हाम्रो दमक

क्रेज फूटबलको  : १८औ बिश्वकप फुटबलको महासंग्राम चलिरहेको बेला झापाको दमक– १० स्थित संगम चोकमा रहेको फुटबलको प्रतिमामा रंग लगाउदै युवाहरु ।

 

बुध, असार १३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

फोटो फिचर बाट अन्य

अबुई रायोको साग

झापाको कमल गाँउपालिकाले आइतबार लखनपुरको मंगलवारेमा आयोजना गरेको कृषि प्रर्दशनीमा आफूले उत्पादन गरेका स्थानीय रायो साग देखाउदै कमल १ का कृषक लोकवहादुर पाण्डे र उनकी श्रीमती मञ्जु । ...

झापामा अलैचीको विरुवा देखाउदै

करेसावारीमा एकवर्ष रोपेको अलैचीको विरुवा देखाउदै झापा,कमल गाँउपालिका ६ का ज्ञानेश्वर कट्टेल । ...

पूजाआजा गर्दे भक्तजनहरु : झापाको शिवसताक्षीस्थित कन्काई नदीमा पूजाआजा गर्दे भक्तजनहरु । पवित्रस्थल मानिने उक्त नदीमा अन्य दिनका भन्दा मंगलवार र शनिवार पूजाआजा गर्नेको भिडभाड हुने गर्दछ । ...

झापाको कन्काई माईधारस्थित टासिछोलिङ गुम्बामा सोमबार आयोजना गरिएको माङिपूजामा सहभागीहरु । ...

गन्धर्वको दैनिकी : झापाको कन्काई नदीको माइधार धार्मिकस्थलमा गीत सुनाउदै दुई जना गन्धर्व । हाट वजार ,मेलापातमा गीत सुनाएर परम्परात पेशा सम्हालेका यस्ता गन्धर्वले सहयोगीहरुबाट जुटेका दानदक्षिणाबाट जीविकोपार्जन गरिआएका छन् । ...

अभ्यासमा विद्यार्थीहरु

अभ्यासमा विद्यार्थीहरु : भुकम्प सुरक्षा दिवसको अवसरमा मेचीनगरस्थित हाम्रो बाल सुबोधिनी आधारभुत विद्यालयका बाल क्लब र जुनियर रेडक्रस सर्कलको संयुक्त आयोजनामा भएको भुकम्प सुरक्षा सचेतना कार्यक्रम पछि भुकम्प आउँदा विद्यालय र घर भित्र हुँदा...

तरुलको व्यापार बढ्यो : झापाको दमक चौंकस्थित सव्जी वजार क्षेत्रमा तरुल वेच्दै व्यापारीहरु । माघे संक्रान्तिमा तरुल खाने चलन रहिआएकाले यस्ता उपभोग्य बस्तुको वजार एक साता यता ह्वात्तै बढ्ेको छ । ...

सुन्तला बेच्दै झापा !

–सुन्तला बेच्दै झापा, दमककी एक सुन्तला व्यापारी । पहाडबाट आयतीत सुन्तलाको माग सिजनभरि उच्च हुने गर्छ । ...

माछा मार्न जाल लगाउदै एक स्थानीय

झापाको कमल गाँउपालिका ५ स्थित तलाउमा माछा मार्न जाल लगाउदै एक स्थानीय ...

झापाका सागर जस्ले कोरेका थिए भाइरल बनेको निर्मलाको तस्विर

रोशन भट्टराई बिर्तामोड । अष्ट्रेलिया जान नपाउँदा लागेको दुःखलाई बिर्सन चित्रकला तर्फ आकर्षित भएका झापा शिवसताक्षी स्थित संगमचोकका सागर दंगाल पछिल्लो समय झापाका उत्कृष्ट चित्रकारका रुपमा परिचित हुँदै छन् । उमेरले २२ वर्ष मात्र पुगेका सागर...