राप्रपाका विभिन्न निकायबीच फुटसल, विद्यार्थी संगठन बिजयी

हाम्रो दमक

झापा । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको विभिन्न निकायहरुबीच सोमबार काठमाडौंमा मैत्रीपूर्ण फुटसल खेल भएको छ ।

संगठनको आयोजनामा भएको उक्त खेलमा राप्रपा केन्द्रीय समिति, महिला संगठन, युवक संगठन, विद्यार्थीको महिला समूह, विद्यार्थीको पुरुष समूह र प्रवास विभाग गरी ६ वटा टिमले प्रतिस्पर्धा गरेका थिए ।

महिला संगठन र विद्यार्थी महिला टिमको मैत्रीपूर्ण खेलमा महिला संगठन पेनाल्टी प्रहारबाट १-० गोल अन्तरले विजयी भएको थियो भने पुरुषतर्फको खेलमा राप्रपा केन्द्रीय सचिवालय र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन बीच फाइनल खेल भएको थियो । फाइनल खेलमा विद्यार्थी संगठनले पार्टी सचिवालयलाई पराजित गरेको छ ।

विजयी टिमलाइ राप्रपा उपाध्यक्ष टंक ढकालले पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको राप्रपाका केन्द्रीय सदस्य किरण भण्डारीले जानकारी दिए ।

मङ्ल, असार १, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राजनीति बाट अन्य

दोश्रो फुलबारी च्यालेन्ज कपको उपाधि दमकलाई

धरमपुर,१ कार्तिक / झापाको धरमपुरमा बुधबार सम्पन्न दोश्रो फुलबारी च्यालेन्ज कप फुट्बल प्रतियोगिताको उपाधि दमक टे«निङ्ग सेन्टरले जितेको छ । धरमपुरस्थित फुलबारी खेल मैदानमा भएको सो खेलमा दमकले जिओन स्पोर्टिङ्ग क्लब विर्तामोड लाई टाइब्रेकरमा...

वार्तामा पल्लो किरात लिम्बुवान इच्छुक

 दमक ,३१ असोज / सरकारसंग वार्ता गर्न आन्दोलनरत पल्लो किरात लिम्बुवान राष्ट्रिय मञ्चले इच्छा जनाएको छ । लिम्बुवानजन्य पार्टी,संगठनहरुसंग सरकारले वाता गरिरहेको वेला पूर्वमा आन्दोलनरत मञ्चले इच्छा जनाएको हो । मञ्चका केन्द्रीय अध्यक्ष योङया आज दमकमा...

सरकार र संघिय लिम्बुवान बिच वार्ता सकारात्मक तर्फ

दमक | नेपाल सरकारका वार्ता टोलि र तत्कालीन संघिय लिम्बुवान राज्य परीषद वार्ता टोलि बिच नेपाल सरकार र लिम्बुवान बिच भएको संधी सम्झौता सम्बन्धि वार्ता प्रकृया राज्यको अधिकार पहल मा शुरु भएको छ ।...

चुलाचुलीमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम

इलाम । अनेरास्ववियू चुलाचुलीले आज बडा दशैँको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । अनेरास्ववियु चुलाचुली अध्यक्ष तथा अनेरास्ववियु इलाम जिल्ला सदस्य निशेष राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चुलाचुली गाउँपालिका अध्यक्ष...

दशैँ लगत्तै अनेरास्ववियूको एकता पक्काः रन्जित तामाङ

दमक | अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी एक नम्बर प्रदेश कमिटीले दमकमा आज बडादशैँ बिशेष शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेका छ । अनेरास्ववियु प्रदेश ईन्चार्ज ओसिम आलमको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश १ का आन्तरिक...

दमकमा नेकाको श्रदाञ्जली सभा

दमक | झापाको दमकमा नेपाली कांग्रेसका दिवगत नेता चक्र प्रसाद बास्तोलको श्रदाञ्जली सभा गरिएको छ । नेपाली काग्रेसका नेता स्वर्गीय चक्रप्रसाद बास्तोलाको अस्तु कलस बिसर्जन गर्नु पूर्ब आज दिउँसो नेपाली कांग्रेसको दमक नगर समितिको पार्टी...

मिडिया कप कात्तिक तेस्रो सातामा

बिर्तामोड, असोज २८ । झापाको पुरानो दैनिक विवेचनाको वार्षिकोत्सवमा आयोजना गरिँदै आएको झापा मिडिया कपको दोस्रो संस्करण कात्तिक तेस्रो साता हुने भएको छ । मिडिया कपको खेल समितिले आइतबार पत्रकार सम्मेलन गरी कात्तिक १५, १६...

मिडियाकप फुटसलको उपाधि कसारलाई (फोटो फिचर )

दमक,२७ असोज / दमकमा सञ्चालित मिडियाकप फुटसल प्रतियोगिताको उपाधि गौरादहको कसार साप्ताहिकले जितेको छ । शनिवार दमक–९ स्थित रणभूमि फुटसल मैदानमा सम्पन्न उपाधि खेलमा दमकको समदर्शी मासिकलाई १ का विरुद्ध ५ गोल गरि जित...

मिडियाकप फुटसल प्रतियोगिताको तयारी पूरा

दमक,२६ असोज / भोलि दमकमा हुने प्रथम मिडियाकप फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ । स्थानीय रणभूमि फुटसल खेल मैदानमा हुने एकदिवसीय फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको हो । वडादशै–२०७५ को उपलक्ष्यमा नेपाल प्रेस...

गौरादहमा नेपाली कांग्रेसको शुभकामना कार्यक्रम

दमक | झापाको गौरादहमा नेपाली कांग्रेसले बडा दशैंको शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ । गौरादह वडा नम्बर ९ वडा समिति र गौरादह नगर समितिको आयोजनामा बुधबार भएको शुभकामना कार्यक्रममा प्रदेशसभाका कांग्रेसका प्रमुख सचेतक...