युवा पुस्ताको भावना रनकको मन्द मुस्कान.. मा, भिडियो

हाम्रो दमक

पछिल्लो समय नेपाली गीत संगीतमा उदाउदा गायक रनक बस्नेतले मन्द मुस्कान बोलको गीत लिएर आएका छन्  ।

रोहन कार्कीको शब्द, गायक बस्नेतको आफ्नै संगीत र उज्वल तामांग र बिजु कर्माचार्यको संगीत संयोजनमा तयार गरिएको गीतको भिडियोलाई  सतिश श्रेष्ठले निर्देशन गरेका छन् भने बलराम बुढाथोकीले क्यामरामा साथ दिएका छन्  ।

युवा पुस्ताको भावनालाई समेटेर तयार गरिएको गीतको भिडियो पनि निक्कै कलात्मक तरिकाबाट तयार गरिएको देख्न सकिन्छ ।

देश विदेशमा कार्यक्रममा लाइभ प्रस्तुति दिई सकेका बस्नेत भन्छन यो गीतलाई पनि हेरेर दर्शक श्रोताहरुले भरपुर माया र साथ दिनुहुने छ र अझ अगाडी बढ्न हौसला मिल्ने छ ।

बस्नेतलाई हाम्रो तर्फबाट पनि सफलताको शुभकामना

हेर्नुहोस यो गीतको भिडियो

बुध, असार २, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

मनोरंजन समाचार बाट अन्य

शान्ता केरुङले ल्याइन्, ‘गाउँघरकी कान्छी’

दमक,३ असार । झापा, दमक–८ की गीतकार शान्ता केरुङको म्यूजिक भिडीयो वजारमा आएको छ । गाउँघरकी कान्छी‘’ बोलको गीतको टेलिड्रामा निर्मीत म्यूजिक भिडीयो वजारमा आएको हो । म्यूजिक भिडीयोमा विवश वेनाम र याम्निङ्वा योङहाङको अभिनय...

‘नाइँ मलाइ था छैन’ गीतको अत्याधिक सफलता पछि टिका प्रसाईको ‘माया लुकी लुकी’, भिडियो

पछिल्लो समय नेपाली गीत संगीतमा निकै नै उत्कृस्ट गित प्रस्तुत गरिसकेकी गायिका टिका प्रसाईंको ‘माया लुकी लुकी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । आनन्द अधिकारीको शब्द, आशिस अविरलको संगीत तथा संगीत संयोजन रहेको छ भने भिडियोमा...

न्यौपानेले ल्याए, अरुसंग हास्दै बोल मसँग रिसाए पनिको भिडियो..

लामो समयदेखि साहित्य सृजनाको लेखन विधामा तल्लिन यूवा गीतकार भुपेन्द्र न्यौपानेको ‘अरुसंग हास्दै बोल मसँग रिसाए पनि’ को म्युजिक भिडियो सार्बजनिक गरिएको छ । अमेरिकामा रहेरपनि पनि नेपाली भाषा र साहित्यलाई उत्तिकै माया गर्ने न्यौपानेले...

भुपेन्द्रको “अरु संग हास्दै बोल म संग सिराएनी” अब चाँडै हेर्न पाइने

दमक | नेपालमा लामो समयदेखि साहित्य सृजनाको लेखन विधामा तल्लिन यूवा गीतकार भुपेन्द्र न्यौपानेको ‘अरुसंग हास्दै बोल मसँग रिसाए पनि’ को अडियो सार्बजनिक भएको छ । अमेरिकामा रहेरपनि पनि नेपाली भाषा र साहित्यको क्षेत्रमा तल्लिन...

कोदो फल्ने टारबारीको म्युजिक भिडियो सार्वजनिक

पछिल्लो पुस्ताका निर्देशक भुपेन्द्र तुम्बाहाम्फेले निर्देशन गरेको कोदो है फल्ने टारबारी राम्रो धान फल्ने गोइरिखेतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मोरङको मिल्लाजुङका लगायतका विभिन्न स्थानमा सो गितको छायाकंन गरिएको छ । यो गितमा तुम्बाहाम्फे...

मिस टीन पूर्वाञ्चल प्रदेश १ को चौथो संस्करणमा २२ जनाको सहभागिता

बिर्तामोड, जेठ १३ | वीरता जेसीज बिर्तामोड र बिर्ता मिडिया एण्ड इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा हुने मिस टीन पूर्वाञ्चल प्रदेश नं. १ चौथो संस्करणमा २२ जनाले सहभागिता जनाउने भएका छन् । प्रदेश नं. १ अन्तर्गत झापाको...

‘मेराे उदास जीन्दगीमा’ बोलको हेर्नै पर्ने गीत, भिडियो सहित

काठमाडाै, २७ वैशाख । ‘मेराे उदास जीन्दगीमा’ बोलको आधुनिक गीत भिडियोसहित म्युजिक नेपालमार्फत सार्बजनिक भएको छ । मिलन मगरकाे शब्द रचना रहेको यो देवकुमार मगरकाे स्वर रहेको छ भने अभिनयमा शिरेष थापा र तस्विरा लामिछानेलाई देख्न...

युटुवमा चर्चा कमाएका दमकका असाेक बिद्यालय भर्ना, उनकाे प्रतिभाले परीवारकै भाग्य बद्लियाे [भिडियाे सहीत]

झापा । असोक दर्जि समाजिक संजालमा मात्र सिमित रहेन उनको चर्चा चिया पसल देखी हाट बजार हुदै स्थानिय सरकार सम्म पुग्यो यो कुरा पुग्यो यो कुरा थाहा पाउने बितिकै बुधबार दमक नगर पालिकाकी उप...

मिस एसईई प्रोविन्समा १८ छनौट

बिर्तामोड,२८ चैत / बिएजुकेशन एण्ड माइग्रेसन कर्नर मिस एसईई प्रोविन्स वानको पहिलो छनौट कार्यक्रम बुधबार सम्पन्न भएको छ । बिर्तामोडको होटल फ्लोरिडामा सम्पन्न अडिसनबाट १८ प्रतियोगि छनौटमा परेका छन् । सहभागी २८ जनाबाट १८ जनालाई...

चैत २३ गते बिर्तामोडमा एफएलफ अवार्ड

बिर्तामोड, २० चैत । लिम्बू भाषा, संस्कृति र कलाको संरक्षण गर्ने उद्देश्यले स्थापित लिम्बू फिल्म र म्युजिक भिडियोको संयुक्त अवार्ड ‘एफएलएफ अवार्ड–२०७४’ यस वर्ष झापाको बिर्तामोडमा हुने भएको छ । गत वर्ष काठमाडौँमा वितरण गरिएको...