संघीय लिम्बुवान महिला मञ्चको नयाँ नेतृत्व

हाम्रो दमक

दमक,४ असार /  संघीय लिम्बुवान पार्टी सम्बद्ध संघीय लिम्बुवान महिला मञ्चको अध्यक्षमा इन्दिरा मेन्याङवो निर्वाचित भएकी छन् ।


विराटनगरमा आइतबार सम्पन्न महिला मञ्चको तेश्रो राष्ट्रिय राष्ट्रिय सम्मेलनबाट नेतृ मेन्याङ्बोको अध्यक्षतामा ३७ सदस्यीय कार्यसमिति चयन गरेको हो । निर्वाचित समितिको कार्यकाल पाँच वर्षको रहने छ ।
सर्वसम्मत निर्वाचित समितिको तीन उपाध्यक्षमा सुनिता केरुङ,सावित्रा लिम्बु, पदममाया लिम्बु, महासचिवमा दिपा लिम्बु चुनिएकी छन् । यस्तै सात उपमहासचिवमा एविश्चा लावुङ,विराट चमेली,रिता मादेन, शुष्मा लिम्बु, आशा लिम्बु,स्वीकृति राई र संगीता थलङ चुनिन् । यसैगरि सचिवालय सदस्यहरुमा शुसिला मादेन राई, डिकीकाजी लेप्चा,विष्णु चेम्जोङ,शान्ता वनेम,रञ्जु मादेन, इन्द्रकुमारी इवा र सावित्रा गुरुङ चुनिएकी मञ्चद्धारा जारी प्रेस वक्तत्वमा उल्लेख छ ।
निर्वाचित मञ्चको सदस्यहरुमा जयश्री राइए,तारा लिम्बु,सुनमाया आङदेम्बे,विष्णु सावाँ,अरुणा देवी भट्टराई,मनकुमारी याख्खा,दिलु सुव्वा,मनमाया नाल्वो,अरुणा जवेगु रहेकी छन् । त्यस्तै देशिला तुम्बापो,अमृता केरुङ,शान्ति लिम्बु,गिता लिम्बु,विरु लिम्बु,रुपा चोङवाङ र मञ्जु साँवा चुनिएकी जनाईएको छ । सम्मेलनको उद्घाटन पार्टीका अध्यक्ष कुमार लिङदेन मिराकले गरेका थिए ।

सोम, असार ४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राजनीति बाट अन्य

पालामद्धारा मृगौला रोगी नेम्बाङलाई सहयोग

दमक,२ साउन / ‘पालाम’ मिम्जीफूङ म्यूजिक भिडीयो यूनिटले पाँचथर,फाल्गुनन्दका मृगौला रोगी सुन्दर नेम्बाङको उपचारका लागि १५ हजार १ रुपैया सहयोग गरेका छन् । दमकमा बुधबार एक कार्यक्रमका गरि म्यूजिक भिडीयोका यूनिटले विरामीका आफन्तलाई सो सहयोग...

पर्वतमा पहिरो, ६ जना सम्पर्कबिहीन, दुई दर्जन घर बगे

पर्वत । भीषण वर्षापछि स्थानीय लस्तीखोलामा आएको बाढीले किनार कटान गर्दै घर बगाउदा पर्वतको जलजला ८ लस्तीमा ६ जना बेपत्ता भएका छन् । खोलाले किनारमा रहेको बमबहादुर परियार लगायत स्थानीयको घर बगाएको हो ।...

मृगौला रोगी सविताद्धारा सहयोगको याचना

दमक, २ साउन / दुवै मृगौला बिग्रिएर उपचाररत पाँचथर, मिक्लाजुङकी सविता राईले सहयोगको याचना गरेकी छन् । २१ बर्षको उमेरमानै दुवै मृगौला बिग्रिएर जीवन मरणको दोसाँधमा पुगेकी सविताले आफ्नो जीवन वचाउन सबैसंग आग्रह गरेकी...

आइओएमले दियो दमक क्याम्पसलाई बस

दमक,२ साउन / अन्तर्राष्ट्रिय आप्रबासी संगठन ( आईओएम )ले दमक बहुमुखी क्याम्पसलाई एउटा बस निशुल्क उपलब्ध गराएको छ । क्याम्पसमा अध्ययन गर्न आउने बिद्यार्थीहरुलाई बोक्नको लागी आईओएमले क्याम्पसलाई बस दिएको क्याम्पस सञ्चालक समिति सदस्य...

दमकका युवा भण्डारीले पाए राप्रपाको यति ठुलो जिम्मेवारी

दमक | झापा दमक स्थायी बसोवास गर्ने युवा व्यवसायी तथा राजनीतिकर्मी किरण भण्डारीलाई राष्ट्रिय प्रजातन्त्रिक पार्टी निकट बिद्यार्थी संगठन राष्ट्रिय प्रजातन्त्रिक बिद्यार्थी संगठनको केन्द्रिय बिदेश बिभाग प्रमुखको जिम्मेवारी दिईएको छ । झापाको दमकमा रहेर लामो...

राप्रपाको प्रदेश १ समिति विस्तारित

मोरङ,१ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी १ नम्बर प्रदेश समिति विस्तार गरिएको छ । पार्टी अध्यक्ष कमल थापाले प्रदेश अध्यक्ष राम थापाको सिफारिसमा ७ जना पदाधिकारी र ५ जना सदस्य मनोनयन गरेका हुन् । प्रदेश...

पहिलो महिला संकराचार्य हेमानन्द गिरी सम्मानित ।

चारआली । पहिलो महिला संकराचार्य हेमानन्द गिरी महाराजलाई झापाको चारआलीमा सोमबार अभिनन्दन गरिएको छ । पाउ पाथिभरा मन्दिर समितिले मन्दिर परिसरमा आयोजित एक कार्यक्रमका बीच शंकराचार्य गिरीलाई सम्मान गरेको हो । संस्थाका अध्यक्ष हरिचरण बानिया...

स्वर्ण महोत्सव कार्यक्रमको आय–व्यय सार्वजानिक ।

दुहागढी । झापा दुहागढी स्थित बाल सुबोधिनी आधारभूत विद्यालयले गत फागुनमा सम्पन्न स्वर्ण महोत्सव कार्यक्रमको आय–व्यय सार्वजानिक गरेको छ । विद्यालयमा सोमबार आयोजित एक कार्यक्रमका बिच प्रधानाध्यापक विश्व थापाले आय व्यय सार्वजानिक गर्दै पूर्व विद्यार्थी...

झापा गोल्डकपको नाफा १९ लाख, मेस्सी होइन एम्बाप्पे जन्माइने अध्यक्षको भनाई

बिर्तामोड । गत फागनुमा सम्पन्न तेस्रो रमपम झापा गोल्डकप २०७४ मा आयोजकले करिब १९ लाख रुपैयाँ बचत गरेको छ । गोल्डकपको मुल आयोजक समितिले सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी आय–व्यय सार्वजनिक गर्दै १९ लाख रुपैयाँ...

छोरा मोटरसाइकल चलाउने, कारवाही भोग्ने बाबु !

काठमाडौं । लाइसेन्सविना मोटरसाइकल वा स्कुटर चलाउनेलाई ट्राफिक प्रहरीले कारवाही गरेको त सबैले सुन्ने गरेकै हो । तर, लाइसेन्स नभएको व्यक्तिलाई सवारी साधन दिनेमाथि समेत ट्राफिक प्रहरीले कारवाही सुरु गरेको छ । ललितपुरमा केहीदिन अघि...