पर्दा पछाडीका खरेल, जो बिना नेपाली गित अधुरो छ

हाम्रो दमक

झण्डै दुई दशक लामो समय सम्म नेपाली गित संगीतको क्षेत्रमा निरन्तर लागि रहेको नाम हो प्रकाश खरेल । खरेलले विगत १७ वर्षयता नेपालकै कहलिएको र पुरानो संस्था म्युजिक नेपालमा निरन्तर रेकर्डिस्ट बनेर काम गरिरहेका छन । झापाको शिवसताक्षी नगरपालिका दुधे बजार निवासी खरेल म्युजिक नेपालको जनियर रेकर्डिष्ट हुदै अहिले सिनियर रेकर्डिष्ट भएर काम गरि रहेका छन । मुलुका पुराना हस्ति कलाकार हरुदेखि अहिलेका युवा पुस्ताका जल्दा बल्दा कलाकारहरु संगपनि काम काम गरेका छन रेकर्डिष्ट खरेल ले ।

सवै गायक संग खरेलको मोह उत्तिकै

आफु अति मिलनसार र सहयोगि भावनाको भएकै कारण पनि खरेललाई धेरै कलाकारहरुले अहिले पनि तेतिकै रुचाउने गरिरहेका छन । मुलुक मै कहलिएको पुरानो संगीत संस्था म्युजिक नेपालमा आएर प्रकाश खरेल संग काम गर्न पाउदाको आनन्द नै अर्र्कै हुने गरेको कलाकार किरण केसी बताउछन । उनि भन्छन प्रकाश भाई संग भेट भएपछि सवै दुःख व्यथाहरु विर्सने गरेको छु र प्रकाश भाई हामि कलाकारहरुको प्रेरणाका स्रोत पनि हुन । नाम चलेका पुराना र नयाँ धेरै गायक गायिकाहरुको स्वरलाई कैद गरिसकेका खरेल अहिले पनि उत्तिकै लगनशिल र उत्साहि भएर सधै कत्तिपनि थकान महशुन नगरि कन आफनो काम लागि रहेका छन ।

खरेलले तिन वर्ष अघि निपेश ढाकाको शब्द तथा संगीतमा तयार भएको वातावरण सम्बन्धिको एउटा गित ‘मिलानकोली’मा एकै दिनमा ३६५ जनाको कलाकार तथा स्रष्टाहरुको स्वर रेर्कड गरेर विश्व कृतीमान समेत कायमगरि सकेका छन । जुन गितमा ९८ वर्षको उमेर राष्ट्र कवि माधब प्रसाद घिमिरे देखि ५ वर्षिय बालक निष्पल अधिकारले समेत स्वर दिएका थिए । यो अभियानको तत्काली प्रधानमन्त्री केपी शर्मा ओलीले उद्धघाटन गर्नुभएको थियो ।

नेपाली गित संगीतका क्षेत्रमा पर्दा पछाडीका खरेल

एउटा राम्रो गित बन्नकालागि सधै पर्दा पछाडी नै रहने रेकर्डिष्टको मुख्य हात हुन्छ । शब्द र संगीतका विचको तादम्यलाई स्वर लाई सुर तालमा ल्याउन सक्ने खुबि राख्नु एउटा सफल रेर्कडिष्ट कर्तव्य पनि हो । तर खरेल अहिले सम्मपनि आफनो कर्तव्यबाट कहिल्यै चुकेका छैन । सायद त्यसैले पनि होला गित संगीतको प्राविधिक क्षेत्रमा राम्रो काम गरेर राष्ट्रलाई योगदान पुर गत बर्षमात्र राष्ट्रपति विद्यादेवि भण्डारीको हात बाट युवा अवस्थामा नै सम्मानित बनिसकेका छन खरेल । एकै दिनमा ३६५ जनाको स्वर रेर्कड गराए को र धेरै जना कालाकारको स्वर रहेको गितका रुपमा हाल सालै मात्र गिनिज बुक अफ वोल्ड रेर्कडमा समेत खरेलको नाम दर्ज भइसकेको छ । यसैगरि धेरै पुरस्कार र सम्मानहरु बाट पनि सम्मानित बनिसकेका छन खरेल ।

पुराना पुस्ता देखी नयाँ पुस्ता सम्मपनि खरेल

झापामा जन्मिएर काठमाण्डौलाई आफनो कर्मथलो बनाएका खरेलले नेपालका चर्चित पुराना पुस्ताका गायकहरु देखी अहिलेका जल्दा बल्दा युवा पुस्ताका कालाकारहरु को पनि स्वर रेर्कड गरिरहेका छन । खरेलले अहिले पनि म्युजिक नेपालको सिनियर रेर्कडिष्ट बनेर महिनामा औषत ४० सम्म गित रेकर्ड गरिरहेका छन । उनले पुराना पुस्ताका हस्ति गायकहरु फत्तेमान, अम्बर गुरुङ, कुन्ति मोक्तान र रामकृष्ण ढकाल जस्ता धेरै गायकहरुको स्वर रेकर्ड गरिसकेका छन भने अहिलेका जल्दा बल्दा गायक मेलिना राई, अञ्जु पन्त, लगायतका धेरै गायक गायिकाहरु संग काम गरिसकेका छन । आफनो दैनिक कर्मथलो म्युजिक नेपाललाई नै ठानेर अहोरात्र नेपाली गित संगीतको क्षेत्रमा पर्दा पछाडी रहेर महत्व पुर्ण योगदान गरिरहेका छन खरेलले ।

“जोगाऔं माटो, जल, जमिन, जङ्गल ।
यही हो हाम्रो धन नयाँ नेपालको संकल्प”

मा प्रकाशित

यसमा तपाइको मत

मनोरञ्जन बाट अन्य

चलचित्र ‘समर लव’ माघ २५ देखि देशभर प्रदर्शन हुदै

बिर्तामोड । साहित्यकार सुविन भट्टराईको उपन्यास ‘समर लव’मा आधारित चलचित्र ‘समर लव’ यहि माघ २५ देखि देशभर प्रदर्शन हुदैछ । चलचित्र निर्माण पक्षले सोमबार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी चलचित्रका बारेमा जानकारी दिएको हो...

बिपुल क्षेत्रीको बिर्तामोडमा हुने कन्सर्टको तयारी अन्तिम चरणमा

विर्तामोड । यूवा ढुकढुकी गायक बिपुल क्षेत्रीको आगामी माघ १२ गते शनिबारका दिन बिर्तामोडमा हुने कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको छ । सिन्डिकेट, जुनकिरी असार, देउराली डाँडा जस्ता गित गाएर दर्शकश्रोताको मनमस्तिष्कमा बस्न सफल गायक क्षेत्री...

गायक सबिन लिम्बुको “मन मिलेपछि” सार्वजनिक (भिडियो सहित)

माघ ६, काठमाडौं । चलचित्र गायनमा ब्यस्त प्रतिभाशाली गायक सबिन लिम्बुको नयाँ गीत ‘मन मिलेपछि’  बोलको नयाँ गीतको भिडियो सहित लेटेस्ट नेपालको युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ ।   नेपालको कुलेखानी लगायत विभिन्न मनमोहक स्थानमा...

‘गैंडा टाइम्स’ कदमको दोस्रो कदम

दमक ,२५ पुस । नाटकको लागि कृयाशील कदम थिएटर दमकले माघ १० देखि १४ गतेसम्म दमकमा आफ्नो दोस्रो प्रस्तुतिको रूपमा ‘गैंडा टाइम्स’ नाटक मञ्चन गर्ने भएको छ । कदमले ‘गैंडा टाइम्स’ को ब्यानर सार्वजनिक गर्दै...

गायिका निशुको अर्को कोशेली बजारमा

बुद्धशान्ति । गायिका निशु ढकालको गीत म कहाँ थिएँ यस्तो सार्बजनिक भएको छ । सार्वजनिक गीतमा नविन के तिमल्सिनाको शब्द, संगीत तथा एरेन्ज रहेको छ। गायिका ढकालको गजल आइतबार सार्वजनिक भएको हो। झापा बुद्धशान्तिकी गायिका...

पोखरेलको ‘कति राम्री’ [भिडियो सहित]

विदेशमा रही नेपाली गीत संगीतलाई माया गर्ने कलाकार हुन इश्वोर पोखरेल, जसले अस्ट्रेलियामा रहेर पनि बेला बेलामा नेपाली गीतमा आफ्नो स्वर दिएर नेपाली सांगीतिक दुनियामा आफ्नो अलग पहिचान बनाउदै आएका छन्। भर्खरै उनले एक नारायण...

गायक खरेलको ‘त्यही नाता तोडेउ’ गीत सार्बजनिक (भिडियो सहित)

बिर्तामोड । गायक चन्द्र शेखर खरेलको त्यही नाता तोडेउ गीत सार्बजनिक भएको छ । गीत रचनामा पोख्त गीतकार हरि प्रसाद चुडालले रचना गरेको उक्त गीतको संयोजन पनि चुडालले गर्नुभएको हो । युवापुस्तामाझ निकै लोकप्रिय अनि...

‘तिम्रो माया’ भन्दै बिनाको पछि मधु लागे पछि

बिर्तामोड । नेपाली गीत संगीतमा अहिले निकै चर्चामा रहेका गायक, संगीतकार तथा गीतकार ताराबिर पाण्डेको स्वर सजिएको ‘तिम्रो माया’ गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा चर्चित गायक तथा संगीतकार तराबिर पाण्डेको स्वर, देवी चरण...

मंगलवारेमा बोके दाहीको कमेडी मञ्चन

दमक,१४ पुस । चर्चित हाँस्यकलाकार श्रीकृष्ण लुईटेल (बोकेदाह्ी ) ले समाजका विकृति विसंगति विरुद्ध गाँउ केन्द्रीत वोके दाह्ी कमेडी कार्यक्रम शुरु गरेका छन् । माइन्स कृयशनको प्रस्तुतिमा उक्त कमेडी कार्यक्रम झापा र मोरङ्गका तीन...

रवि ओड बने नेपाल आइडल

काठमाडौं,६ पुस । नेपाल आइडल सिजन–२ को विजेता रवि ओड भएका छन् । उनले २२ लाख र गोल्डेन माइक पाएका छन् ।   यो पटकको आइडल ‘फिनाले’ ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भएको थियो । यस्तै विक्राम...