हेरिसवर्गमा भानु जयन्ती मनाईयो

हाम्रो दमक

झापा,२५ असार /  भानु जयन्तीको अवसर पारेर अमेरिकाको हेरिसवर्ग शहरमा मातृभाषा संरक्षण समूह र त्रिवेणी साहित्य मञ्चको संयुक्त आयोजनामा भव्य साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।साहित्य परिषद भूटानका अध्यक्ष भक्त घिमिरेको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा त्यस क्षेत्रका पाँच दर्जन बढी सर्जकहरुको सहभागिता रहेको थियो ।


साहित्यमय बनेको सो कार्यक्रममा अधिकांश सर्जकहरुले आफ्नो सृर्जना वाचन गरेर सबैलाई मन्त्रमुग्ध बनाएका थिए । सोही कार्यक्रममा आर्थिक सहयोग गर्ने प्रेम घिमिरे, कृष्ण खनाल र गुरू सुवेदीलाई प्रशंसापत्रले सम्मान गरिएको थियो ।
यसैगरी उत्कृष्ट कविता वाचन गरेवापत प्रमुख अतिथिको हातबाट शेखर कोइराला र अवि अधिकारी पुरस्कृत पनि भएका थिए ।
गत आइतबारका दिन सम्पन्न सो साहित्यीक कार्यक्रममको सञ्चालन प्रेम खनालले सञ्चालन गरेका थिए भने कार्यक्रमको संयोजकत्व बैरागी माइलाले गरेका थिए ।
त्यस्तै,कार्यक्रममा मातृभाषा संरक्षण समूहले तीन जाना नेपाली भाषा साहित्यको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गर्ने ब्यक्तिलाई आठकाण्ड रामायण दिएर सम्मान गरेको थियो । यसरी सम्मान पाउनेहरुमा भूटानी अगुवा समाजसेवी पदम रिजाल, कैलास धिताल र नवीन भट्टराई थिए ।
कार्यक्रमको अध्यक्षता नवीन भट्टराईले गरेका साहित्यमय सो कार्यक्रममा विभिन्न व्यक्तित्वहरुले आफ्नो भाषा बचाउन लागिपरेका मातृभाषा संरक्षण समूह, त्रिवेणी साहित्य मञ्च र अन्य संघ–संस्थाहरूलाई धन्यवाद दिँदै यस्ता कार्यक्रमले नेपाली भाषा,साहित्य बचाउने अभियान

सोम, असार २५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

दुर्घटनामा दुई जना विद्यार्थी घाईते

दमक,२६ मंसिर । पूूर्व पश्चिम मुुख्य राजमार्ग अन्र्तगत झापाको दमक– ४ कृष्णमन्दिरमा आज दिउँसो भएको सवारी दुर्घटनामा परि दुई जना विद्यार्थी घाईते भएका छन् । तिर्थालु बोकेर पूर्वबाट पश्चिमतर्फ जादै गरेको मे १ ख २९९७...

आगलागीबाट ग्वालीसहित अन्नपात जल्यो

कमल,२६ मंसिर । झापाको कमल गाँउपालिका वडा नम्बर ७ स्थित पिङ्गडाँडा बस्ने मानबहादुर खड्काको ग्वालीमा आगोलागी भएको छ । आज विहान ८ वजे तिर घरसंगै जोडिएको ग्वालीबाट अचानक निस्केको आगोले ग्वाली पूर्ण रुपमा हुन पुगेको...

मिष्टका विद्यार्थीहरुलाई जीवनपयोगी तालिम

दमक,२५ मंसिर । दमकस्थित मानसरोवर कलेज (मिस्ट)का विद्यार्थीहरुलाई सचेतनामूलक जीवनपयोगी तालिम प्रदान गरिएको छ  । मंगलवार कलेजमा एक कार्यक्रम गरि विद्यार्थीहरुलाई सडक दुर्घटना न्यूनीकरण, लागूऔषध दुव्र्यसन रोकथाम ,रक्तदान लगायतका जीवनपयोगी सचेतनामूलक अनुशिक्षण गरिएको आयोजक...

दुई अलग दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु

दमक,२५ मंसिर । दमकमा सोमबार एकैदिन दुई अलग दुर्घटनामा बाबुछोरासहित तीन जनाको मृत्युभएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार दिउँँसो दमक चौंक र साँझमा चियादोकान सडकखण्डमा भएका दुर्घटनामा परेर...

दमकमा ट्रकको ठक्कर बाबु,छोराको मृत्यु

दमक,२५ मंसिर । भारतीय मालवाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ झापाको दमकमा आज बाबु,छोराको मृत्यु भएको छ । ठक्करवाट मोटरसाईकलमा सवार दुवै जनाको मृत्युभएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरी निरीक्षक खगेन्द्र एकतेनका अनुसार मृत्यु...

पुष ११ मा नेविसंघ झापाको अधिवेशन

 बिर्तामोड ,२५ मंसिर । नेपाल बिद्यार्थी संघ झापाको १३ औं जिल्ला अधिवेशन आगामी पुष ११ गते हुने भएको छ । नेविसंघ झापाका सभापति रोशन विष्टको अध्यक्षतामा हालै सम्पन्न जिल्ला कार्यसमितिको बैठकले आगामी पुष ११...

मैले गल्ति गरेको भए बर्दि खोलेर लैजान सर्बेन्द्र खनालको सांसदलाई चुनौती, भिडियो

सत्तारुढ संघीय समाजवादी फोरम, नेपालले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा माग गरेको छ । संघीय समाजवादी फोरम, नेपालकी सांसद प्रमिला कुमारीले निर्मला हत्याकाण्डका दोषीलाई अझै पक्राउ गर्न नसकेकोमा आपत्ति जनाउँदै प्रहरी महानिरीक्षक खनालको राजीनामा...

दमकमा छात्रा विद्यार्थीहरुलाई आत्मरक्षा तालिम

दमक,२४ मंसिर । महिलाहरुका लागि दमकमा आज सोमबारदेखि महिला हिंसा विरुद्ध आत्मरक्षा तालिम सञ्चालन गरिएको छ । दमक ५ वडा कार्यालयको आयोजना तथा केआइएफ कुरोदय मार्शल आर्टस संघ झापाको प्राविधिक सहयोगमा एक हप्ते तालिम...

ठक्करबाट पैदलयात्री कार्कीको मृत्यु

दमक,२४ मंसिर । स्कुल बसको ठक्करबाट झापाको कमल गाँउपालिका–५ स्थित पाडाजुंगी सडक खण्डमा सोमबार दिउँसो एक जना पैदलयात्री महिलाको मृत्यु भएको छ । पूर्वबाट दमक तर्फआउदै गरेको दमकस्थित ग्लोवल एजुकेशन एकाडेमीको को.१ क.२३९० नम्बरको स्कुल...

कांग्रेस क्षेत्रीय कार्यालय आफनै भवनमा सरयो

दमक,२४ मंसिर । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिको कार्यालय दमकको आफनै नवनिर्मित भवनमा सरेको छ । पार्टीको क्षेत्रीय कार्यालय भवन सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले बताए । दमक ५ स्थित कांग्रेस नगर...