“छेकन छेक”बोलमा रहेको गीतको म्यूजिक भिडीयो सार्वजनिक

हाम्रो दमक

पछिल्लो समय पूर्वमा निकै चर्चा कमाएका निर्देशक भुपेन्द्र तम्बाहाम्फ्ेले निर्देशन गरेको “छेकन छेक”बोलमा रहेको गीतको म्यूजिक भिडीयो यसै साता सार्वजानिक भएको छ ।

“छेकन छेक”बोलमा रहेको गीतको म्यूजिक भिडीयो सार्वजानिक भएलगत्तै समाजिक संजालमा अहिले निकै चर्चा बटुली रहेको छ । राजनराज शिवाकोटीको शब्द तथा संगीत रहेको उक्त गितमा चर्चित गायिक मेलिना राई र भारतीय सेनामा कार्यरत भारत सिक्किमका कर्ण रानाको स्वर रहेको छ ।

दिनेश माङमोले नृत्य निर्देशन गरेको उक्त म्युजिक भिडियोमा नायिका अनुपमा शाहा र भारतीय सेनामा नै कार्यरत किङ थुलुङ्गको मुख्य अभिनय रहेको छ । उक्त म्युजिक भिडियो ललितपुर स्थित सिलौटी रिसोर्टमा छायाकंन गरिएको निर्देशक भुपेन्द्र तुम्बाहाम्फेले जानकारी दिनुभयो ।

उक्त म्युजिक भिडियो लाई यसै साता बुढा सुब्बा म्युजिकले युव टयुव मार्फत बजारमा ल्याएको हो । तम्बाहाम्फेले निर्देशन गरेको यो गीतको छायकंन समेत स्वयंम भुपेन्द्रको नै रहेको छ भने टेकेन्द्र शाहाको सम्पादन रहेको छ । पछिल्लो समय निर्देशक तुम्बाहाम्फेले निर्देशन गरेका म्युजिक भिडियोलाई दर्शकहरुले राम्रो रुचाउने गरेको पाइएको छ ।

 

मङ्ल, असार १९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

मनोरंजन समाचार बाट अन्य

मिस नेपालको झापामा पनि अडिशन

विर्तामोड, ३ चैत । मिस नेपाल २०१९ को झापा अडिसन आगामी मंगलबार झापाको बिर्तामोडमा हुने भएको छ । द हिडेन ट्रेजरले गर्दे आएको प्रतियोगिताको यो २५ औं संस्करण हो । झापाको बिर्तामोड स्थित होटल...

चैत १ गतेदेखि ‘पुरानो बुलेट ’

दमक ,२१ फागुन । नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट ’ आगामी चैत्र १ गतेबाट देशभरका १ सय बढि हलहरुमा एकै साथ रिलिज हुने भएको छ । चलचित्रको निर्माण युनिटले आज दमकमा पत्रकार सम्मेलन गरि जानकारी...

सत्यम शिवम सुन्दरमको छायाङकन शुरु

दमक,१३ फागुन । दमकका युवा शैक्षिक व्यवसायी धनराज सुब्बाको लगानीमा निर्माण हुने नेपाली कथानक चलचित्र सत्यम शिवम सुन्दरम को सोमबारदेखि यहाँ छायाङकन शुरु भएको छ । चलचित्र युनिटले सोमबार दमकमा पत्रकार सम्मेलन गर्दै चलचित्र दमकबाट...

‘फस्ट लभ’ सार्वजनिक

पथरी ।भ्यू टावर यूवट्यू च्यानलमा ‘फस्ट लभ’ सार्वजनिक गरिएको छ । शनिवार राति नेपाली लभ स्टोरी सर्ट मुभि ‘फस्ट लभ’ सार्वजनिक गरिएको हो । ८ मिनेट ३६ सेकन्डको कथालाई फिपराज बेघाले लेखन तथा निर्देशन...

तिम्रो मनलाई बुझ्न सकिन भन्दै रनकले आफैलाई बेचे बाटोमा…, भिडियो

पछिल्लो समयका उदाउदा युवा गायक रनक बस्नेतले तिम्रो मनलाई… बोलको गित लिएर बजारमा आएका छन् । शौरव भट्टराईको शब्द संगीतमा तयार भएको गीतमा बस्नेतको आवाज रहेको छ । गान्धीव सुबेदी, कृपा राजभण्डारी र बस्नेत आफैले अभिनय गरेको...

गायक सबिन लिम्बुको “मन मिलेपछि” सार्वजनिक (भिडियो सहित)

माघ ६, काठमाडौं । चलचित्र गायनमा ब्यस्त प्रतिभाशाली गायक सबिन लिम्बुको नयाँ गीत ‘मन मिलेपछि’  बोलको नयाँ गीतको भिडियो सहित लेटेस्ट नेपालको युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ ।   नेपालको कुलेखानी लगायत विभिन्न मनमोहक स्थानमा...

पोखरेलको ‘कति राम्री’ [भिडियो सहित]

विदेशमा रही नेपाली गीत संगीतलाई माया गर्ने कलाकार हुन इश्वोर पोखरेल, जसले अस्ट्रेलियामा रहेर पनि बेला बेलामा नेपाली गीतमा आफ्नो स्वर दिएर नेपाली सांगीतिक दुनियामा आफ्नो अलग पहिचान बनाउदै आएका छन्। भर्खरै उनले एक नारायण...

‘तिम्रो माया’ भन्दै बिनाको पछि मधु लागे पछि

बिर्तामोड । नेपाली गीत संगीतमा अहिले निकै चर्चामा रहेका गायक, संगीतकार तथा गीतकार ताराबिर पाण्डेको स्वर सजिएको ‘तिम्रो माया’ गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा चर्चित गायक तथा संगीतकार तराबिर पाण्डेको स्वर, देवी चरण...

मिस कोच इन्टरनेसनल २०१८ को उपाधि सदापलाई

बिर्तामोड । यसोदा फुड्स मिस कोच ईन्टरनेश्नल २०१८ को उपाधि भारत मेघालयकी हेरोलिन कोच सदापले हात पारेकि छन् । तिम्रो लागी तिम्रो करियर महत्वपुर्ण की तिम्रो परिवार भन्ने निर्णायकहरुको प्रश्नको जवाफमा उनले करियर र...

सय बर्ष पहिलेको कथालाई भिडियोमा उतारिएको गीत लिएर आए दुर्गा, भिडियो सहित

प्रवासी भुमि इजरायललाई आफ्नो कर्मभुमि बनाउदै आएका गायक तथा सर्जक दुर्गा बिसीले एकदमै फरक शैलीको जाले रुमाल धुम्ला बोलको गीत लिएर आएका छन् । सुन्दै अचम्म लाग्ने एक सय बर्ष पहिलेको हाम्रा बा हजुरबाको पालाको...