आजको राशिफल : बि.सं. २०७५ साल असार १ गते शुक्रबार

हाम्रो दमक

आज श्री शाके १९४० बि.स. २०७५ साल असार १ गते शुक्रबार इश्वी सन् २०१८ जुन १५ तारीख ज्येष्ठ शुक्ल पक्ष द्वितीया तिथी चन्द्रमा मिथुन राशिमा सुर्य उत्तरायण ग्रीष्म ऋर्तु चन्द्रोदय आषाढसंक्रान्ति महाराज छत्रशाल जन्मजयन्ति कृष्णप्रणामी – ज्यो.पं. सरोज घिमिरे

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

पुरानामित्रहरुको भेटघाटमा सामान्य यात्राको सम्भाबना रहेकोछ । कार्यसम्पादनमा भएको त्रुटिको अपसज आईपर्नेछ । बिश्वासनिय ब्यक्तिहरु बाट धोका हुन सक्ने सम्भाबना रहेकोछ । प्रतिद्वन्धिहरु सबल रहलान ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

संचित रकम खर्चको सम्भाबना रहेकोछ । खानपानको खराबिले स्वास्थमा सामान्य तनाव उत्पन्न गराउन सक्नेछ । सामान्य कार्यसम्पादनमा अधिक श्रम खर्चनु पर्ने सम्भाबना रहेकोछ । सामान्य स्थानतरणको सम्भाबना रहेकोछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । नयाँकार्यको थालनिको योग रहेकोछ । शारिरिक आलस्यता ले सताउने छ । चिसो सम्बन्धी समस्याका कारण स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । प्रतिस्प्रधामा उत्रन तपाईकोे समय ले त्यति साथ दिने छैन । शारिरीक आलस्ताले सताउन सक्छ । मान्यजनको साथसहयोग प्राप्त हुनेछ । सामान्य आर्थिक अभाबको सामन गर्नु पर्ला ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आम्दानिका बिभिन्न स्रोतहरु फेला पर्नेछन । ब्यापार ब्यवसायमा समय राम्रो रहेको छ । नयाँ कार्य क्षेत्रका लागी लगानि गर्ने समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । सामान्य स्वास्थ सम्बन्धि समस्या रहला

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । भौतिक शुःख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । पारीवार तथा ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिचको सम्बन्धमा सुधार आउनेछ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । पराक्रममा बृद्धि हुनेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला । बोलिको कारण साधारण समस्या आउन सक्नेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

सामान्य खर्च हुने योग रहेको छ । यात्रामा सामान्य कठिनाई आईपर्न सक्छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन् । सहि निर्णय गर्न नसक्नाले सामान्य अप्जस सहनु पर्ला ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

सन्तान शुःख प्राप्त हुनेछ । सामान्य चोटपटक सहनु पर्ला । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ । बौधिक क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गर्ने छ । निर्णय गर्ने क्षमतामा कमि आउनेछ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

मान्यजनको साथ छुट्नाले सामान्य चिन्ता सहनु पर्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । आम्दानि हुने योग रहेको छ । कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला ।

शुक्र, असार १, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राशिफल बाट अन्य

आजको राशिफल : बि.सं. २०७५ साल असार २६ गते मंगलबार

आज श्री शाके १९४० बि.स. २०७५ साल आषाढ २६ गते मंगलबार इश्वी सन् २०१८ जुलाई १० तारीख आषाढ कृष्ण पक्ष द्वादशी तिथी रोहिणी नक्षत्र गण्ड योग तैतिल करण चन्द्रमा बृष राशिमा सुर्य उत्तरायण ग्रीष्म...

आजको राशिफल : बि.सं. २०७५ साल असार ३ गते आईतबार

आज श्री शाके १९४० बि.स. २०७५ साल आषाढ ३ गते आईतबार इश्वी सन् २०१८ जुन १७ तारीख ज्येष्ठ शुक्ल पक्ष चतुर्थी तिथी चन्द्रमा कर्कट राशिमा सुर्य उत्तरायण ग्रीष्म ऋर्तु – ज्यो.पं. सरोज घिमिरे मेष राशि –...

आजको राशिफल : बि.सं. २०७५ साल जेठ ३१ गते बिहीबार

आज श्री शाके १९४० बि.स. २०७५ साल ज्येष्ठ ३१ गते बिहीबार इश्वी सन् २०१८ जुन १४ तारीख ज्येष्ठ शुक्ल पक्ष प्रतिपदा तिथी चन्द्रमा मिथुन राशिमा सुर्य उत्तरायण ग्रीष्म ऋर्तु रक्तदाता दिवस – ज्यो.पं. सरोज घिमिरे मेष...

आजको राशिफल : बि.सं. २०७५ साल जेठ २९ गते मंगलबार

आज श्री शाके १९४० बि.स. २०७५ साल ज्येष्ठ २९ गते मंगलबार इश्वी सन् २०१८ जुन १२ तारीख अधिकज्येष्ठ कृष्ण त्रयोदशी तिथी प्रातः ०५:४८ बजे सम्म पश्चात चर्तुदशी तिथी चन्द्रमा बृष राशिमा सुर्य उत्तरायण ग्रीष्म...

आजको राशिफल : बि.सं. २०७५ साल जेठ २७ गते आईतबार

आज श्री शाके १९४० बि.स. २०७५ साल ज्येष्ठ २७ गते आईतबार इश्वी सन् २०१८ जुन १० तारीख अधिकज्येष्ठ कृष्ण एकादशी तिथी प्रातः ०८:११ बजे सम्म द्वादशी पश्चात तिथी चन्द्रमा मेष राशिमा सुर्य उत्तरायण ग्रीष्म...

आजको राशिफल : बि.सं. २०७५ साल जेठ २६ गते शनिबार

आज श्री शाके १९४० बि.स. २०७५ साल ज्येष्ठ २६ गते शनिबार इश्वी सन् २०१८ जुन ९ तारीख अधिकज्येष्ठ कृष्ण दशमी तिथी प्रातः ०८४१ बजे सम्म पश्चात एकादशी तिथी चन्द्रमा मिन राशिमा सुर्य उत्तरायण ग्रीष्म...

आजको राशिफल : बि.सं. २०७५ साल जेठ २५ गते शुक्रबार

आज श्री शाके १९४० बि.स. २०७५ साल ज्येष्ठ २५ गते शुक्रबार इश्वी सन् २०१८ जुन ८ तारीख अधिकज्येष्ठ कृष्ण नवमी तिथी प्रातः ०८:४२ बजे सम्म पश्चात दशमी तिथी चन्द्रमा मिन राशिमा सुर्य उत्तरायण ग्रीष्म...

आजको राशिफल : बि.सं. २०७५ साल जेठ २४ गते बिहीबार

आज श्री शाके १९४० बि.स. २०७५ साल ज्येष्ठ २४ गते बिहीबार इश्वी सन् २०१८ जुन ७ तारीख अधिकज्येष्ठ कृष्ण अष्टमी तिथी प्रातः ०८ः१२ बजे सम्म पश्चात नवमी तिथी चन्द्रमा कुम्भ राशिमा १२ः०४ वजे सम्म...

आजको राशिफल : बि.सं. २०७५ साल जेठ २३ गते बुधबार

आज श्री शाके १९४० बि.स. २०७५ साल ज्येष्ठ २३ गते बुधबार इश्वी सन् २०१८ जुन ६ तारीख अधिकज्येष्ठ कृष्ण सप्तमी तिथी प्रातः ०७ः१२ बजे सम्म पश्चात अष्टमी तिथी चन्द्रमा कुम्भ राशिमा सुर्य उत्तरायण ग्रीष्म...

राशिफल : बि.सं. २०७५ साल जेठ २२ गते मंगलबार

आज श्री शाके १९४० बि.स. २०७५ साल ज्येष्ठ २२ गते मंगलबार इश्वी सन् २०१८ जुन ५ तारीख अधिकज्येष्ठ कृष्ण षष्ठी तिथी प्रातः ०५ः४७ बजे सम्म पश्चात सप्तमी तिथी चन्द्रमा कुम्भ राशिमा सुर्य उत्तरायण ग्रीष्म...