एन्फाद्धारा राष्ट्रिय फुटवल टोलीका ५ खेलाडीसँग स्पष्टिकरण माग

हाम्रो दमक

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले अनुशासन विपरित काम गरेको भन्दै राष्ट्रिय टोलीका ५ जना खेलाडीसँग स्पष्टिकरण मागेको छ । एसियाडको तयारीका लागि बन्दसत्रमा रहेका समय राष्ट्रिय टोलीका बिमल घर्तीमगर, बिशाल राई, अञ्जन बिष्ट, छिरिङ गुरुङ र हेमन्त थापा मगर शनिवार मध्यराती डिस्कोमा भेटिएपछि एन्फाले तीन भित्र स्पष्टिकरण बुझाउन भनेको हा ।

मादक पदार्थ समेत सेवन गरेको पाईएपछि पहिलो चरणमा स्पष्टिकरण सोधिएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिनुभयो । सोमबार बसेको एन्फा अनुशासन कमिटिको बैठकले बन्दसत्र छाडेर डिस्को गएको घटनाबारे प्रशिक्षकसँग समेत सोधपुछ गर्ने निर्णय गरेको छ । राष्ट्रिय फुटवल टोली ईण्डोनेसियाको जाकार्तामा हुने एसियाड र साफ च्याम्पियनसिपको तयारीमा छ ।

मङ्ल, साउन १५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

खेलकुद बाट अन्य

लगानी बिनाको क्रिकेटमा आशा नगर सरकार

आयुष निरौला – रोमन आचार्य । बिर्तामोड । छिमेकी देशहरु भारत पाकिस्तान बीच सम्बन्ध सुमधुर छैन । भारत र पाकिस्तानी सरकार मात्र होइन जनताहरु पनि एक अर्कालाई त्यती रुचाउँदैनन् । राजनीतिक तहमै एक अर्काबीच विग्रेकोे...

‘फुटबल खेल्दा लड्ने मेराे सानैदेखिकाे बानी हाे’ : नेइमार

एजेन्सी । ब्राजिलियन प्रसिद्ध फुटबल खेलाडी नेइमार दा सिल्भा सान्तोस जुनियरले विश्वकपमा आफूमाथि लागेको ‘कृतिम अभिनय’बारेको आलोचना आफ्नो बाल्यकालदेखिको गुण भएको भनी प्रतिक्रिया दिएका छन् । नेइमारले भर्खरै रसियामा सम्पन्न भएको खेलमा ‘अस्वभाविक अभिनय’ गरेको भनी...

जेसीज सप्ताह समापन, फुटसलमा युनाइटेड र राप्रपा महिला विजयी

बिर्तामोड, साउन १३। वीरता जेसीज र वीरता लेडी जेसीजको जेसीज सप्ताह सन् २०१८ आइतवार बिर्तामोडमा विविध कार्यक्रमसहित सम्पन्न भएको छ । सप्ताह अन्तर्गत आइतवार महिला तथा पुरुषको खुल्ला फुटसल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको...

आदिवासी रङ्गशाला नाममा विवाद नझिक्न सुझाव

कमल,१२ साउन / झापाका जातिय संस्थासहित सरोकारवालाहरुले आदिवासीको परम्परागत समाधिस्थल नष्ट गरि निर्माण थालिएको आदिवासी रंगशालाको नाम परिवर्तन गर्न नहुने जोड दिएका छन् । उनीहरुले आदिवासी रंगशालानै कायम गर्न सरकारसंग माग समेत गरेका छन्...

दमक रन समूहको नयाँ नेतृत्व

दमक,७ साउन/ दमक रन समूहको नयाँ नेतृत्व चयन भएको छ । समूहले सोमबार पत्रकार सम्मेलन गरि नयाँ नेतृत्व सार्वजनिक गरेको हो । दुई दिन अघि समूहको पहिलो साधारणसभा सम्पन्न भएको र सोहि साधारणसभाले नयाँ...

अभ्यास खेलमा नेपाल बिशाल अन्तरले विजयी ।

बिर्तामोड । इंग्ल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले शनिबार साँझ भएको पहिलो अभ्यास खेलमा ह्याम्पसायर हग्स क्रिकेट क्लबसंगलाई २४३ रनको बिशाल अन्तरले पराजित गरेको छ । नेपाललाई अभ्यास खेलमा बिशाल अन्तरले विजयी गराउन...

इण्डियाबिरुद्धको वान डे सिरिज ईङ्ल्याण्डलाई

एजेन्सी । इण्डियाबिरुद्धको वान डे सिरिज घरेलु टोली ईङल्याण्डले जितेको छ । तेस्रो तथा निर्णायक वान डेमा गएराती ८ विकेटको प्रभवशाली जित निकाल्दै ईङल्याण्डले तीन म्याचको सिरिज २–१ ले जितेको हो । २ सय ५७ रनको...

झापा गोल्डकपको नाफा १९ लाख, मेस्सी होइन एम्बाप्पे जन्माइने अध्यक्षको भनाई

बिर्तामोड । गत फागनुमा सम्पन्न तेस्रो रमपम झापा गोल्डकप २०७४ मा आयोजकले करिब १९ लाख रुपैयाँ बचत गरेको छ । गोल्डकपको मुल आयोजक समितिले सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी आय–व्यय सार्वजनिक गर्दै १९ लाख रुपैयाँ...

दमक गोल्डकपबाट ३४ लाख बचत

दमक,३२ असार / चार महिना अघि झापाको दमकमा सम्पन्न गोल्डकप फूटबल प्रतियोगिताबाट रु ३४ लाख बढी रुपैया बचत गर्न सफल भएको छ । गत चैत १९ गतेदेखि शुरु भई २८ गते सम्पन्न दमक गोल्डकप–२०७५...

सुनको जुत्ता ह्यारी केनलाई, लुका मोड्रिचलाई सुनको बल

रुसमा २१औं संस्करणको विश्वकप फुटबल सम्पन्न भएको छ । फाइनलमा क्रोएसियालाई पराजित गरी फ्रान्सले उपाधि जितेको छ । २० वर्षको अन्तरमा फ्रान्सको यो दोस्रो विश्वकप उपाधि हो । यस पटक फ्रान्सले विश्वकप जित्दा १९ वर्षीय...