एक दिने बृहत स्वास्थ्य शिविरबाट २४ जनाले लिए सेवा ।

हाम्रो दमक

बुद्धशान्ति । स्वास्थ्य चौकी बुधबारेमा बुद्धशान्ति गाउँपालिकाको आयोजनामा वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट विशेषज्ञ डाक्टरहरुको उपस्थितिमा एक दिने बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शनिबार भएको स्वास्थ्य शिविरमा चार सय २४ जनाले सेवा लिएको बुद्धशान्ति स्वास्थ्य शाखा संयोजक भोला अधिकारीले जनाएका छन् ।

सामाजिक उत्तरदायित्वका निम्ति चिकित्सक नेपाल धरान र बी. पी. के. एस एच. धरानको प्राविधिक सहयोगमा बुद्धशान्ति गाउँपालिका क्षेत्रका सर्वसाधारणले स्त्री तथा प्रसुती रोग, फिजिसियन सेवा, दन्त सेवा, नाक कान तथा घाँटी रोग, छाला तथा यौन, बाल रोग, हाडजोर्नी तथा नशा रोगको विशेषज्ञ डाक्टरहरुबाट सेवा लिएका छन् ।

कार्यक्रम आयोजना गर्न महत्वपूर्ण सहयोग गर्ने सामाजिक उत्तरदायित्वका निम्ति चिकित्सक नेपाल धरान र बी. पी. के. एस एच. धरानलाई बुद्धशान्ति गाउँपालिकाले प्रशंसा पत्र प्रदान गरेको छ । गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलको सभापतित्वमा भएको कार्यक्रममा प्रशंसा पत्र प्रदान गरिएको थियो । स्वास्थ्यकर्मी भरत खतिवडाले सञ्चालन गरेको कार्यक्रममा कार्यक्रमको औचित्यमाथि बुद्धशान्ति गापा स्वास्थ्य संयोजक अधिकारीले प्रकाश पारेका थिए ।

आइत, जेष्ठ २७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

कमल नगर जेसीजमा न्यौपाने

कमल,२ माघ । यहाँस्थित कमलनगर जेसीजको अध्यक्षमा शेखरनाथ न्यौपाने चुनिएका छन् । हालै सम्पन्न शाखा अधिबेशनबाट बर्ष २०१९ का लागि न्यौपानेको अध्यक्षतमा समिति गठन गरिएको हो । सर्वसम्मत निर्वाचित समितिको कार्यकारी उपाध्यक्षद्धयमा छत्रपति खनाल,नारायण वस्नेत,चार...

शेर्मालाई एक लाख बढी सहयोग

पथरी,२ माघ । दुर्घटनामा परी दाहिने खुट्टा गुमाएका मोरङ, पथरीशनिश्चरे–९का ३९ बर्षिय विरबहादुर शेर्मालाई एक लाख १हजार पाँच सय रूपैयाँ सहयोग प्रदान गरिएको छ । वैदेशिक रोजगारीमा रहँदा दुर्घटनामा परी दाहिने खुट्टा गुमाएका शेर्मालाई देश–विदेशमा...

वीएण्डसीका सञ्चालक प्रसाईंलाई कारवाहीको माग

इलाम,२ माघ। इलाममा अनशनरत डा.गोविन्द केसीका मागप्रति असन्तुष्ट रहेका वीएण्डसी अस्पताल विर्तामोडका सञ्चालक दुर्गा प्रसाईंले पत्रकारलाई धम्काएको प्रति पत्रकार महासंघ इलाम शाखा र प्रेस युनियनले आपत्ति जनाएको छ । प्रसाईले कान्तिपुर संवाददाता विप्लब भट्टराई लगायतका...

एम्बुलेन्स नचल्दा सेवाग्राही मारमा

ताप्लेजुङ, २ माघ । जिल्ला अस्पतालसँग दुई एम्बुलेन्स भएपनि लामो समयदेखि प्रयोगविहीन अवस्थामा हुँदा सेवाग्राही मारमा परेका छन् । एउटा एम्बुलेन्स वर्षाँैदेखि बिग्रिएर थन्किएको छ । गत भदौमा स्वास्थ्य सेवा विभागले उपलब्ध गराएको अर्काे एम्बुलेन्स...

नमुना बाल गृहलाई न्यानो कपडा

दमक,१ माघ । झापाको दमकमा रहेको पशुपति आध्यात्मिक महिला समूहले आज उर्लाबारी स्थित नमुना बाल गृहलाई न्यानो कपडा बितरण गरेको छ ।पशुपति आध्यात्मिक महिला समूहले आज एक कार्यक्रमका वीच नमुना बालगृहलाई ३५ हजार मुल्य...

चालकहरुको आँखा परिक्षण

दमक,३० पुस । ईलाका प्रहरी कार्यलय दमकले सवारी चालकहरुको आँखा जाँच गरेको छ ।  दमक बसपार्क क्षेत्रमै आइतबार दिनभरि सडकमा गुडिरहेका बस,ट्रक,भेनका चालकहरुलाई रोकेर त्यसका चालकहरुको आँखा जाँच गरिएको ईलाका ट्राफिक कार्यालयका ईञ्चार्ज दधिराम...

लायन्सका जन्मदाताको सम्झनामा विभिन्न कार्यक्रम

दमक,२९ पुस ।  लायन्सका जन्मदाता मेलविन जोन डेको १४१ औं जन्मजयन्ती आइतबार दमक र लखनपुरमा विभिन्न कार्यक्रमहरु गरि मनाइएको छ । लायन्स क्लब अफ लखनपुरले सो अवसरमा कमल ७ स्थित बाह्रघरेमा आयोजना गरेको निशुल्क...

दमकमा धिमाल विद्यार्थी मञ्च गठन

दमक,२९ पुस । झापाको दमकमा रहेका धिमाल विद्यार्थीहरु संगठित भएका छन् । आइतबार सम्पन्न धिमाल विद्यार्थी मञ्चको पहिलो नगर अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । सुनिल धिमालको अध्यक्षतामा चयन भएको नगर समितिको उपाध्यक्षमा अस्मिता...

भाका दिवस झापामा भव्यताका साथ मनाईयो

बिर्तामोड । प्रत्येक वर्षको पुष २९ गते मनाईदै आएको भाका दिवस आज झापामा भब्यताका साथ मनाईएको छ । कन्काई नगरपालीका ९ घैलाडुब्बामा कोचिला गाभुर फ्रन्टको आयोजना तथा कोच केन्द्र र आदिवासी जनजाति महासंघ कन्काई...

चारभैया सन्तपूर खानेपानी तथा सरसफाई समिति बुद्धशान्तिको अध्यक्षमा पौड्याल

शान्तिनगर । चारभैया सन्तपूर खानेपानी तथा सरसफाई समिति बुद्धशान्ति ६ को अध्यक्षमा पुन शिवराज पौड्याल चयन भएका छन् । संघको शुक्रवार बुद्धशान्ति ६ को सन्तपूरमा भएको ३६ औं साधारण सभाबाट पौड्यालको अध्यक्षतामा नयाँ कार्य...