प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने प्रधानमन्त्री बिराटनगर आउने

हाम्रो दमक

विराटनगर, २४ जेठ | प्रधानमन्त्री केपी शर्मा ओलीले यही जेठ २६ गते प्रदेश नं १ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्नु हुनेभएको छ ।

प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रधानमन्त्री ओली प्रदेशसभाको जारी अधिवेशनलाई यही जेठ २६ गते सम्बोधन गर्ने जानकारी दिनुभयो । प्रदेश सरकार अहिले नीति तथा कार्यक्रमसँगै बजेटको तयारीमा व्यस्त छन् ।

यसअघि पूर्वबजेट छलफलका लागि प्रदेशसभाको बैठक तीन दिन बसेको थियो । प्रदेशसभाको अर्को बैठक शुक्रबार बस्दैछ ।

बिहि, जेष्ठ २४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राष्ट्रिय खबर बाट अन्य

राजविस दमकमा पुनः भरुवा

दमक, असार ८ / राजवंशी समाज विकास समिति दमकको नगर समिति पुर्नगठन भएको छ । समितिको आज शुक्रबार सम्पन्न पाँचौं नगर अधिवेशनले नगर समिति पुर्न गठन गरेको हो । पुर्नगठित समितिको अध्यक्षमा पुनः भरुवा राजवंशी...

आफना नेताको चरित्र हत्या गरिएको भन्दै वाइसीएलको आपत्ति

  दमक,८ असार / सामाजिक सञ्जालहरुमा आफना नेता विरुद्ध गरिएको टिकाटिप्पणीहरुप्रति योङ कम्यूनिष्ट लिग ( वाइसीएल )ले ध्यानाकर्षण भएको जनाउदै आपत्ति जनाएको छ । वाइसीएलका केन्द्रीय अध्यक्ष तथा नेकपाका केन्द्रीय सदस्य समेत रहेका नेता रामप्रसाद...

नेपाल र चीन बिच भए यस्ता १० बुँदे महत्वपूर्ण सम्झौता

बेईजीङ, ७ असार । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी लि खस्याङबीच आज १० बुँदे महत्वपूर्ण सम्झौता भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली...

रवि लामिछानेविरुद्ध सरकार पछि हट्यो, आजबाट यो मुद्धा टु‌ंगिएको सरकारद्वारा स्पष्ट (जारि सुचनाहरुसहित )

काठमाडौँ । दुई दिन देखि हाम्रो समाजिक संजाल एउटा विषयले फेरी तातेको छ । टेलिभिजन कार्यक्रम प्रस्तोता रबी लामिछानेका विषयमा अहिले निकै चर्चा चुलिएको छ । उनी अमेरिकी नागरिक भएको र वर्कपरमिट बिना नेपालमा...

बालबालिकामा भाइरलको संक्रमण

दमक,७ असार /  गर्मी बढेसंगै जिल्लाका विभिन्न क्षेत्रमा भाइरल रोगको संक्रमण देखिएको छ । जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा दैनिक जसो उपचार गर्न आउने विरामीहरुको संख्या ह्वात्तै बढेको छ । पियूस उपचार केन्द्रका स्वास्थ्यकर्मी चन्द्र शाह...

कमलमा लायन्सको साइट फर किड्स कार्यक्रम

लखनपुर,७ असार / लायन्स क्लब अफ लखनपुरले बालबालिकाहरुमा आँखा सम्बन्धी समस्या आउन नदिन साइट फर किड्स कार्यक्रम सञ्चालन गरेको छ । सो कार्यक्रम अन्तर्गत बुधबार र बिहीबार कमल गाउँपालिका– ५ पाडाजुँगीस्थित मंगलमय माविमा विद्यार्थीहरुलाई आँखा...

पहिरोले हाइड्रोपावरको कुलो भत्काउँदा ५४१ घर अन्धकारमा

खोटाङ, ७ असार | लगातारको वर्षाका कारण माथिबाट झरेको पहिरोले हाइड्रोपावरको कुलो बगाउँदा खोटाङ पाथेकाका स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् । नाखामखोला लघु जलविद्युत् आयोजनाको कुलो गत जेठ ३० गते बेलुकी झरेको पहिरोले बगाएपछि...

नेपाली कम्युनिष्ट एकतालाई विश्व कम्युनिष्ट आन्दोलनले आत्मसात गर्ने: प्रधानमन्त्री

बेइजिङ, ७ असार | प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय पार्टी स्कुलद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको कम्युनिष्ट आन्दोलनको एकता र सफलताले विश्व कम्युनिष्ट आन्दोलनलाई आत्मसात् गर्ने विश्वास व्यक्त गर्नुभएको छ...

नियुक्ति अनुसारको उपदान नपाएको गुनासो

दमक,७ असार / आम्दा नेपालद्धारा सञ्चालित आम्दा अस्पताल दमकबाट सेवानिवृत भएका स्वास्थ्यकर्मी चन्द्र शाहले नियुक्ति अनुरुपको उपदान नपाएको गुनासो गरेका छन् । २०५१ सालमा पाँचौ तहमा नियुक्ति भएका सिनियर स्वास्थ्य सहायक शाहले सेवानिवृत हुदाँ...

भुटानी शरणार्थी समस्या ९० प्रतिशत पूरा

दमक , ७ असार / अढाई दशकदेखि पूर्वी नेपालमा बसोवास गर्दै आएका भुटानी शरणार्थीहरुको समस्या ९० प्रतिशत समाधान भईसकेको औल्याईएको छ । विश्व शरणार्थी अवलोकन दिवश २०१८ को अवसर पारेर बुधबार दमकस्थित वेलडाँगी भुटानी शिविरमा आयोजित...