‘नाइँ मलाइ था छैन’ गीतको अत्याधिक सफलता पछि टिका प्रसाईको ‘माया लुकी लुकी’, भिडियो

हाम्रो दमक

पछिल्लो समय नेपाली गीत संगीतमा निकै नै उत्कृस्ट गित प्रस्तुत गरिसकेकी गायिका टिका प्रसाईंको ‘माया लुकी लुकी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

आनन्द अधिकारीको शब्द, आशिस अविरलको संगीत तथा संगीत संयोजन रहेको छ भने भिडियोमा ज्ञानेन्द्र शर्माको छायाङ्कन, कार्टुन्ज क्रिउको कोरियोग्राफी रहेको भिडियोलाई कार्टुन्ज क्रिउ कै सरोज अधिकारीले निर्देशन गरेका हुन भने सम्पादन प्रबिन श्रेष्ठको रहेको छ ।

प्रसाईका पछिल्ला गीतहरु ‘नाइँ मलाइ था छैन’, ‘सेल्फीको जमाना’ जस्ता गीत अत्याधिक हिट भएका थिए ।

हेर्नुहोस उक्त गीतको यो भिडियो

बिहि, जेष्ठ २४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

मनोरंजन समाचार बाट अन्य

गायक पाण्डेको ‘भौतारिदै’

गायक कृष्ण पाण्डेको ‘भौतारिदै’ बोल रहेको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । लामो समयदेखी साङीतिक क्षेत्रमा सकृय गायक कुशल सन्चार कर्मी पनि हुन । यस गीतमा इन्जिनियर सागर खरेलको सब्द रहेको छ भने गीतमा...

प्रवासी स्रोत र साधनको भरपुर प्रयोग गरी अस्ट्रेलियामा बनाइयो यस्तो तिहार गीत, भिडियो सहित

दमक | लामो समय देखी अस्ट्रेलियामा बसोबास गर्दै आएका झापा दमकका डा. राम कृष्ण निरौलाले तिहार गीत लौ फेरी आयो तिहार को म्युजिक भिडियो ल्याएका छन् । प्रवासी भूमिमा पनि स्थानिय नेपाली स्रोत र साधनको भरपुर...

राजु लामा र रमिला ज्ञाङ्मी मगरको हेर्नैपर्ने लोक-पप गित ‘सरसर’ सार्वजनिक (भिडियो सहित )

-केशव प्रसाद पाण्डे काठमाडाैं। एसआरएस इन्टरटेडमेन्ट र पिएम ज्ञाङ्गमी मगरको सँयूक्त प्रस्तुतिमा मंगोलियन हर्टका चर्चित गायक राजु लामा र गायिका रमिला ज्ञाङ्मी मगरको स्वरमा सजिएको लोक-पप गित ‘सरसर’को भिडियो सार्वजनिक भएको छ । गीतमा डि.पी. खनालको...

गायक सिवाकोटीले फहराए युरोपमा मेरो देश… भन्दै देशको झण्डा, भिडियो

बिगत लामो समय देखि प्रवासमा बसेर सगितमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक तुलसी सिवाकोटी मेरो देश नामक एक गीत सार्वजनिक गरेका छन् । यूरोप जस्तो व्यस्त ठाउमा बसेर पनि आफ्नो कला विभिन्न देश सम्म...

तिजको मुखैमा, केपी बाको रेलैमा.. गीत आएपछि, भिडियो

हिन्दु नारीहरुको महान चाड हरीतालिका तिज नजिकिए सङ्गै नेपाली सांगीतिक बजारमा रमा थापाले तिजको सांगीतिक कोशेली बजारमा ल्याएकाछन । “के पि बाको रेलैमा” बोलको गितको म्युजिक भिडियो भर्खरै एक कार्यक्रम माझ सार्वजनिक गरेकिछिन । नेपालको...

भदौ २२ देखि ‘रामकहानी’ को प्रर्दशन

दमक ,२० भदौं/ भदौ २२ गतेदेखि चलचित्र ‘रामकहानी’देशैभरिका हलहरुमा प्रदर्शनमा आउने भएको छ । सफल चलचित्र निर्देशक सुदर्शन थापाले निर्देशन गरेको सो चलचित्र यहि शुक्रवारदेखि दर्शकमाँझ आउन लागेको हो । चलचित्रको वितरणको जिम्मा माता...

चलचित्र ‘रोज’ २२ गते बाट देशब्यापी रूपमा प्रदर्शन हुँदै

बिर्तामोड । मोफसल टुरमा रहेको चलचित्र ‘रोज’को टिमले अहिले विभिन्न शहरमा पत्रकार सम्मेलन र कन्सर्टको आयोजना गरिरहेको छ । झापाको बिर्तामोडमा आयोजना भएको कन्सर्टमा नायक प्रदिप खड्काको गज्जबका फ्यान देखिए । २ बजे सुरु...

अर्पणाले ल्याइन् तिज गीत

दमक,३० साउन/  नजिकिदै गएको तीजलाई लक्ष्ँित गरेर गायिका अर्पणा श्रेष्ठको ूवर्ष दिनको तिजमा र हजुर छमछमी नाच्न लाग्यो नि रहरू तिज विशेष गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । आउदै गरेको तिजलाइ लक्षित गर्दै...

कार्की आए “जहाँ म” को भिडियो लिएर, भिडियो

काठमाडौँ | गायक रायन कार्कीको “जहाँ म”सार्बजनिक भएको छ। गायक तथा संगीतकार रायन कार्कीको नया गित जहाँ म को म्युजिक भिडियो सार्बजनिक भएको छ । सिन्धुलीको रमणीय स्थानमा छयांकन गरिएको यस भिडियोलाइ चर्चित सिनेमेटो ग्राफर ओम...

अस्ट्रेलियामा रहेका दमकका युवा निरौलाले ल्याए ४० बर्ष अघिको कथामा आधारित यस्तो गीत, भिडियो

४० बर्ष अघि जतिबेला देशमा स्व. राजा श्री ५ बिरेन्द्रबिक्रम शाह थिए उक्त बेलाको एक साझको कथामा आधारित काजीको घोडा बोल रहेको एक गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । लामो समय देखि अस्ट्रेलियामा...