दमकमा भेटिए ३६ इन्चि लामो टुप्पि भएका एक व्यक्ति, फोटो फिचर सहित

हाम्रो दमक

दमक | झापा दमक २ स्थित भालुकुडीका एक ब्यक्तिको टुप्पि अन्य मानिसको भन्दा अस्वभाविक भएको पाइएको छ ।

दमक २ भालुकुडी ५२ वर्षीया जिवनाथ प्याकुरेलको टुप्पि अन्य मानिसको भन्दा निकै लामो पाइएको हो । प्याकुरेलको टुप्पि ३६ इन्च भन्दा निकै लामो रहेको छ । आफनो टुप्पि पाल्ने शोख नभएपनि सवैदिक सनातनको कुल परम्परा अनुसरा आफुले टुप्पि राखेको प्याकुरेलले बताए ।

सिटी सफारी चलाएर जिवन गुजारा गर्दै आएका प्याकुरेलको टुप्पि सामाजिक संजाल फेसबुकमा सार्वजानिक भएपछि अहिले निकै चर्चा पाएको छ । पछिल्ला केहि दिनयता दैनिक दमक बजारमा सिटी सफारी चलाए घर परिवारको गर्जो टार्र्दैैआएको प्याकुरेलले बताए । नयाँ सफारी किन्ने आफुसंग हैसियत नभएपछि पुरानो सफारी किनेर चलाउदै आएको उनले बताए ।

प्याकुरेलको टुप्पि अन्य मानिसहरुको भन्दा लामो र केहि फरक किसीमको रहेको पाईएको छ । सघै जसो ढाका टोपी लगाउने बानी परेका प्याकुरेलले प्राय आफनो टुप्पि टोपीले छापेर हिन्ने गरेको बताए । तर अहिले प्याकुरेल बा को ३६ इन्ची भन्दा लामो टुप्पिले सामाजिक संजालहरुमा निकै महत्व पाउन थालेको छ ।

शुक्र, साउन १८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

रोचक खबर बाट अन्य

परम्परागत मान्यताका पछाडि लुकेका छन् रहस्य

बिर्तामोड । ‘राती कुचो लगाउनु हुन्न है ।’ बाबुबाजेले यसरी सर्तक गराउँदा हामी ठान्छौं, बुढाको आडम्बरी कुरा । उहाँहरु सर्तक गराउनुहुन्छ, ‘फुटेको ऐना हेर्नु हुँदैन ।’ हामी यस्ता भनाईमा ढोंग वा अन्धविश्वास देख्छौं ।...

सुनसरीमा दुई मुख तिन आँखा भएको बाच्छी जन्मिएपछि हेर्न आउनेको भिण

सुनसरी | सुनसरीको धरान १४ स्थित स्थानीय किसान इन्द्र कटुवालले पालेको गाइले करिब तिन साता अघि जन्माएको अनौठा बाच्छी हेर्न आउनेको भिड लाग्न थालेको छ । कटुवालको गोठमा रहेको गाइले आफनो बेतमा टाउको एउटै, दुई...

हेरौ संसारका उत्कृष्ट १० सेक्स पर्यटन बजार ।

सेक्स मानव जिवनको एक अपरिहार्य प्राकृतिक प्रक्रिया हो । सेक्स भन्ने बिक्तिकै मानिसमा एउटा नयाँ तरंग पैदा हुन्छ । पछिल्लो समय सेक्सले नयाँ मोड लिईरहेको पाईन्छ । अहिले विश्वमा सेक्सलाई सामान्य रुपले हेर्न थालिएको...

यस्तो गाउँ, जहाँ कपडा लगाउन पाइँदैन, पाहुना समेत नांगै बस्नुपर्छ

एजेन्सी / विश्वमा देश गुनाका संस्कार, परम्परा तथा रहनसहन विद्यमान छन् । धेरैका लागि उनीहरुको पहिरन तथा पोषाक नै पहिचान बन्ने गरेको छ । तर यही दुनियामा एउटा यस्तो गाउँ छ, जहाँका मानिसले कपडा नै लगाउँदैनन्...

पुरूषले किन पाल्छन् दाह्री-जुंगा, यस्तो छ कारण !

सृजना घिमिरे । सामान्यतया अधिकांश पुरुषहरुमा दाह्री–जुंगा पाल्ने चलन व्याप्त हुन्छ । अहिले त आम युवाले फेसनकै रुपमा पनि दाह्री–जुंगा पाल्न थालेका छन् । केही युवाको समूहले ‘दाह्री ग्याङ’ भनेर समूह नै पनि बनाएका छन्...

बाँदरको सेल्फीले यसरी मच्चायो हंगामा ।

एजेन्सी । सन् २०११ मा इण्डोनेसियाको एउटा ६ वर्षीय बाँदरले एक व्यक्तिले ट्राइपडमा राखेको क्यामेराको लेन्समा अनुहार पुर्‍याएर बटन थिच्यो। क्यामेरामा बाँदरको ङिच्च हाँसेको सेल्फी कैद हुन पुगेको थियो। त्यो फोटो इन्टरनेटमा छ्याप्छ्याप्ती भएपछि नारुतो...

नाङ्गै बसेर आनन्द लिने यस्तो पार्क !

पेरिस | फ्रान्सको राजधानी पेरिसमा पहिलोपटक नाङ्गै बसेर आनन्द लिन चाहने प्रकृतीप्रेमीहरुका लागि ‘न्यूडिस्ट पार्क’ खुल्ला गरिएको छ । पेरिसको चरा संरक्षण केन्द्र नजिकै रहेको ‘बोइस डी विन्सेनस पार्क’भित्र निर्माण गरिएको उक्त ‘न्यूडिस्ट पार्क’ सेप्टेम्बर...

सुनसरीमा कपाल आतङ्कले तनाव, भ्रामक हल्लाको पछि नलाग्न प्रशासनको आग्रह

इनरुवा । अविरल परेको पानी र बाढीले त्रसित भएका सुनसरीका दक्षिणवर्ती क्षेत्रका स्थानियहरु फेरी भ्रामक हल्लाका कारण केही दिन देखी त्रासमा छन । सुनसरी सदरमुकाम इनरुवासहित आसपास र दक्षिणी भेगमा यतिवेला भाइरल बनेका दुई...

एउटा यस्तो आत्माहत्या जसलाई ‘मोस्ट ब्युटिफुल सुसाइड’ भनियो, आखिर किन ? हेर्नुहोस कारण यस्तो !

एजेन्सी | एक यस्तो आत्माहत्या, जसलाई ‘मोस्ट ब्युटिफुल सुसाइड’ भनियो । किन होला ? प्रसंग आत्माहत्याको घटनाबाटै सुरु गरौ । घटना हो, सन् १९४७ मे १ को । इभेलेन म्यकहेल नामकी एक महिलाले आत्माहत्या...

ब्रम्हाण्डकै सबैभन्दा दुरुस्तै जुम्ल्याह दिदी बहिनीकाे चाह एउटै ब्वाइफ्रेण्डबाट एकै समय गर्भवति हुने !

विश्वकै सबैभन्दा दुरुस्तै भएको भनेर चर्चा पाएका जुम्ल्याह दिदी बाहिनी अन्ना र लुसीले उनीहरुको साझा ब्वाइफ्रेण्डबाट एकै समय गर्भवति हुने र सन्तान् जन्माउने इच्छा ब्यक्त गरेपछि फेरी चर्चा चुलिएको छ । हालै मात्र यि दुई...