रत्नराज्यमा नेबि संघको कलह सकियो, सभापतिमा बास्तोला चयन

हाम्रो दमक

काठमाडौ | बिगत दुई बर्षयता रिक्त रहेको नेबि संघ रत्नराज्य क्याम्पसको सभापतिमा पुष्कर बास्तोला चयन भएका छन।

काङ्ग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघमा आन्तरिक कलहका कारण लामो समय देखि देशका अधिकांस क्याम्पसहरुमा समिति बन्न सकिरेहेको छैन ।

काङ्ग्रेस निकट विद्यार्थीहरुको रत्न राज्य क्याम्पसमा आयोजना गरेको भेलाले बास्तोलालाई सर्वसम्मत रुपमा चुनेको नेबि संघ आर आरका सागर ज्ञवालीले जानकारी दिए।

भेलामा उपत्यकाका विभिन्न क्याम्पसका बिद्यार्थीहरु समेतको उपस्थित रहेको थियो। भेलामा पुर्व सभापति लिला भट्टराईले बास्तोलालाई प्रस्ताव गरेका थिए भने प्रबिण पौडेल लगायतले समर्थन गरेका थिए।

आइत, साउन २०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राजनीति बाट अन्य

वार्तामा पल्लो किरात लिम्बुवान इच्छुक

 दमक ,३१ असोज / सरकारसंग वार्ता गर्न आन्दोलनरत पल्लो किरात लिम्बुवान राष्ट्रिय मञ्चले इच्छा जनाएको छ । लिम्बुवानजन्य पार्टी,संगठनहरुसंग सरकारले वाता गरिरहेको वेला पूर्वमा आन्दोलनरत मञ्चले इच्छा जनाएको हो । मञ्चका केन्द्रीय अध्यक्ष योङया आज दमकमा...

सरकार र संघिय लिम्बुवान बिच वार्ता सकारात्मक तर्फ

दमक | नेपाल सरकारका वार्ता टोलि र तत्कालीन संघिय लिम्बुवान राज्य परीषद वार्ता टोलि बिच नेपाल सरकार र लिम्बुवान बिच भएको संधी सम्झौता सम्बन्धि वार्ता प्रकृया राज्यको अधिकार पहल मा शुरु भएको छ ।...

चुलाचुलीमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम

इलाम । अनेरास्ववियू चुलाचुलीले आज बडा दशैँको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । अनेरास्ववियु चुलाचुली अध्यक्ष तथा अनेरास्ववियु इलाम जिल्ला सदस्य निशेष राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चुलाचुली गाउँपालिका अध्यक्ष...

दशैँ लगत्तै अनेरास्ववियूको एकता पक्काः रन्जित तामाङ

दमक | अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी एक नम्बर प्रदेश कमिटीले दमकमा आज बडादशैँ बिशेष शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेका छ । अनेरास्ववियु प्रदेश ईन्चार्ज ओसिम आलमको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश १ का आन्तरिक...

दमकमा नेकाको श्रदाञ्जली सभा

दमक | झापाको दमकमा नेपाली कांग्रेसका दिवगत नेता चक्र प्रसाद बास्तोलको श्रदाञ्जली सभा गरिएको छ । नेपाली काग्रेसका नेता स्वर्गीय चक्रप्रसाद बास्तोलाको अस्तु कलस बिसर्जन गर्नु पूर्ब आज दिउँसो नेपाली कांग्रेसको दमक नगर समितिको पार्टी...

गौरादहमा नेपाली कांग्रेसको शुभकामना कार्यक्रम

दमक | झापाको गौरादहमा नेपाली कांग्रेसले बडा दशैंको शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ । गौरादह वडा नम्बर ९ वडा समिति र गौरादह नगर समितिको आयोजनामा बुधबार भएको शुभकामना कार्यक्रममा प्रदेशसभाका कांग्रेसका प्रमुख सचेतक...

संघीय लिम्बुवान मञ्च बुद्धशान्तिको अध्यक्षमा तवेगुङ्ग, सचिवमा राई

बुधबारे, असोज २१ । संघीय लिम्बुवान मञ्च नेपाल बुद्धशान्तिको प्रथम अधिवेशनले पूर्ण तवेगुङको अध्यक्षतामा २४ सदस्यीय कार्यसमिति चयन भएको छ । आइतबार बुधबारेमा भएको अधिवेशनले उपाध्यक्षमा डिल्लीनारायण श्रेष्ठ, सुजन बेघा, ज्ञानमाया लिम्बु, प्रदिप राई,...

शिवसताक्षीमा कांग्रेसले ज्ञापनपत्र बुझायो

 शिवगञ्ज ,२१ असोज  /  बृद्धि गरिएका कर फिर्ता लगायतका विभिन्न माग राखेर नेपाली कांग्रेस शिवसताक्षीले नगरपालिकालाई आइतबार ज्ञापनपत्र बुझाएको छ । नगरपालिकाले जनतालाई राहत दिनको सट्टा दैनिक जनजीविकामाथि नै आघात पुग्ने गरि कर बृद्धि...

‘प्रदेशको नाम र स्थायी राजधानी चाँडै टुंगिने ’

गौरादह ,२८ भदौं /  प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रदेशको नाम र स्थायी राजधानी चाँडै टुंगिने अवस्थामा पुगिएको बताएका छन् । झापाको गौरादहमा बुधबार पत्रकारहरुसंग कुराकानी गर्दे मन्त्री कार्कीले प्रदेशले चाडै नामाकरण...

नेपाली काँग्रेसभित्र भएका गुट–उपगुटको अन्त्य गर्नुपर्छ: कोइराला

दाङ, २४ भदौ | नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीभित्र भएका गुट–उपगुटको अन्त्य गरी एकताको सञ्देश दिनुपर्ने बताउनुभएको छ । दाङको लमहीमा आज कार्यकर्तासँग भेटघाट गर्दै उहाँले गुट–उपगुट हुँदा पार्टीभित्रको आन्तरिक विवादले बाह्य शक्तिले फाइदा...