दमकमा उद्यमशिलता साक्षरता तालिम

हाम्रो दमक

दमक | राष्ट्रिय यूवा परिषद नेपालले प्रदेश १ र २ का यूवा समुहलाई झापाको दमकमा उद्यमशिलता साक्षरता तालिम सञ्चालन गरिरहेको जनाएको छ ।

तालिममा प्रदेश नं १ र २ का गरि १ सय ५० जना यूवा सहभागिता रहेको परिषदले जनाएको छ ।

आज दमकका पत्रकार सँगको साक्षतकारमा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले यूवाहरुलाई सामुहिक उद्यम तर्फ उत्प्रेरित गराउदै बढ्दो बेरोजागरीको अन्त्य गर्न तालिम संचालन गरिरहेको बताउनु् भयो ।

परिषदले बिभिन्न यूवा समुहलाई बिना धितो बिना ब्याज उद्यमगर्न युवाहरुलाई ५ लाख रुपैयाँ सम्म ऋण समेत उपलब्ध गराँदै आएको जनाएको छ । उद्यमशिलता साक्षरता सम्बन्धिको तालिम यहि जेठ ३० गते सम्म चल्ने जनाइएको छ ।

सोम, जेष्ठ २८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

दमकको वातावरण संरक्षणकालागि नगरबासीबाट सुझाब संकलन

झापाको दमक नगरपालिकाले वातावरणलाई स्वच्छ राख्ने सम्बन्धी सुझाव संकलन गरेको छ । वातावरण तथा बिपत् व्यवस्थापन समिति दमकले आयोजना गरेको कार्यक्रममा बिभिन्न क्षेत्रका नागरिक तथा सरोकारवालाबाट सुझाव संकलन गरिएको हो । नगरका १० वटै वडाका जनप्रतिनिधी,...

दमक क्याम्पसमा प्रजातन्त्रवादी विजयी

दमक,७ जेठ । यहाँस्थित पब्लिक क्याम्पस प्राध्यापक संघ , दमक क्याम्पस इकाइ समितिमा नेपाली कांग्रेस निकट प्रजातन्त्रबादी प्राध्यापक संघसहित राप्रपाको प्राज्ञिक परिषद विजयी भएको छ । दुवै प्राध्यापक संगठनहरुको प्यानलले संघमा बहुमतले बिजयी भएका हुन्...

दमकमा प्लानेट मिडियाद्धारा शैक्षिक सामाग्री वितरण

झापाको दमक ३ स्थित चुलाचुली आधारभुत विद्यालयका विद्यार्थीहरुलाई सोमबा शैक्षिक सामाग्री वितरण गरिएको छ । प्लानेट मिडियाले सो विद्यालयको कक्षा १ देखि ५ सम्म अध्यायनरत ६५ जना विद्यार्थीहरुलाई व्याग वितरण गरेको प्लानेटका प्रमुख कार्यकारी अधिकृत...

दमकको एक होटलमा ७२ बर्षीय बृद्धा बलात्कृत 

दमक | झापाको दमकमा आइबार विहान करिब साढे ९ बजे एक होटलमा झापा मेचीनगर ३ की ७२ बर्षीया बोल्न नसक्ने महिला बलात्कृत भएकी छन । जन्मजात राम्रो बोल्न नसक्ने ति महिलालाई दमक ५ का ४३...

दमकमा शित भण्डारको ग्याँस चुहिदा स्थानीयबासीको भागा भाग,

दमक, ५ जेठ | झापाको दमक ४ स्थित चिया दोकान चोक नजिकैको उत्तर पट्टिको बस्तिमा आज मध्य करिब १ बजेको समयमा निकै खैला बैला मच्चियो । तिहा स्थित शान्ति कोल्ड सेन्टरबाट निश्किएको आल्मुनिय ग्याँस आकाशै...

सिंखडाको ‘खै कसले माया गरेर हो की’ बोलको नयाँ गीत बजारमा

दमक ५ जेठ–झापाली गायक निशान सिंखडाको नयाँ गीत सार्वजानिक भएको छ् । यस अघि डेराबासीबाट निकै चर्चामा आएका गायक सिंखडाको नयाँ गीतको म्युजिक भिडियो जिएम नेपाल मार्फत युट्युवमा सार्वजनिक गरिएको छ । सिंखडाले ‘खै कसले...

अडियामल ग्रामथानमा जात्री मेला सम्पन्न

दमक,४ जेठ । आदिवासी धिमाल समुदायमा मनाईने जात्री पर्वको अवसरमा धिमाल ग्रामथानहरुमा आयोजना गरिँदै आएको ग्राम देवताको पूजाआजा सहित धिमालहरुको साँस्कृतिक कार्यक्रमलाई दमकमा यस बर्ष पनि निरन्तरता दिइएको छ । आफनो प्रस्तुति दिदै एक कलाकार...

सांसद पार्टीका होईन जनताका बन्नु पर्छ–नेपाल

दमक, ४ जेठ–स्वतन्त्र राष्ट्रिय अभियान नेपालको पूर्वाञ्चल क्षेत्रीय संगोष्ठी तथा क्षेत्रीय समिति घोषणा सभा सम्पन्न भएको छ । शनिवार दमकमा आयोजीत कार्यक्रममा पारसमणी गेलालको संयोजकत्वमा १७ सदसिय पूर्वाञ्चल क्षेत्रीय संयोजन समिती गठन गरिएको हो ।...

उपप्रमुखले गरिन दमकका योजना अनुगमन

दमक, ३ जेठ– दमक नगरपालीकाले नगरका बिभिन्न वडामा निर्माण सम्पन्न भएका योजनाहरुको प्रबिधिक सहित स्थलगत अनुगमन गरेको छ । नगर उपप्रमुख गिता अधिकारी सहित प्राविधिक लगायतको टोलीले दमकका बिभिन्न स्थानमा निर्माण सम्पन्न भएका योजनाहरुको स्थलगत...

यस वर्षको भवानी –पद्मा पुरस्कार शहिद गौतमका परिवारलाई

दमक, ३ जेठ—बिगत ३ बर्ष देखि दमक बाट बितरण गरिदै आएको भुवानी –पद्मा पुरस्कार यस बर्ष शहिद गोबिन्द गौतमका परिवारलाई प्रदान गरिने भएको छ । सो पुरस्कार भोली शनिबार दमक १० स्थित आम्बाडीमा रहेको गौतम...