विहेमा नाच्ने गित ल्याइन झापाली गायिका निशुले

हाम्रो दमक

अनिल वाग्ले । गायिका निशु ढकालले फेरि अर्को गित बजारमा ल्याएकी छिन् । ‘दाईको विहेमा जन्ति जाने हो’ बोलको गित उनले हालै बजार ल्याएकी हुन् । आप्mनै दाजुको विवाहमा सुटिङ गरेर उनले गित सँगै म्युजिक भिडियो पनि बजारमा ल्याएकी हुन् । विवाहलाई लक्षित गरेर बजारमा ल्याइएको सो गित धेरैले रुचाएका छन् ।

झापा बुद्धशान्तिकी गायिका निशुले म्युजिक भिडियोमा पनि सोहि ठाउँका मोडललाई म्युजिक भिडियोमा प्रस्तुत गरेकी छिन् । नविनकुमार तिम्सिनाको लिरिक्स,म्युजिक र एरेन्जमा रहेको सो गित विवाह लक्षित गित हो । सो गितले अब धेरैका विवाहमा स्थान पाउने छ । सो डान्सिङ गितमा क्यामेरा सुनिल साहीको रहेको छ भने मोडलहरुमा सामारिका ढकाल, नम्रता ढकाल, एलिशा प्रसाई, तपश्या प्रसाई, कृति पौड्याल र मनिषा चौलगाई देखिएका छन् ।

सोम, असार २५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

मनोरञ्जन बाट अन्य

‘आई लव यु’ ले युट्युवमा एक करोड भ्युयर्स पाएपछि काटियो एक करोडको केक !

झापा । नेपाली सांगीतिक आकाशको चम्किला तारा कमल के क्षेत्री लोकप्रिय गायकको शब्द  र स्वरमा रहेको I love you बोलको गितले अपार सफलता पाएको छ । २०१४ मा सो गित तथा म्युजिक भिडियो रिलिज...

नेवारनीको माया पाउन यतिसम्म पनि गरे यी ब्राह्मणहरुले… (भिडियो सहित )

काठमाडौँ । अंकितबाबु अधिकारीको ‘सम्झनालाई’ बोलको गीत म्युजिक भिडियो सार्वजानिक भएको छ । गायक अधिकारीले यसअघि ‘राम नाम’ गीतमा ईश्वरको भौतिक उपस्थितिलाई प्रश्न गरेका थिए । गीतको भिडियोलाई नविन चौहान निर्देशन गरेका हुन् भने म्युजिक...

नेपाली चलचित्र प्रेमलिलाको पहिलो गीत हिन्दी भर्सनमा सार्वजनिक !(भिडियो सहित )

काठमाडौ। अन्तरदेशीय प्रेमकथामा आधारित चलचित्र प्रेमलिलाको पहिलो हिन्दी भर्सनको गित सार्वजनिक भएको छ । नायिका दिपशिखा खडका र भारतीय मोडल अलि खानको मुख्य भुमिका रहेको सो फ्लिम “प्रेमलिला” को गित “जाने क्यु हुवा ए”...

शान्तिनगरको ऐतिहासिक ठुटेबर मेला मङ्शीर ४ गते देखि लाग्दै ।

शान्तिनगर । झापाको बुद्धशान्ति–६ स्थित ठुटेबर परिषरमा लाग्दै आएको ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय रुपले प्रसिद्ध ठुटेबर मेला मङ्शीर ४गते मङ्गलबारदेखि ८ गते ५ दिनसम्म लाग्ने भएको छ । प्रत्येक वर्षको कात्तिक पूर्णिमा र...

तनावमा आमिर खान, केही वर्ष फिल्म नखेल्ने !

थ्री इडियट्स, पिके, दंगलजस्ता सुपरहिट फिल्मका कारण दर्शकले आमिर खानबाट निकै आश गर्छन्। पछिल्लो समय प्रदर्शनमा आएको उनको सेक्रेट सुपरस्टारसम्मका फिल्मले दर्शक तथा सीक्षकबाट निकै तारिफ पायो। तर हालै प्रदर्शनमा आएको उनको महंगो फिल्म ठग्स...

पूजासँग १५ लाखमा एग्रिमेन्ट भयो ‘सम्हालिन्छ कहिले मन’

काठमाडौं । अभिनेत्री पूजा शर्माले नयाँ चलचित्र ‘सम्हालिन्छ कहिले मन’को लागि साइन गरेकी छन् । अभिनेत्री शर्माले महंगो पारिश्रमिक लिँदै नयाँ चलचित्रमा साइन गरेकी हुन् । यो भन्दा अगाडि आफैले चलचित्र निर्माण तथा अभिनय...

हृदयाघातका कारण चलचित्र निर्माता धिमालको निधन

काठमाडौँ ।  निर्माण भएको पहिलो चलचित्र माइतीघरका छायाकार गेहेन्द्रप्रसाद धिमालको ७२ वर्षको उमेरमा शनिबार निधन भयो । हृदयाघातका कारण छायाकार धिमालको निवास काठमाडौँ महानगरपालिका–४ महाँकालमा असामयिक निधन भएको हो । उहाँले नेपाली र अन्य भाषाका गरी दर्जनौँ...

नागबेली देउसीभैलीको उपाधि शिद्ध्श्वरलाई

शान्तिनगर । नागबेली सुपारी उत्पादन तथा प्रशोधन सहकारी संस्था बुद्धशान्ति ५ को आयोजनामा भएको अन्तर संघ संस्था प्रतियोगितात्मक तिहार विशेष देउसी भैली कार्यक्रमको उपाधि शिद्ध्वेश्र शिव मन्दिर बुद्धशान्ति ६ ले जितेको छ । शनिबार गडिगाँउ...

यस्तो आयो चलचित्र ‘जात्रै जात्रा’को टिजर (भिडियो सहित )

काठमाडौं, २५ कार्तिक । फागुन १७ गते प्रर्दशन मिती राखेको चलचित्र’जात्रै जात्रा’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक भएको टिजरमा चलचित्रका मुख्य कलाकार विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानिया र दया हाङ राईलाई...

फाल्गुनन्द लिङ्देनको जन्मजयन्तिको अवसरमा ‘ निशान राई बिजुको सम्झना’कृतिको बिमोचन

झापा । किराँत महागुरु तथा १६ औँ राष्ट्रिय विभुति फाल्गुनन्द लिङ्देनको १३४ औँ जन्मजयन्ति को अवसरमा झापाको शिबसताक्षीका एक श्रष्टाको किताब बिमोचन गरिएको छ । शिबसताक्षी २ निवसी श्रष्ट प्रेम राई द्धारा लिखित निशान राई...