै सफलता पाएको...

सार्वजनिक भयो शिलु र किरणको ‘नशालु आँखा’ (भिडियो सहित)

काठमाडौं, ६ मंसिर । गायिका शिलु पोखरेल र गायक किरण खातीको स्वर रहेको ‘नशालु आँखा’ बोलको ‘आरएनबि’ गीत बिमोचन गरिएको छ ।बिहिबार रिपोर्टर्स क्लब नेपालमा गायिका गायिकाद्धय पोखरेल र खातीले एक कार्यक्रमको आयोजना गरेर...

सफलताको शिखर चढदै गायक नन्दु राई, लोकप्रिय गीत गाउदै अवार्ड पनि पाउदै

काठमाडौं । देशमा कामको अभाव भएपछि दाम कमाउन वैदेशिक रोजगारीका लागि १२ वर्ष अगाडि युएई गएका धनकुटाका नन्दु राई गत वर्ष नेपाल फर्कदा दाम होइन, नाम कमाएर आएका थिए । नेपाली गायनको क्षेत्रमा लामो...

‘आई लव यु’ ले युट्युवमा एक करोड भ्युयर्स पाएपछि काटियो एक करोडको केक !

झापा । नेपाली सांगीतिक आकाशको चम्किला तारा कमल के क्षेत्री लोकप्रिय गायकको शब्द  र स्वरमा रहेको I love you बोलको गितले अपार सफलता पाएको छ । २०१४ मा सो गित तथा म्युजिक भिडियो रिलिज...

नेवारनीको माया पाउन यतिसम्म पनि गरे यी ब्राह्मणहरुले… (भिडियो सहित )

काठमाडौँ । अंकितबाबु अधिकारीको ‘सम्झनालाई’ बोलको गीत म्युजिक भिडियो सार्वजानिक भएको छ । गायक अधिकारीले यसअघि ‘राम नाम’ गीतमा ईश्वरको भौतिक उपस्थितिलाई प्रश्न गरेका थिए । गीतको भिडियोलाई नविन चौहान निर्देशन गरेका हुन् भने म्युजिक...

नेपाली चलचित्र प्रेमलिलाको पहिलो गीत हिन्दी भर्सनमा सार्वजनिक !(भिडियो सहित )

काठमाडौ। अन्तरदेशीय प्रेमकथामा आधारित चलचित्र प्रेमलिलाको पहिलो हिन्दी भर्सनको गित सार्वजनिक भएको छ । नायिका दिपशिखा खडका र भारतीय मोडल अलि खानको मुख्य भुमिका रहेको सो फ्लिम “प्रेमलिला” को गित “जाने क्यु हुवा ए”...