प्रविशाको “तिमी बिना” बजारमा

हाम्रो दमक

अनिल वाग्ले

बुद्धशान्ति । गायिका प्रविशा अधिकारीको तिमी बिना गीतको म्युजिक भिडियो बजारमा आएको छ । संगीतकार नागेन्द्र श्रेष्ठको संगीतमा गायिका अधिकारीले सो गीत बजारमा ल्याएकी हुन् । गीतकार रचना प्रधानले लेखेको सो गीतले प्रेम सम्बन्धलाई गहिरो ढंगले प्रस्तुत गरेको छ ।

गीतले प्रेम र मायालाई गहिराइका साथ प्रस्तुत गर्न शव्द, संगीत र स्वर तीनै कुराले समान साथ दिएको छ । युवा निर्देशन रायन कार्कीको निर्देशनमा तयार पारिएको भिडियोमा विकास लामिछाने र संज्ञा श्रेष्ठको अभिनय रहेको छ । सविना गुरुंगका मेकअप, प्रविन श्रेष्ठको सम्पादन र उत्सव दाहालले क्यामरामा साथ दिएका छन् । सो गीतले युवा पुस्ताको मन छोएको बताइएको छ ।

सोम, साउन २१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

मनोरञ्जन बाट अन्य

धुलाबारीमा साहित्यकार तेराखको नाममा ‘साहित्यकार तेराख प्रतिष्ठान’ गठन गरिने

धुलाबारी । वरिष्ठ साहित्यकार तेराखको नाममा ‘साहित्यकार तेराख प्रतिष्ठान’ गठन गरिने भएको छ । तेराखको निवास धुलाबारीमा आयोजित कार्यक्रममा प्रतिष्ठान गठन गर्ने विषयमा छलफल गरिएको हो । छलफल माधव खतिवडा, तारा विविध, हरिचरण बानियाँ, गङ्गाप्रसाद...

झापा बुद्धशान्तिका वाङ्गचु लेप्चाको गित सार्वजानिक (भिडियो सहित )

शान्तिनगर । लोपुन्मुख लेप्चा जातिका प्रथम कथाकार झापा बुद्धशान्ति ७ का वाङ्गचु लेप्चा (सुमन) को शव्दमा रचित गित सार्वजानिक गरिएको छ । काठमाण्डौंमा पत्रकार सम्मेलनको आयोजना गरि गितकार वाङ्गचु लेप्चाको “यो जिन्दगी घुमाउरो बाटो जस्तो...

चलचित्र ब्लाक भदौ १ गते रिलिज हुदै ।

बिर्तामोड । पछिल्लो पुस्ताकि चर्चित अभिनेत्री आचल शर्मा र अभिनेता आकाश श्रेष्ठद्धारा अभिनित नेपाली कथानक चलचित्र ब्लाक भदौ १ गतेबाट रिलिज हुने भएको छ । उक्त चलचित्रको प्रचार प्रसार सुरु गर्न सोमबार झापा आइपुगेका...

कला चिनाउन मनकामना सिङ्गीन आईकन शुरु ।

बिर्तामोड । झापाको बिर्तामोड १ मा रहेको मनकामना स्कुलले विद्यार्थी हरुको आन्तरिक क्षमता वृद्धि गर्ने उदेश्यले मनकामना सिङ्गिङ आईकन २०७५ शुरु गरेको छ । बिद्यालयमा आज एक कार्यक्रमका बिच शुरु गरिएको हो।चार दिन सम्म हुने...

संगीताको दोश्रो म्यूजिक भिडीयो वजारमा( भिडीयोसहित )

दमक,२१ साउन/  मोफसलमा उदाएकी धरानकी संगीता लावतीको अर्को नयाँ म्यूजिक भिडीयो वजारमा आएको छ । ‘याक्थुङबा चुम्से, हारा थिकहुक पोखिरो मेम्बाप्ना पान हाँ पान मेल्लो मेन्चोक्ना याबक हाँ चोक्मेल्लो’ बोलको लिम्बू भाषिक गीतमा संगीता...

नलेखिएको दस्ताबेज-भारती न्यौपाने दाहाल

नलेखिएको दस्ताबेज चर्किएको छ मातृत्व फोडेर छाती जोडिने रसायन नखोज हे भक्षक, बग्दै छ गर्भ तुहेर रगत फाटी, सकेनौ रोक्न रक्तिम भेल आज। भ्रुणले नलिँदै फूलको आकार लछारेर च्यातियो यहाँ कोपिलाहरू नआऊ डालीनेर चुसेर रगत मानवता बौलायो यहाँ। जन्म दिँदै छिन् आमा खपेर प्रसवव्यथा, बरु तुहाऊ...

आदिबासी जनजाती समुदायलाई उद्घोषण तालिम

शान्तिनगर । झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलाका आदिबासी जनजाती समुदायका मानिसहरुका लागि ७ दिने ब्यक्तित्व बिकास तथा उद्घोषण तालिम प्रदान गरिएको छ । आदिबासी जनजाती समुदायका मानिसहरु खुलेर बाहिर बोल्न नसक्ने र सभा समारोहमा उनिहरुको...

दमककी विनाले ल्याईन् ‘स्वामी ज्यू’

दमक ,१६ साउन / हिन्दु नारीहरुको महान चाड हरितालिका तिजलाई लक्षित गरि गायिका बिना भट्टराईले नयाँ तिज गीत “स्वामी ज्यू” बजारमा ल्याएकी छन् । किरण उप्रेतीको शब्द र मिन गुरुङ्गको संगीतमा तयार भएको तिज...

सुदृष्टिको तीजमूलक ‘तृतीय तिथिमाँ’

दमक,१५ साउन  / नजिकिएको तीजलाई लक्षित गरेर झापा, दमककी नवगायिका सुदृष्टि राईले ‘तृतीय तिथिमा ’तीज गीत ल्याएकी छन् । ‘तृतिया तिथिमा’ चर्चित संगीतकार बिबि अनुरागीको संगीत रहेको छ भने सुमन श्रापितको शब्द छ ।...

झापाली समाज युएईले भब्य तीज बिशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्दै । असहाय बालबालिकाको लागि दश लाखको अक्षयकोष स्थापना गर्ने लक्ष्य ।

युएई – नेपालको ज़िल्ला झापाबाट बैदेशिक रोज़गारिको लागि युएई आएका झापालीहरू संगठित भई सन्  २०१५ मा स्थापना गरिएको झापाली समाज युएईले गत वर्ष झै यसपाली पाली  दुबईको अल्कुज ड़लस्को हलमा तीज बिशेष सांस्कृतिक कार्यक्रम...