झापाको गौरादहमा सुविधा सम्पन्न कृषि क्याम्पस निर्माण गरिने

हाम्रो दमक

झापा | प्रदेश एक सरकारले प्राविधिक शिक्षालाई जोड दिने भएको छ । प्रदेश सरकारले झापाको गौरादहमा सुविधा सम्पन्न कृषि क्याम्पस निर्माण गर्ने भएको छ ।

त्रिभुवन विश्व बिद्यालयबाट सम्बन्धन प्राप्त गौरादह कृषि क्याम्पसका रुपमा विकास गर्न लागेको हो । आज नवआगन्तुक बिद्यार्थीलार्ई स्वागत तथा कृषिकक्षाको एक नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राईले एक कार्यक्रमका बिच शुभारम्भ गरेका छन् ।

प्रदेशलाई प्राबिधिक शिक्षामा बिकास गर्न गौरादहको कृषि क्याम्पसलाई भौतिक तथा शैक्षिक स्तर उन्नती गरिने राईले बताए । उनले क्याम्पसको स्तर उन्नतीकालागि प्रदेश सरकारले एक करोड रुपैँया सहयोग गर्ने प्रतिबद्धता समेत जानकारी गराएका छन् ।

एक नम्वर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कार्कीले गौरादहको कृषि क्याम्पसमा पशु बिज्ञानको अध्ययन अध्यापनकालागि समेत सम्बन्धित निकायसंग पहल भइरहेको कार्यक्रममा बताए ।

त्रिभूवन विश्व बिद्यालयले एक नम्वर प्रदेशकालागि अनुमति दिएको गौरादह कृषि क्याम्पस चालु आर्थीक वर्षमा ३ करोड रुपैँया बिनियोजन गरिने भएको छ । हाल क्याम्पस सञ्चालनका लागि १८ जना प्राध्यापक र ३० जना कर्मचारीको दरबन्दीको व्यवस्था गरिएको त्रिभूवन विश्व बिद्यालयका रजिस्टार डिल्लीमान उप्रेतीले जानकारी दिए । गौरादह कृषि क्याम्पसमा देशका ३५ जिल्लाबाट ५० जना विद्यार्थी अध्यनरत क्याम्पस प्रशासनले जनाएको छ ।

बुध, असार २७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

शिक्षा/स्वास्थ्य बाट अन्य

पालामद्धारा मृगौला रोगी नेम्बाङलाई सहयोग

दमक,२ साउन / ‘पालाम’ मिम्जीफूङ म्यूजिक भिडीयो यूनिटले पाँचथर,फाल्गुनन्दका मृगौला रोगी सुन्दर नेम्बाङको उपचारका लागि १५ हजार १ रुपैया सहयोग गरेका छन् । दमकमा बुधबार एक कार्यक्रमका गरि म्यूजिक भिडीयोका यूनिटले विरामीका आफन्तलाई सो सहयोग...

पर्वतमा पहिरो, ६ जना सम्पर्कबिहीन, दुई दर्जन घर बगे

पर्वत । भीषण वर्षापछि स्थानीय लस्तीखोलामा आएको बाढीले किनार कटान गर्दै घर बगाउदा पर्वतको जलजला ८ लस्तीमा ६ जना बेपत्ता भएका छन् । खोलाले किनारमा रहेको बमबहादुर परियार लगायत स्थानीयको घर बगाएको हो ।...

मृगौला रोगी सविताद्धारा सहयोगको याचना

दमक, २ साउन / दुवै मृगौला बिग्रिएर उपचाररत पाँचथर, मिक्लाजुङकी सविता राईले सहयोगको याचना गरेकी छन् । २१ बर्षको उमेरमानै दुवै मृगौला बिग्रिएर जीवन मरणको दोसाँधमा पुगेकी सविताले आफ्नो जीवन वचाउन सबैसंग आग्रह गरेकी...

आइओएमले दियो दमक क्याम्पसलाई बस

दमक,२ साउन / अन्तर्राष्ट्रिय आप्रबासी संगठन ( आईओएम )ले दमक बहुमुखी क्याम्पसलाई एउटा बस निशुल्क उपलब्ध गराएको छ । क्याम्पसमा अध्ययन गर्न आउने बिद्यार्थीहरुलाई बोक्नको लागी आईओएमले क्याम्पसलाई बस दिएको क्याम्पस सञ्चालक समिति सदस्य...

राप्रपाको प्रदेश १ समिति विस्तारित

मोरङ,१ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी १ नम्बर प्रदेश समिति विस्तार गरिएको छ । पार्टी अध्यक्ष कमल थापाले प्रदेश अध्यक्ष राम थापाको सिफारिसमा ७ जना पदाधिकारी र ५ जना सदस्य मनोनयन गरेका हुन् । प्रदेश...

पहिलो महिला संकराचार्य हेमानन्द गिरी सम्मानित ।

चारआली । पहिलो महिला संकराचार्य हेमानन्द गिरी महाराजलाई झापाको चारआलीमा सोमबार अभिनन्दन गरिएको छ । पाउ पाथिभरा मन्दिर समितिले मन्दिर परिसरमा आयोजित एक कार्यक्रमका बीच शंकराचार्य गिरीलाई सम्मान गरेको हो । संस्थाका अध्यक्ष हरिचरण बानिया...

स्वर्ण महोत्सव कार्यक्रमको आय–व्यय सार्वजानिक ।

दुहागढी । झापा दुहागढी स्थित बाल सुबोधिनी आधारभूत विद्यालयले गत फागुनमा सम्पन्न स्वर्ण महोत्सव कार्यक्रमको आय–व्यय सार्वजानिक गरेको छ । विद्यालयमा सोमबार आयोजित एक कार्यक्रमका बिच प्रधानाध्यापक विश्व थापाले आय व्यय सार्वजानिक गर्दै पूर्व विद्यार्थी...

झापा गोल्डकपको नाफा १९ लाख, मेस्सी होइन एम्बाप्पे जन्माइने अध्यक्षको भनाई

बिर्तामोड । गत फागनुमा सम्पन्न तेस्रो रमपम झापा गोल्डकप २०७४ मा आयोजकले करिब १९ लाख रुपैयाँ बचत गरेको छ । गोल्डकपको मुल आयोजक समितिले सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी आय–व्यय सार्वजनिक गर्दै १९ लाख रुपैयाँ...

छोरा मोटरसाइकल चलाउने, कारवाही भोग्ने बाबु !

काठमाडौं । लाइसेन्सविना मोटरसाइकल वा स्कुटर चलाउनेलाई ट्राफिक प्रहरीले कारवाही गरेको त सबैले सुन्ने गरेकै हो । तर, लाइसेन्स नभएको व्यक्तिलाई सवारी साधन दिनेमाथि समेत ट्राफिक प्रहरीले कारवाही सुरु गरेको छ । ललितपुरमा केहीदिन अघि...

जलबायु परीवर्तन सम्बन्धि एकदिने सचेतना कार्यक्रम सम्पन्न

हल्दिबारी । जलबायु परीवर्तन सम्बन्धि एकदिने सचेतना कार्यक्रम झापाको हल्दीबारीमा सम्पन्न भएको छ । बढ्दो मानवीय गतिबिधीका कारण बाताबरणमा देखा परेको असन्तुलनका बारेमा सचेतना जगाउने उद्धेश्यले आयोजीत कार्यक्रममा स्थानीय तहका जनप्रतिनीधि , राजनीतिक दल ,...