कमलमा लायन्सको साइट फर किड्स कार्यक्रम

हाम्रो दमक

लखनपुर,७ असार / लायन्स क्लब अफ लखनपुरले बालबालिकाहरुमा आँखा सम्बन्धी समस्या आउन नदिन साइट फर किड्स कार्यक्रम सञ्चालन गरेको छ ।
सो कार्यक्रम अन्तर्गत बुधबार र बिहीबार कमल गाउँपालिका– ५ पाडाजुँगीस्थित मंगलमय माविमा विद्यार्थीहरुलाई आँखा सम्बन्धी सचेतनामूलक कार्यक्रमका साथै आँखाको परीक्षण गरेको छ ।


लायन्स क्लब अफ लखनपुरका प्रथम उपाध्यक्ष ज्ञानु पौडेलका अनुसार लायन्सले आफ्नो उद्देश्य अनुरुप बालबालिकाहरुमा आँखाको समस्या आउनै नदिन सतर्कताका लागि सो कार्यक्रम सञ्चालन गरेको हो । बालबालिकाहरुलाई सो कार्यक्रममा आँखाको हेरचाह र अपनाउनु पर्ने सुरक्षा विधिका बारेमा विशेषज्ञ डाक्टरहरुबाट प्रशिक्षण प्रदान गर्नुका साथै आँखाको जाँच गराइएको पौडेलले बताए ।

सो विद्यालयका करिब ४ सय भन्दा धेरै बालबालिका सो कार्यक्रममा प्रत्यक्ष सहभागी भएका लायन्स क्लब अफ लखनपुरका अध्यक्ष प्रमोद दाहालले बताए । उनले आँखा सम्बन्धीका समस्या भएका बालबालिकाहरुलाई चिकित्सकहरुको सल्लाह अनुसार अभिभावकको उपस्थितिमा चश्मा समेत वितरण गरिने बताए । ४० देखि ५० जना बालबालिकाहरुमा चश्माको आवश्यकता देखिएकाले लायन्सले चश्मा समेत वितरण गर्ने अध्यक्ष दाहालले बताए । सो अवसरमा पाथीभरा अप्टिकल सेन्टर दमकका डा. प्रहर क्षेत्रीले बालबालिकाको आँखा परीक्षण गरेका थिए । उनी लायन्स क्लबले सञ्चालन गरेको सो कार्यक्रमका अभियन्ता हुन् ।

बिहि, असार ७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

शिक्षा/स्वास्थ्य बाट अन्य

युनिटी युवा क्लब बर्ने धारागोला भ्यूटावर गोलकपको क्वाटर फाइनलमा ।

शान्तिनगर । युनिटी युवा क्लब बर्ने झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा जारी प्रथम धारागोला भ्यूटावर फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेको छ । मंगलबार धारागोला खेल मैदानमा सम्पन्न खेलमा खुदुनाबारी युवा क्लब अर्जुनधारालाई २/१ गोल...

चारआली युवा क्लब क्वाटर फाइनलमा प्रबेश ।

शान्तिनगर । प्रतिभा युवा क्लब चारआली झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा जारी प्रथम धारागोला भ्यूटावर गोल कप नकआउट फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेको छ । सोमबार धारागोला खेल मैदानमा सम्पन्न खेलमा शनिश्चरे युवा क्लबलाई...

दमक क्याम्पमा लागेको ताला अझै खुलेन

दमक | दमक बहुमुखी क्याम्पमा अध्यनरत आदिवासी जनजाती विद्यार्थीहरुले क्याम्पसमा आइतबार लगाएको तालाबन्दिलाई सोमबार पनि जारी राखेका छन् । उनिहरुले शुक्रबार प्रशासनलाई ४८ घण्टाको अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएका थिए तर मागको सुनुवाई नभएको भन्दै...

गम्भिर रोग लागेका बिरामीलाई सहयोग

गौरादह,८असोज / झापाको गौरादह नगरपालिकाले नगर भित्रका तिनजना बिपन्न परिवारका बिरामीलाई रु ६१ हजार सहयोग उपलब्ध गराएको छ । बबिना ताजपुरियालाई सहयोग प्रदान गरिदै गौरादह – १ डिठ्ठाचौक निवासी शरिरमा रगत उत्पादन गर्न नसक्ने रोग...

दमकमा रात्रीकालिन बजार शुरु

दमक,८ असोज  /झापाको दमक–६ स्थित नमुना बजारमा आजदेखि रात्रीकालिन वजार सञ्चालनमा आएको छ । आज एक कार्यक्रमबीच नगर प्रमुख रोमनाथ ओलीले रात्रीकालिन बजार शुरुवात भएको घोषणा गरे । घोषणा कार्यक्रममा दमक उद्योग वाणिज्य संघ,...

सुर्यदर्शन सहकारीको कारोवार १ अर्ब १२ करोड बढी

दमक,८ असोज / दमक – ६ स्थित सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले सोमबार आफ्नो नवौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । स्थानीय कस्मिक पार्टी प्यालेसमा एक कार्यक्रमका वीच सुर्यदर्शन सहकारीले आफ्नो साधारणसभा सम्पन्न...

अन्तर्राष्ट्रिय झापाली समाजको दोस्रो सम्मेलन दक्षिण कोरियामा शुरु

इजरायल | विश्व भरी छरिएर रहेका झापालीहरूको एउटै साझा संस्था अन्तर्राष्ट्रिय झापाली समाजले आफ्नो दोस्रो सम्मेलन दक्षिण कोरियामा आजबाट शुरु भएको छ । सम्मेलन आगामी सेप्टेम्बर २६ सम्म चल्नेछ । ‘समृद्ध झापाको लागि अन्तर्राष्ट्रिय झापाली...

दमकमा यातायात तथा ट्राफिक व्यवस्थापन गरिँदै

दमक् ,७ असोज / दमक क्षेत्रमा यातायात तथा पार्किङ व्यवस्थापन समिति गठन भएको छ । दमक नगरपालिकाले दमक २ का वडाध्यक्ष प्रजापति सापकोटालाई यातायात तथा ट्राफिक व्यवस्थापनका लागि आवश्यक काम गर्ने अधिकार प्रत्यायोजन गरेसंगै...

रिङालुङको आफनै लगानीमा सडक स्तरन्नति

दमक,७ असोज /  झापाको शिवसताक्षी नगरपालिका वडानम्बर ११ स्थित गुम्बाडाँडादेखि माथिल्लो गाँउ जोडने सड्क स्थानीय एक जना सामाजिक युवा व्यक्तित्वले स्तरन्नति गरिदिएका छन् । बर्षाका कारण सो सडक जीर्णसंगै आवतजावतमा नै समस्या भएपछि युवा संघ...

‘मेरो टिभी’ जडानमा नयाँ योजना

दमक,७ असोज / जागृति नेशनल केवल नेटवर्क दमकले ‘मेरो टिभी’ जडानमा नयाँ योजना ल्याएको छ । चाडपर्व लक्षित बिशेष छुटका बारे जानकारीका लागी आज दमकमा र्याली समेत निकालिएको नेटवर्कले जनाएकोछ । टिभीमा डिजिटल सेटअप बक्स...