झापामा काँचो मम बेचेर मासिक ३० हजार बढि कमाई, फोटो फिचर सहित

करिब दुई वर्ष अघि बैदेशिक रोजगारिकालागि कोरियाजाने आफनो योजना असफल भएपछि रिजालले यो सिको शुरु गुर्नभएको हो ।

नगेन्द्रमणी न्यौपाने

झापा | जहा इच्छा तिहा उपाय भन्ने नेपाली उखानलाई झापा विर्तामोडक एक युवकले व्यवहारमा परिणत गर्नुभएको छ । बैदेशिक रोजगारीकालागि कोरिया जाने योजना असफल भएपछि स्थानीय स्तरमा नै आफै स्वरोजगार बनेर झापा भद्रपुरका सन्देश रिजालले अहिले माशिक ३० हजार बढि कमाई गर्दै आइरहनु भएको छ ।

हेर्दा सामान्य जस्तो लाग्ने रिजालको यो व्यावसाय पछिल्लो समय बजारमा निकै फष्टाउदै गएको व्यवसायपनि हो । विशेष गरेर युवा पस्ताहरुको निकै रुचि भित्र पर्ने ममको अहिले बजार माग बढदो छ । यो अवसरलाई झापा भद्रपुर ६ स्थाई बसोवास भइ हाल विर्तामोड ५ मा उरि नामको काँचो मम उद्योग संचालन गर्दै आउनु भएका संन्देश रिजालले अहिले माशिक ३० हजार बढि कमाई गर्दै आइरहनु भएको छ । करिब दुई वर्ष अघि बैदेशिक रोजगारिकालागि कोरियाजाने आफनो योजना असफल भएपछि रिजालले यो सिको शुरु गुर्नभएको हो । काठमाण्डौको रत्नपार्कमा यो व्यवसाय निकै फस्टाएको देखेपछि रिजाल आफुले पनि यसैलाई ठुलो प्रेरणा ठानेर करिब २ वर्षयता झापाको विर्तामोडमा यो सिको शुरु गर्नुभयो । हाल रिजालले यो व्यवसायबाट माशिक ३० बढिनै कमाई गर्दै आइरहुन भएको छ ।

कोरियन भाषाबाट राखिएको उरि शब्द नेपालीमा हाम्रो भन्ने हुन्छ । अहिले रिजालले यो उरि काँचो मम उद्योगमा अन्य १३ जनालाई पनि रोजगारी दिन सफल हुन भएको छ । रिजालको यो उद्योगबाट मुख्य सिजनमा एक हजार प्लेट सम्म काँचो भेज मम बन्ने गरेको छ । विशेष गरेर भेज मममा प्रयोग हुने बन्द कोपी को गुणस्तर हेरेर ९ देखी १० क्वइन्टल सम्म दैनिक खपत हुने गरेको छ । विगत दुई वर्षदेखि यसै उद्योगमा मम बनाउदै आउनु भएका सन्देश राई पनि स्थानीय स्तरमानै स्वरोजगार हुन पाउदा निकै खुशी लागेको बताउनु हुन्छ ।

उरी ममको माग स्थानीय बजारमा बढदो

यहाँ उत्पादन भएको काँचो मम विर्तामोड तथा यस आसपासका होटलहरुमा जाने गरेको छ । यो उद्योगमा उत्पादन भएको काँचो मम स्थानीय होटलहरुमा प्रति प्लेट २८ रुपैयामा बिक्रि हुने गरेको छ ।

रिजालले शुरुमा तिनलाख रुपैया लागनी गरेर दैनिक ७५ प्लेट काँचो मम बनाउन शुरुगरेको उद्योगमा हाल ९ लाख बढिकोलगानी पुगिसकेको छ भने झण्डै एक हजार प्लेट काँचो मम उत्पादन हुदै आएको छ । यो उद्योगमा उत्पादन भएको काँचो मम अहिले विर्तामोड लगायत सुरुङ्गा सम्म पुग्ने गरेको छ । बजारको माग अनुसार उत्पादन गरिएको ममलाई रिजाल आफैले होटल होटल सम्म पुरयाउने गर्नुभएको छ ।

शुक्र, असार ८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

फिचर समाचार बाट अन्य

ट्याक्टर पल्टिदा दुईको मृत्यु

दमक,३० कार्तिक । पाँचथरको रविबाट अदुवा बोकेर झापाको दमक तर्फ आउँदै गरेको ट्याक्टर पल्टिदा दुई जनाको ज्यान गएको छ । दमक–रवि सडक अन्तर्गत इलामको माङ्गसेवुङ्ग गाँउपालिका वडा नम्बर –३ स्थित भञ्याङ्ग खण्डमा भएको ट्याक्टर...

थापालाई फिर्ता बोलाएर इजरायलको राजदूतमा सिफारिस भईन प्रधानमन्त्री ओलीकी ‘साली’ !

काठमाडौँ । सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएर इजरायलका लागि राजदूत सिफारिस गरेको छ अञ्जान शाक्यलाई । राप्रपाका नेता थापालाई तत्कालिन प्रचण्ड सरकारले राजदूत बनाएको थियो । कात्तिक २५ गते बसेको मन्त्रिपरिषद्...

एकसाथ फिर्ता बोलाईए दुई देशका राजदुत ! यी तीन जनालाई बनाईदैछ ३ देशका राजदुत

काठमाडौं । सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएको छ । त्यस्तै दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृत राईलाई पनि फिर्ता बोलाउने निर्णय भएको छ । राप्रपाका नेता समेत रहेका थापालाई तत्कालिन प्रचण्ड...

मन्त्रिपरिषद् बैठकले उल्टाएको थियो प्रचण्ड सरकारको निर्णय ! निर्णय ढिला सार्वजनिक गर्नुको यस्तो रहस्य

काठमाडौं। सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएको छ । राप्रपाका नेता समेत रहेका थापालाई तत्कालिन प्रचण्ड सरकारले राजदूत बनाएको थियो । तर, कात्तिक २५ गते बसेको मन्त्रिपरिषद् बैठकले थापालाई फिर्ता बोलाउने...

आखिर के रहेछ त एक सातासम्म लुकाएर सार्वजनिक गरिएको मन्त्रिपरिषदको निर्णयमा ?

काठमाडौं, २९ कार्तिक । सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएको छ । राप्रपाका नेता समेत रहेका थापालाई प्रचण्ड सरकारले राजदूत बनाएको थियो । तर, कात्तिक २५ गते बसेको मन्त्रिपरिषद् बैठकले थापालाई फिर्ता...

संसद भवनभित्रै सांसदहरुबीच हात हालाहालदेखि लात हानाहानसम्म !

श्रीलंका। संसद भवनभित्रै सदन चलिरहेको बेला सांसदहरुबीच हात हालाहाल भएको छ। बिहीबार दिउँसो बसेको संसद बैठकमा सरकार पक्षधर र विरोधी दलका सांसदहरुबीच कुटाकुट भएको हो। राष्ट्रपति मैत्रिपाला सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेका महिन्दा राजपक्षले आफूलाई ध्वनीमतबाट...

भारतसगको ५० को मैत्री तथा शान्ति सन्धि यथावत, मोदी सरकार दङ्ग ओली सरकारका दाँतमा ढुंगा !

डिराज कोइराला भारतीय कृपाबाट बहुदल र गणतन्त्र भित्र्याएर सत्ता कब्जा गर्ने उद्देश्य लिएका यो देशका तात्कालिन अराष्ट्रियतत्व अर्थात टेररिष्टहरूले भारतलाई खुशी राख्नकालागि परराष्ट्र मन्त्रालयको जैसी कोठामा र नारायणहिटी राजदरवारको लाल बाकसमा सुरक्षित रहेको तथाकथित २...

वर्तमान नेतृत्वबाट पार्टी बलियो हुदैन : डा. रिजाल

दमक,२८कार्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर मिनेन्द्र रिजालले कांगे्रसको वर्तमान नेतृत्वबाट पार्टी बलियो हुन नसक्ने जिकीर गरेका छन् । कांग्रेसलाई अव वलियो वनाउन सभापति शेरवहादुर देउवा , वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका पाका...

सातै प्रदेशका रोजगारदाता अनिवार्य सामाजिक सुरक्षा कोषमा सूचीकृत हुनुपर्ने !यसरी हुन् सकिन्छ सुचिकृत

काठमाडौँ। सामाजिक सुरक्षा कोषले मुलुकभरका रोजगार दाताहरुलाई कोषमा अनिवार्य सूचीत हुन आह्वान गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा सूचना जारी गर्दै योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ को दफा १९...

अाफ्नो शंकास्पद निवासबारे यसो भन्छन मुख्यमन्त्री पौडेल !

काठमाडौँ । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भैँसेपाटीस्थित सरकारी निवास मर्मतमा एनजिओको सहयोग नलिएको बताएका छन् । यसवारे विभिन्न सञ्चारमाध्ययममा प्रकाशित समाचारबारे प्रेस विज्ञप्ति निकालेर अाफ्नो धारणा सार्वजनिक गरेका हुन्। भैँसेपाटीस्थित शहरी विकास...