प्रहरी जवानद्वारा श्रीमतीको हत्या

हाम्रो दमक

कंचनपुर | कंचनपुरको भिमदत्त नगरपालिका ८ तिलाचौरमा एक शसस्त्र प्रहरी जवानले श्रीमतीको हत्या गरेका छन ।

शसस्त्र प्रहरी सिमा सुरक्षा लमही दाङमा कार्यरत प्रहरी जवान भिमदत्त नगरपालिका ८ का केशब कार्कीले आफ्नैै श्रीमती सरास्वती कार्कीलाई खेतमा काम गरिरहेको अवस्थामा कोदालो प्रहार गरि हत्या गरेको कंचनपुर प्रहरीले जनाएको छ ।

खेतमा काम गरिरहेको अवस्थामा श्रीमान श्रीमतीका बिच विवाद हुदा कार्कीले श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कंचनपुरले जनाएको छ । सरास्वतीको हत्यापछि आक्रोशित स्थानीयले हत्यारालाई कडा कारवाही हुनुपर्ने माग गरेका छन ।

मङ्ल, असार १२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

अपराध बाट अन्य

ससुराले ज्वाइँको हत्या

सप्तरी | सप्तरीको राजविराज नगरपालिका–९ मलेठमा गए राति आफ्नै ससुराले ज्वाइँको हत्या गरेका छन् । ४५ वर्षीय ससुरा रामदयाल साह र उनका परिवारको कुटपिटबाट हनुमाननगर नगरपालिका स्थित गिदखोरा निवासी हाल राजविराज–५ मा बस्दै आएका २६...

युवती फकाई भारत लैजाने भारतीय नागरीक सहित ३ जना पक्राउ

कञ्चनपुर, जेष्ठ २१ | कञ्चनपुरको महाकाली नगरपालिका वाट युवती लाई भारत तर्फ लैजाने एक जना भारतिय सहित ३ जना लाई प्रहरीले पक्राउ गरेको छ । भिमदत्तनगर की १६ वर्षिय युवती लाई घरमै आई विभिन्न लोभलालच...

आफनै श्रीमतीको हत्या गर्ने हत्यारा पक्राउ

इलाम | आफनै श्रीमतीको हत्या गरी फरार भएका मदन लिम्बु पक्राउ परेका छन् । लिम्बुलाई इलाम नगरपालिका ९ स्थित घटना भएको स्थान आसपासमा नै लुकीछिपी बसेको अवस्थामा आज बिहान करिब ६ः४० बजे पक्राउ गरेको हो...

सुन तस्करीका मुख्य अभियुक्त गोरे सार्वजनिक, भिडियो सहित

काठमाडौँ, ८ जेठ | साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त ठानिएका चुडामणि उप्रेती ‘गोरे’लाई गृह मन्त्रालयमा सार्वजनिक गरिएको छ । नेपाल सरकारको २०७४ चैत २० गतेको मन्त्रिपरिषद्को निर्णय र संगठित अपराध ऐन २०७०...

साढे ३३ किलो अबैध सुन काण्डका मुख्य नाई गोरे भनिने चुडामणि उप्रेती पक्राउ

दमक | साढे ३३ किलो अबैध सुन काण्डका मुख्य नाई गोरे भनिने चुडामणि उप्रती पक्राउ परेका छन । उर्लाबारीको सनम शाक्यको हत्यामा समेत संलग्लन रहेका मोरङ उर्लाबारी घर भइ हाल काठमाण्डौमा बसोबास गर्दै आएका उप्रेतीलाई प्रहरीले...

भरुवा बन्दुकसहित ५ पक्राउ

चुलाचुली,४ जेठ /  प्रहरीले इलामको चुलाचुली गाउँपालिकाबाट भरुवा बन्दुकसहित ५ जनालाई पक्राउ गरेको छ । चुलाचुली गाउँपालिका–१ कमलबाट प्रहरीले नयन फागो, पोवेन फागो, विवस फागो, विश्वजीत चेम्जोङ र पासाङ तामाङलाई पक्राउ गरेको हो । युवाहरू भेला...

ढुङ्गा तस्करीले काटे किसानको औंला

शान्तिनगर । झापाको बुद्धशान्ति ७ मा ढुङ्गा तस्करीले शनिवार एक किसानको हातको औंला काटिदिएका छन् । बुद्धशान्ति ४ का ढुङ्गा तस्करी गाडी साहु लोकेन्द्र लिम्बु, डम्बर लिम्बु र प्रकाश लिम्बुले किसान खेमराज पौड्यालको हात काटेको बुद्धशान्ति...

बालिका बलात्कार गरेको अभियोगमा गौरादहबाट एक जना पक्राउ

झापा, १९ वैशाख | बालिकालाई बलात्कार गरेको अभियोगमा झापाको गौरादह नगरपालिकाबाट प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह नगरपालिका–४ का ३८ वर्षीय चुडादेव तामाङ रहेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी...

युवतीमाथि बलात्कारको प्रयास अभियोगमा कानुन व्यवसायी समातिए ।

चितवन । भरतपुर महानगरपालिका–१० बस्ने कानुन व्यवसायी प्रकाश भट्टराई जबर्जस्ती करणीको प्रयास गरेको अभियोगमा बुधबार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाकाअनुसार १०+२ पढ्दै गरेका दुई युवतीलाई जबर्जस्ती करणीको प्रयास...

हचुवामा नम्बर थिचेर युवतीलाई अश्लिल गाली गर्ने एक जना झापामा पक्राउ

झापा । हचुवामा नम्बर थिचेर युवतीलाई अश्लिल गाली गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको साविक काभ्रे–५ घर भइ हाल झापाको मेची नगरपालिका–१० बस्ने ३० वर्षीय श्यामकृष्ण तामाङ भनिने श्यामकृष्ण सार्की...