संग्रौला र दहालले कुखुरा फार्मबाट लाखौ आम्दानी गदै ।

हाम्रो दमक

मदन संग्रौला ।

कन्काई । अहिले युवाहरु कृषि व्यवसाय प्रति आकर्षित हुन थालेका छन । अहिले लाखौ रुपैया खर्च गरेर बैदेशिक रोजगारमा जानु भन्दा हजारै रुपैया लगानी गरेर स्वगदेशमै सानो व्यवसाय गर्न युवाहरु लागि परेको देख्न सकिन्छ । अहिले प्राय बैदेशिक रोजगारी बाट फकिएका युवा बढी यो कृर्षि व्यवसायमा रहेका छन । कृर्षि व्यवसायमा पनि कुखुरा पालन , माछा पालन , बङगुरपालन , गाईपालन प्रति युवा बढी आर्कषित रहेका छन । झापाको समग्रमा हेने ,हो भने अहिले तिनै व्यवसाय बढी मात्रामा रहेका छन ।

झापाको कन्काई नगरपालीका ९ का दुइ युवाले थोरै लगानीमा संचालन गरेरको कुखुरा फार्मबाट बार्षिक लाखौ आम्दानी गरिरहेका छन । कन्काइ नगरपालीका वडा नम्बर ९ का दुइ युवाले कुखुुरा फार्म संचालन गरेर मासिक राम्रै आम्दानी गरिरहेका छन ।

कन्काइ नगरपालीका ९ घैलाडुब्बाका गोपाल दहाल र निलम संग्रौलाले कुखुरा फार्म संचालन गरेर बाषर््िाक लाखौ कमाइ गरिरहेका छन । सानो लगानीबाट शुरु गरिएको फार्मबाट राम्रै आम्दानी हुदा संचालक द्धय खुशि रहेको बताउछन । छोटो समयमा बढी आम्दानी लिन सकिने भएकाले आफुहरुले यो पेशा थालेकोसंचालक निलम संग्रौला बताउछन ।

“राम्रो आम्दानी गर्न सकीने सम्भावना देखेर नै थालेको थिए , गर्दा हुदो रहेछ अहिले परिणाम हामीले देखि रहेका छौ , संग्रौलाले बताए ।“ क्mेहि बर्ष कतारमा बसेका दाहाल र संग्रौलाले कुखुरा व्यवसायसंग संगै अहिले मााछा पालन व्यवसाय पनि शुरु गरेका छन । मेहन्त लगाएर काम गर्ने हो भने नेपालमा बसेर पनि बिदेशको सरह कमाउन सकिने संचालक दहाल बताउछन ।

“हामी बिदेश बिदेश मात्र भन्ने मात्र हो , हामीले के हि गर्ने सोच राख्ने हो भने त नेपाल मा गर्न नसकिने केहि छैन“ , दहाल बताउछन । नेपालमा व्यवसायीहरुले उत्पादन गरेको बस्तुको सहि मुल्य सरकारले निर्धारण नगर्दा व्यवसायी मारमा परेको पुन संचालक संग्रौला बताउनुहुन्छ । “सरकारले धेरै समय पहिला तm ढङगले काम नगर्दा आज दाना का लागि भारत नै धाउनु परेको छ , केहि बिषादी ल्याउनुपयो भने भारत , के सधै भारत मात्र धाउनु पर्ने हो र ? नेपाल सरकारले त्यो व्यवस्था गर्न सक्दैन र ? ”संग्रौलाले गुनासो गरे ।

पछिलो समय युवाको पहिलो रोजाई कृर्षि पेशा बनेको छ । थोरै लगानी पनि कृषि व्यवसाय गर्न सकिने , आम्दानीको लागि धेरै समय कुर्नु नपने , लगायतले गर्दा कृषि व्यवसाय प्रति युवाहरु आकर्षित भएका छन । तर प्छिलो समय कृर्षकले उत्पादन गरेको सामानको सहि मुल्य निधारण गर्न नसकनु , कृर्षि मा चाहीन सामाग्री , जस्तै मल बिउ , दाना लगायतका बस्तु आफनै देशमा उ्रत्पादन गर्न नसक्नु तथा सरकारले कृर्षि व्यवसायमा आबद्ध भएका कृर्षकका लागि दिने अनुदान कृर्षक सामु नपुग्नाले कृर्षकहरु चिनितित बनेका छन ।

नेपाल कृषि प्रदान देश भनिए पनि कृषि सामाग्रीका लागि भारत धाउनु पने समस्याले अहिले नेपाली हैरान बनेका छन । तर्सथ यस बिषयमा स्थानिय सरकार , यस सम्बिन्धीत निकाय तथा सरकारको ध्यान जान जरुरी रहेको छ ।

सोम, असार २५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

पालामद्धारा मृगौला रोगी नेम्बाङलाई सहयोग

दमक,२ साउन / ‘पालाम’ मिम्जीफूङ म्यूजिक भिडीयो यूनिटले पाँचथर,फाल्गुनन्दका मृगौला रोगी सुन्दर नेम्बाङको उपचारका लागि १५ हजार १ रुपैया सहयोग गरेका छन् । दमकमा बुधबार एक कार्यक्रमका गरि म्यूजिक भिडीयोका यूनिटले विरामीका आफन्तलाई सो सहयोग...

पर्वतमा पहिरो, ६ जना सम्पर्कबिहीन, दुई दर्जन घर बगे

पर्वत । भीषण वर्षापछि स्थानीय लस्तीखोलामा आएको बाढीले किनार कटान गर्दै घर बगाउदा पर्वतको जलजला ८ लस्तीमा ६ जना बेपत्ता भएका छन् । खोलाले किनारमा रहेको बमबहादुर परियार लगायत स्थानीयको घर बगाएको हो ।...

मृगौला रोगी सविताद्धारा सहयोगको याचना

दमक, २ साउन / दुवै मृगौला बिग्रिएर उपचाररत पाँचथर, मिक्लाजुङकी सविता राईले सहयोगको याचना गरेकी छन् । २१ बर्षको उमेरमानै दुवै मृगौला बिग्रिएर जीवन मरणको दोसाँधमा पुगेकी सविताले आफ्नो जीवन वचाउन सबैसंग आग्रह गरेकी...

आइओएमले दियो दमक क्याम्पसलाई बस

दमक,२ साउन / अन्तर्राष्ट्रिय आप्रबासी संगठन ( आईओएम )ले दमक बहुमुखी क्याम्पसलाई एउटा बस निशुल्क उपलब्ध गराएको छ । क्याम्पसमा अध्ययन गर्न आउने बिद्यार्थीहरुलाई बोक्नको लागी आईओएमले क्याम्पसलाई बस दिएको क्याम्पस सञ्चालक समिति सदस्य...

राप्रपाको प्रदेश १ समिति विस्तारित

मोरङ,१ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी १ नम्बर प्रदेश समिति विस्तार गरिएको छ । पार्टी अध्यक्ष कमल थापाले प्रदेश अध्यक्ष राम थापाको सिफारिसमा ७ जना पदाधिकारी र ५ जना सदस्य मनोनयन गरेका हुन् । प्रदेश...

पहिलो महिला संकराचार्य हेमानन्द गिरी सम्मानित ।

चारआली । पहिलो महिला संकराचार्य हेमानन्द गिरी महाराजलाई झापाको चारआलीमा सोमबार अभिनन्दन गरिएको छ । पाउ पाथिभरा मन्दिर समितिले मन्दिर परिसरमा आयोजित एक कार्यक्रमका बीच शंकराचार्य गिरीलाई सम्मान गरेको हो । संस्थाका अध्यक्ष हरिचरण बानिया...

स्वर्ण महोत्सव कार्यक्रमको आय–व्यय सार्वजानिक ।

दुहागढी । झापा दुहागढी स्थित बाल सुबोधिनी आधारभूत विद्यालयले गत फागुनमा सम्पन्न स्वर्ण महोत्सव कार्यक्रमको आय–व्यय सार्वजानिक गरेको छ । विद्यालयमा सोमबार आयोजित एक कार्यक्रमका बिच प्रधानाध्यापक विश्व थापाले आय व्यय सार्वजानिक गर्दै पूर्व विद्यार्थी...

झापा गोल्डकपको नाफा १९ लाख, मेस्सी होइन एम्बाप्पे जन्माइने अध्यक्षको भनाई

बिर्तामोड । गत फागनुमा सम्पन्न तेस्रो रमपम झापा गोल्डकप २०७४ मा आयोजकले करिब १९ लाख रुपैयाँ बचत गरेको छ । गोल्डकपको मुल आयोजक समितिले सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी आय–व्यय सार्वजनिक गर्दै १९ लाख रुपैयाँ...

छोरा मोटरसाइकल चलाउने, कारवाही भोग्ने बाबु !

काठमाडौं । लाइसेन्सविना मोटरसाइकल वा स्कुटर चलाउनेलाई ट्राफिक प्रहरीले कारवाही गरेको त सबैले सुन्ने गरेकै हो । तर, लाइसेन्स नभएको व्यक्तिलाई सवारी साधन दिनेमाथि समेत ट्राफिक प्रहरीले कारवाही सुरु गरेको छ । ललितपुरमा केहीदिन अघि...

जलबायु परीवर्तन सम्बन्धि एकदिने सचेतना कार्यक्रम सम्पन्न

हल्दिबारी । जलबायु परीवर्तन सम्बन्धि एकदिने सचेतना कार्यक्रम झापाको हल्दीबारीमा सम्पन्न भएको छ । बढ्दो मानवीय गतिबिधीका कारण बाताबरणमा देखा परेको असन्तुलनका बारेमा सचेतना जगाउने उद्धेश्यले आयोजीत कार्यक्रममा स्थानीय तहका जनप्रतिनीधि , राजनीतिक दल ,...