कति छ गति !

हाम्रो दमक

नियन्त्रीत सवारी चलाऔ  : सडकमा गुडेको सवारी साधनको गति नाप्दै झापा, दमकका एक ट्राफिक प्रहरी ।

बुध, साउन १६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

फोटो फिचर बाट अन्य

क्याम्पसमा बन्यो दाताको शालिक

क्याम्पसमा बन्यो दाताको शालिक : क्याम्पसमा बन्यो दाताको शालिक :  झापाको दमक बहुमुखी क्याम्पस परिससमा जग्गादाता स्व.डम्बरबहादुर अधिकारीको शालिक स्थापना । क्याम्पस स्थापनाका लागि सुवेदार स्वर्गीय अधिकारीले क्याम्पसलाई एक विगाहा जमीन निशुल्क दान दिएका थिए...

कृषकलाई चटारो 

हाते औजारको सहयताबाट धान गोड्दैं कृषकलाई चटारो  : हाते औजारको सहयताबाट धान गोड्दैं झापा, दमक–१० का एक कृषक । ...

नगर हरित नगर बनाऔं

नगर हरित नगर बनाऔं हरित नगर बनाऔं : दमकको वसपार्क क्षेत्रमा वृक्षरोपण गर्दे दमक–६ का वडाध्यक्ष टेकबहादुर थापा । बसपार्क निर्माण उपभोक्ता समितिले बसपार्कलाई हरियाली वनाउन त्यहाँ विभिन्न जातका विरुवाहरु रोप्न थालेको छ । ...

चिनिया टोली रतुवामा  : दमक र कमल गाउँपालिकमा पर्ने रतुवा खोलामा विहिबार सर्वेक्षणका क्रममा आएका चिनियाँ अधिकारीहरुलाई स्वागत गरिदै । चिनियाँ प्राविधिक याउको नेतृत्वमा आएको ७ सदस्यीय टोलीले बुधबारदेखि सर्वेक्षण शुरु गरेका हुन् ।...

हामी साथ छौं  : अनशनरत डाक्टर गोविन्द केसीको जीनवरक्षाको माग गर्दे विहिबार राजधानीमा गरिएको एक प्रर्दशनमा सहभागिहरु । ...

हामी पनि प्रर्दशनमा  : अनशनरत डा. गोविन्द केसीको समर्थनमा ऐक्यवद्धता जनाउदै दमकका युवाहरु प्रर्दशनमा । उनीहरुले गत असार २७ गतेदेखि दमकको मुख्य चौकमा दैनिक दुई घण्टा लामो प्रर्दशन जारी राखेका छन् । ...

गाँउघरमै भत्ता  : सामाजिक सुरक्षा भत्ता वितरण गर्दे झापा, कमल गाउँपालिका–७ का वडाध्यक्ष पृथ्वीपति राई । वडाले दुई दिन लगाएर वडा भरिका चार स्थानमा सो भत्ता वितरण गरेको थियो । ...

नाटकमा कलाकारहरु  :  कदम थियटरको प्रस्तुति रहेको ‘पश्चाताप’ नामक नाटक दमकमा शनिवार प्रस्तुत गर्दे कलाकारहरु । थियटरले एकैदिन दमकको फाल्गुनन्द चौक र गोरखा डिपार्टमेन्ट स्टोरको प्राङगणमा नाटक मञ्चन गरेको हो । ...

किरात धर्म लेखाउन अपिल  : आसन्न जनगणनालगायतका धार्मिक महलमा किरात धर्म लेखाउन आव्हान गर्दे विभिन्न ७ वटा जातिय संस्थाले साझा अपिल गर्दे । लिम्बु,राई,सुनुवार लगायतका जातिय संस्थाले शुक्रवार काठमाण्डौमा एक कार्यक्रम गरि त्यस्तो आव्हान...