लेकालीको एक गजल !

लिला लेकाली, बेलबारी

लिला लेकाली, बेलबारी

धन कमाउन गए भन्थ्यो पोकिएछ कठैबरी
गएकै साल बाकसमा बोकिएछ कठैबरी !

हिमाल झैँ उभिएर काम गर्छु भनिरहन्थ्यो
बीच बाटोमै जीवत यात्रा रोकिएछ कठैबरी !

घाम जस्तै उदाएर घर्ती सिगार्नेछु भन्थ्यो
शक्तिपुन्ज पहाडमा ठोकिएछ कठैबरी !

आफ्नै देशमा काम नै काम जताततै
बिनाबित्था विदेश विदेश घोकिएछ कठैबरी !

काललाई पिंजडामा थुनिदिन्छु भन्ने मान्छे
कोपिलामै झर्ने आयु तोकिएछ कठैबरी !

बुध, असार २०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

कला/साहित्य बाट अन्य

‘आधा सत्य’ उपन्यासको बिक्रीको रकम सामाजिक कार्यमा ।

बिर्तामोड । झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमकाबीच झापाली लेखक भगवती ढुंगेलको उपन्यास ‘आधा सत्य’को सार्वजनिकीकरण गरिएको छ । उक्त उपन्यासको काठमाडौंको बागबजारमा गत असार ९ गते सामान्य प्रशासन मन्त्री लालबावु पण्डितले विमोचन गरेका थिए...

आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्ती मनाइँदै

काठमाडौं । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्ती आज मनाइँदै छ । देशभित्र र बाहिर रहेका नेपालीले आदिकवि आचार्यको सम्झनामा विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाउने गरिएको छ । राष्ट्रिय विभूति आदिकवि आचार्यको जन्म १८७१...

विहेमा नाच्ने गित ल्याइन झापाली गायिका निशुले

अनिल वाग्ले । गायिका निशु ढकालले फेरि अर्को गित बजारमा ल्याएकी छिन् । ‘दाईको विहेमा जन्ति जाने हो’ बोलको गित उनले हालै बजार ल्याएकी हुन् । आप्mनै दाजुको विवाहमा सुटिङ गरेर उनले गित सँगै...

हेरिसवर्गमा भानु जयन्ती मनाईयो

झापा,२५ असार /  भानु जयन्तीको अवसर पारेर अमेरिकाको हेरिसवर्ग शहरमा मातृभाषा संरक्षण समूह र त्रिवेणी साहित्य मञ्चको संयुक्त आयोजनामा भव्य साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।साहित्य परिषद भूटानका अध्यक्ष भक्त घिमिरेको प्रमुख आतिथ्यतामा भएको...

दमकमा भाषिक ,साहित्य कला महोत्सव हुने

दमक,२४ असार/ झापाको दमकमा दुई दिने भाषिक साहित्य कला महोत्सव–२०७५ हुने भएको छ । भाषा,साहित्य तथा कलामा टेवा पुर्याँउने उद्देश्यले यहि असार २६ र २७ गतेसम्म साहित्यीक महोत्सव गर्न लागेको हो । साहित्य कला संगमले...

‘कायरा’मा फेसबुक स्टाटस चोरी भएको भन्दै सुविनको आपत्ति

काठमाण्डौँ। नायक आर्यन सिग्देलले निर्माण गरेको फिल्म ‘कायरा’ को ट्रेलर आउनासाथ साहित्यकार सुविन भट्टराईले आपत्ति जनाएका छन् । ट्रेलरमा रहेको एउटा संवाद आफ्नो फेसबुक स्टाटसबाट चोरी गरिएको उनको आरोप छ । भट्टराईले अप्रिल १९ २०१७ मा...

भगवती ढुंगेलको उपन्यास ’आधासत्य’ बजारमा ।

बुद्धशान्ति । लेखिका भगवती ढुंगेलको उपन्यास ’आधासत्य’ बजारमा आएको छ । सो उपन्यासलाई हालै सार्वजनिक गरिएको छ । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बिमोचन गरेको सो उपन्यास प्रेममा आधारित उपन्यास हो । प्रेममा आधारित उपन्यास ’आधासत्य’...

कविता – प्रेम

नजन्मिदै आमाले सन्तानलाई निस्वार्थ रूपमा अथाह सुरु भएको प्रेम बुबाको हात समाइ ताते ताते गरेर सन्सार घुम्दा घुम्दै खै के मा परिवर्तन भैदिन्छ? अनि नि हटेर स्वार्थमा फेरि सुरु हुन्छ आफ्ना नामका आफन्त भन्नेहरूसंग प्रेम! अनि भ्रमको बजारमा रुपसंगको ब्यापारबाट फेरि पनि गरिन्छ प्रेम ! अनि नचाहादै गरिबीले...

वातावरण दिवस-बिद्या आचार्य

मेरो देश हरेक दिन एउटा बेग्लै दिवस मनाउछ कहिले राष्ट्रीय त कहिले अन्तराष्टिय आज विश्व वातावरण दिवस मेरो देश वातावरण गूमाएर पनि वातावरण दिवस मनाउछ एक दिनको लागि, रोप्छ गमलामा रुख!! अनि रमाउछ मनाउछ हरियो रूख विरूवा, सफा खोला नाला मैले केहि हद सम्म त देखें तर मेरो पूस्ताले देख्ने हून...

बुधबारेमा गुन्जिए पराजुलीका कविता

डिल्ली हुमागाई झापा नेपाली साहित्यको कविता विधामा थोरै तर स्तरीय सिर्जना गरेर नयाँ आयाम कोरेका ‘सगरमाथाको गहिराई’ का सर्जक कवि नवराज पराजुलीको कविता कन्सर्ट सम्पन्न भएको छ। जेठ ६ गते आइतबार कविताप्रेमीहरुका लागि बुद्ध शान्ती गाउपालिकाको...