अस्ट्रेलियामा रहेका दमकका युवा निरौलाले ल्याए ४० बर्ष अघिको कथामा आधारित यस्तो गीत, भिडियो

हाम्रो दमक

४० बर्ष अघि जतिबेला देशमा स्व. राजा श्री ५ बिरेन्द्रबिक्रम शाह थिए उक्त बेलाको एक साझको कथामा आधारित काजीको घोडा बोल रहेको एक गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ ।

लामो समय देखि अस्ट्रेलियामा कर्मभूमि बनाउदै आएका झापा दमकका डा. रामकृष्ण निरौलाको सुमधुर आवाजमा रहेको गीतलाई युटुव मार्फत बाहिर ल्याईएको हो ।

फरक शैली, उत्कृस्ट शब्द चयन, नौलो आवाज र निक्कै मेहनतमा पुरानै शैलीमा तयार गरिएको गीतको भिडियोले गीत संगीत पारखीहरुलाई नयाँ स्वाद दिने निर्माण टिमले बताएको छ ।

बिकाश इन्टरटेटमेन्टले बजारमा ल्याएको गीतको भिडियोमा चर्चित टिम भिमफेदी गाइजको प्रस्तुति रहेको छ भने नायिका स्वस्तिमा खड्का, जुना सुन्दास, संजु शाह लगायतले साथ दिएका छन् ।

भुवन शिवाकोटीको शब्द र आरसी थापाको संगीतमा गीतको भिडियोलाई बिकाश सुबेदीले निर्देशन गरेका छन् ।

हेर्नुहोस उक्त फरक शैली रहेको गीतको यो भिडियो

बुध, साउन १६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

मनोरंजन समाचार बाट अन्य

कार्की आए “जहाँ म” को भिडियो लिएर, भिडियो

काठमाडौँ | गायक रायन कार्कीको “जहाँ म”सार्बजनिक भएको छ। गायक तथा संगीतकार रायन कार्कीको नया गित जहाँ म को म्युजिक भिडियो सार्बजनिक भएको छ । सिन्धुलीको रमणीय स्थानमा छयांकन गरिएको यस भिडियोलाइ चर्चित सिनेमेटो ग्राफर ओम...

अशोक दर्जीलाई समेत मात खुवाउने स्वर दिएर चर्चा बटुल्दै यी बालक, भिडियो सहित

काठमाडौं । यतिबेला सामाजिक संजालमा भाइरल भइरहेका बाल गायक अशोक दर्जीलाई नै माथ खुवाउने स्वर दिएर इलामका आयुस घिमिरेले पनि चर्चा बटुल्न थालेका छन् । इलाम माइजोगमाई ४ नाम्सालिङका १२ वर्षीय गायक आयुस पहिलो गीत...

दमककी सृजनाको म्यूजिक भिडीयो वजारमा

दमक,१३ साउन/ पूर्वकै चर्चित कार्यक्रम प्रस्तोता सृजना सुब्बाको नेपाली म्यूजिक भिडीयो वजारमा आएको छ । करिव एक दशकदेखि पूर्वको विभिन्न सांगीतिक कार्यक्रमहरुमा बाक्लै देखिने सृजनाको आधुनिक गीतमा पहिलोपटक म्यूजिक भिडीयो वजारमा आएको छ ।...

कान्तिपुरको फिल्म मेकिङ्ग वर्कसप झापाको बिर्तामोडमा

बिर्तामोड। पछिल्लो समय भिडियो तथा फिल्म निर्माणमा नयापुस्ताको लगाब निकै बढिरहेको छ । यता नयापुस्तालाई फिल्म निर्माणको ज्ञान दिनको लागि विभिन्न स्कुल तथा तालिम सेन्टरहरु पनि खुलिरहेको छ । यस्तैमा यो क्षेत्रमा लगाब दिनेहरुको लागि...

सर्वत्र पर्खाइमा रहेको डा. निरौलाको ४० बर्ष अघिको काजीको घोडाको भिडियो आउदै

लामो समय देखि अस्ट्रेलियामा कर्मभूमि बनाउदै आएका झापा दमकका डा. रामकृष्ण निरौलाको आवाजमा रहेको चर्चित गित काजीको घोडाको म्युजिक भिडियो चाडै बजारमा आउने भएको छ । ४० बर्ष अघिको एक साझको कथामा कोरिएको गीतको भिडियोलाई बिकाश...

तुम्बाहाम्फेको देख्न मन लाग्यो तिमिलाई, भिडियो सहित

निर्देशक भुपेन्द्र तुम्बाहाम्फेले निर्देशन गरेको “देख्न मन लाग्यो तिमिलाई”को म्युजिक भिडियो सार्वजानिक गरिएको छ । निलम आम्बुहाङ राईको शब्द तथा तारा प्रकाश लिम्बु र खुशी थुलुङको स्वर रहेको उक्त गितको म्युजिक भिडियो भर्खरैमात्र सामाजिक संजाल...

पर्दा पछाडीका खरेल, जो बिना नेपाली गित अधुरो छ

झण्डै दुई दशक लामो समय सम्म नेपाली गित संगीतको क्षेत्रमा निरन्तर लागि रहेको नाम हो प्रकाश खरेल । खरेलले विगत १७ वर्षयता नेपालकै कहलिएको र पुरानो संस्था म्युजिक नेपालमा निरन्तर रेकर्डिस्ट बनेर काम गरिरहेका...

विहेमा नाच्ने गित ल्याइन झापाली गायिका निशुले

अनिल वाग्ले । गायिका निशु ढकालले फेरि अर्को गित बजारमा ल्याएकी छिन् । ‘दाईको विहेमा जन्ति जाने हो’ बोलको गित उनले हालै बजार ल्याएकी हुन् । आप्mनै दाजुको विवाहमा सुटिङ गरेर उनले गित सँगै...

“छेकन छेक”बोलमा रहेको गीतको म्यूजिक भिडीयो सार्वजनिक

पछिल्लो समय पूर्वमा निकै चर्चा कमाएका निर्देशक भुपेन्द्र तम्बाहाम्फ्ेले निर्देशन गरेको “छेकन छेक”बोलमा रहेको गीतको म्यूजिक भिडीयो यसै साता सार्वजानिक भएको छ । “छेकन छेक”बोलमा रहेको गीतको म्यूजिक भिडीयो सार्वजानिक भएलगत्तै समाजिक संजालमा अहिले निकै...

मिस टिन प्रदेश नं. १ को उपाधि रुक्सुमलाई

बिर्तामोड,१८ असार/  बिर्तामोडकी रुक्सुम गुरागाईले मिस टिन प्रदेश नं. १ को उपाधि जितेकी छन् । आइतवार राति विर्तामोडमा सम्पन्न ग्राण्ड फिनालेमा १८ प्रतियोगीलाई उछिन्दै उनले मिस टिन प्रदेश नं. १को ताज पहिरिएकी हुन् । उपाधिसहित...