प्रधानमन्त्री ओलीको झापामा पुत्ला दहन

हाम्रो दमक

झापा | नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ झापाले सरकारले गरेको मुल्य तथा कर बृद्धिको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।

जेठ २५ गते वाट चरणबद्ध आन्दोलनमा उत्रिएको नेविसंघले आज विर्तामोडको मुक्क्ति चौकमा प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो । चक्का जाम देखि सरकारी नम्वर प्लेट भएका गाडिहरु वन्द गर्ने जस्ता आन्दोलन गर्दैै आएको संघले सरकारले गरेको मुल्य र कर बृद्धिको विरोधमा आन्दोलन जारीरहेको विद्यार्थि नेता राजेन्द्र उप्रेतिले जानकारी दिनुभयो ।

विद्यार्थीले उठाएका मागलाई सरकारले बेवास्थागरे आन्दोलनलाई चरणबद्ध रुपमा थप शसक्त बनाउदै लगिने नेविसंघले जनाएको छ ।

मङ्ल, असार १, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राष्ट्रिय खबर बाट अन्य

ताप्लेजुङ्गको साविक सिनाम गाविस पूर्ण खोप घोषणा ।

बिर्तामोड । ताप्लेजुङ्गको सिरीजङ्गा गाउँपालिका वाड नं १ साविक सिनाम गाविस पूर्ण खोप घोषणा भएको छ । ताप्लेजुङ्ग जिल्लाकै ५१ आँै वडा र साविक ३९ औँ गाविसको रुपमा सिनाम एक नम्बर वडालाई आज पूर्ण...

दमक उवासंघको २७ औं बार्षिक साधारणसभा सम्पन्न

   पत्रकार उप्रेती पुरस्कृत दमक,१ भदौ/  दमक उद्योग वाणिज्य संघले शुक्रवार विभिन्न कार्यक्रम गरि आफनो २७ औं बार्षिकसाधारण सभा सम्पन्न गरेको छ । स्थानीय नेपाल रेडक्रस सोसाईटी उपशाखा दमकको सभाहलमा एक कार्यक्रम बार्षिक साधारणसभा सम्पन्न...

भदौं १३–१५ गते सम्म दमक जेसीज सप्ताह

दमक,१ भदौ/  यहाँस्थित दमक जेसीजले भदौंको दोश्रो सातादेखि जेसीज सप्ताह कार्यक्रम गर्ने भएको छ । आज दमक जेसीज सचिवालयमा सम्पन्न पाचौं बोर्ड बैठकले यहि भदौ १४ गतेदेखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ जेसीज सप्ताह...

नेफस्कुनद्धारा स्वर्णलक्ष्मी शाकोसलाई सम्मान

दमक,१ भाद्र / दमकको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था वित्तिय कारोवारको क्षेत्रमा पुनः उत्कृष्ट भएको छ । नेपाल बचत तथा ऋण सहकारी संघ ( नेफस्कुन ) को ३१ औ स्थापना दिवसका अवसरमा विहिबार...

संग्रौला ब्रर्दशमा आगलागी ,२ करोडको क्षति

दुधे ,१ भाद्र / विद्युत सर्ट भएर झापाको शिवसताक्षी–११ स्थित सग्रौला ब्रर्दशमा आगलागी हुदाँ करिव २ करोड मूल्य बरावरको क्षति भएको छ । गएराती ८ वजेतिर अचानक आगलागी हुदाँ व्रदर्शमा रहेको विद्युतीय सामाग्रीहरु टिभी,फ्रिज,भ्याकुम...

एनप्याब्सन उर्लाबारीको अध्यक्षमा न्यौपाने

उर्लाबारी, १ भाद्र । एनप्याब्सन उर्लाबारी नगर कमिटीको अध्यक्षमा दिपक न्यौपाने चयन भएका छन् । विहिबार एनप्याब्सन प्रदेश नम्बर १ का अध्यक्ष जयबहादुर श्रेष्ठको प्रमुख आतिथ्यता जिल्ला अध्यक्ष सुनिल अधिकारीको सभापतित्वमा भएको भेलाले अध्यक्षमा...

लामासहित १२ जना धरौटीमा छुटे

दमक, ३१ साउन / झापाको दमक–४ स्थित वन्डरलैण्ड स्वीमिङ पुलका सञ्चालक विदुर लामासहित १२ जना रिहा भएका छन् । ज्यान मार्ने उद्योग सम्बन्धी मुद्धामा गत साउन ६ गते समातिएका उनीहरु जिल्ला अदालत झापाको आदेशपछि...

सामुदायिक प्रहरीद्धारा परिचयात्मकसहित अन्तरकृया

दमक,३१ साउन/  सामुदायिक प्रहरी सेवा केन्द्रले इलाका प्रहरी कार्यालय दमकमा भर्खरै आएका डिएसपी श्यामल सुब्बासंग परिचयात्मकसहित अन्तरकृया गरेको छ । विहिबार प्रहरी परिषरमा भएको सो कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी,सदस्यहरुको उपस्थिति रहेको थियो । केन्द्रका...

वलात्कारको अभियोगमा तीन जना पक्राउ

दमक,३१ साउन/ बालिकालाई जर्वजस्ती बलात्कार गरेको अभियोगमा झापाको दमकबाट तीन जना पक्राउ परेका छन् । होटलमा राखेर जर्वजस्ती बलात्कार गरेको अभियोगमा दमक–१ का २० बर्षिय सुमन राई, सोहि वडाकै २२ बर्षिय समिर श्रेष्ठ र...

दमकमा एभरेष्ट शाकोसद्धारा वृक्षरोपण

दमक,३१ साउन /  हरित नगरको परिकल्पनालाई सार्थक बनाउन उद्देश्यले झापाको दमक–६ स्थित द एभरेष्ट बचत तथा ऋण सहकारीले बृक्षरोपण गरेको छ । अघिल्ला वर्षझै यसपटक समेत संस्थाले स्थानीय हनुमान मन्दिर सडक मार्गमा बृक्षरोपण गरेको...