न्यौपानेले ल्याए, अरुसंग हास्दै बोल मसँग रिसाए पनिको भिडियो..

हाम्रो दमक

लामो समयदेखि साहित्य सृजनाको लेखन विधामा तल्लिन यूवा गीतकार भुपेन्द्र न्यौपानेको ‘अरुसंग हास्दै बोल मसँग रिसाए पनि’ को म्युजिक भिडियो सार्बजनिक गरिएको छ ।

अमेरिकामा रहेरपनि पनि नेपाली भाषा र साहित्यलाई उत्तिकै माया गर्ने न्यौपानेले आफ्नो लेखन विधालाई निरन्तरता दिदै भर्खरै मात्र उक्त गीतको भिडियो सार्वजानिक गर्नुभएको हो । न्यौपाने अमेरिकामा विभिन्न संघ संस्थामा समेत आबद्ध रहेर नेपाली समुदायमा आयोजना गर्ने विभिन्न सांस्कृतिक तथा सामाजिक कार्यहरुको समेत न्यौपाने पुरस्कृत तथा सम्मानित हुदै आउनु भएको छ ।

उक्त गीतको म्युजिक भिडियो एक भब्य कार्यक्रमका बिच सार्वजनिक गरिएको न्यौपानेले जानकारी दिनुभयो । भुपेन्द्र न्यौपानेको शब्द, सन्तोष श्रेष्ठको संगीत र विश्व नेपालीको स्वरमा तयार भएको “अरु संग हास्दै बोल म संग सिराएनी” भिडियो सार्वजनिक भएसंगै समाजिक संजालमा निकै लोकप्रिय बन्दै गएको छ ।

हेर्नुहोस भिडियो

बुध, जेष्ठ २३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

मनोरञ्जन बाट अन्य

शान्ता केरुङले ल्याइन्, ‘गाउँघरकी कान्छी’

दमक,३ असार । झापा, दमक–८ की गीतकार शान्ता केरुङको म्यूजिक भिडीयो वजारमा आएको छ । गाउँघरकी कान्छी‘’ बोलको गीतको टेलिड्रामा निर्मीत म्यूजिक भिडीयो वजारमा आएको हो । म्यूजिक भिडीयोमा विवश वेनाम र याम्निङ्वा योङहाङको अभिनय...

युवा पुस्ताको भावना रनकको मन्द मुस्कान.. मा, भिडियो

पछिल्लो समय नेपाली गीत संगीतमा उदाउदा गायक रनक बस्नेतले मन्द मुस्कान बोलको गीत लिएर आएका छन्  । रोहन कार्कीको शब्द, गायक बस्नेतको आफ्नै संगीत र उज्वल तामांग र बिजु कर्माचार्यको संगीत संयोजनमा तयार गरिएको गीतको भिडियोलाई  सतिश...

मेचु धिमाललाई प्रतिभा पुरस्कार प्रदान गरिने

उर्लाबारी,२६ जेठ / धिमाल जातिय विकास केन्द्रले प्रदान गर्दै आएको धिमाल प्रतिभा पुरस्कार २०७५ यस वर्ष गायिका मेचु धिमाललाई प्रदान गर्ने भएको छ । पुरस्कार छनौट समितिको शनिवार बसेको बैठकले गायिका मेचु धिमाललाई सो पुरस्कार...

‘नाइँ मलाइ था छैन’ गीतको अत्याधिक सफलता पछि टिका प्रसाईको ‘माया लुकी लुकी’, भिडियो

पछिल्लो समय नेपाली गीत संगीतमा निकै नै उत्कृस्ट गित प्रस्तुत गरिसकेकी गायिका टिका प्रसाईंको ‘माया लुकी लुकी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । आनन्द अधिकारीको शब्द, आशिस अविरलको संगीत तथा संगीत संयोजन रहेको छ भने भिडियोमा...

संखुवासभाको चिनारी झल्काउँने गीत ‘शिरमा मेरो मकालु’, भिडियो सहित

संखुवासभा | संखुवासभालाई चिनाउने एक गीत बजारमा आएको छ । कलाकार भविन ढुङ्गानाको संगीत र स्वरमा रहेको ‘शिरमा मेरो मकालु हिमाल’ बोलको गीत बजारमा आएको हो । गीतकार दीपनकुमार श्रेष्ठको शब्द रहेको गीतको भिडियो हालै...

भुपेन्द्रको “अरु संग हास्दै बोल म संग सिराएनी” अब चाँडै हेर्न पाइने

दमक | नेपालमा लामो समयदेखि साहित्य सृजनाको लेखन विधामा तल्लिन यूवा गीतकार भुपेन्द्र न्यौपानेको ‘अरुसंग हास्दै बोल मसँग रिसाए पनि’ को अडियो सार्बजनिक भएको छ । अमेरिकामा रहेरपनि पनि नेपाली भाषा र साहित्यको क्षेत्रमा तल्लिन...

कोदो फल्ने टारबारीको म्युजिक भिडियो सार्वजनिक

पछिल्लो पुस्ताका निर्देशक भुपेन्द्र तुम्बाहाम्फेले निर्देशन गरेको कोदो है फल्ने टारबारी राम्रो धान फल्ने गोइरिखेतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मोरङको मिल्लाजुङका लगायतका विभिन्न स्थानमा सो गितको छायाकंन गरिएको छ । यो गितमा तुम्बाहाम्फे...

मिस टीन पूर्वाञ्चल प्रदेश १ को चौथो संस्करणमा २२ जनाको सहभागिता

बिर्तामोड, जेठ १३ | वीरता जेसीज बिर्तामोड र बिर्ता मिडिया एण्ड इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा हुने मिस टीन पूर्वाञ्चल प्रदेश नं. १ चौथो संस्करणमा २२ जनाले सहभागिता जनाउने भएका छन् । प्रदेश नं. १ अन्तर्गत झापाको...

‘मेराे उदास जीन्दगीमा’ बोलको हेर्नै पर्ने गीत, भिडियो सहित

काठमाडाै, २७ वैशाख । ‘मेराे उदास जीन्दगीमा’ बोलको आधुनिक गीत भिडियोसहित म्युजिक नेपालमार्फत सार्बजनिक भएको छ । मिलन मगरकाे शब्द रचना रहेको यो देवकुमार मगरकाे स्वर रहेको छ भने अभिनयमा शिरेष थापा र तस्विरा लामिछानेलाई देख्न...

बर्षायाम पुर्वनै भूपूले ल्याए “छाता बोकि लैजाउ है पानी पर्ला बाटैमा….” बोलको यस्तो दमदार गीत, भिडियो

बर्षायामको आगमन नहुदै, गायक भुपु पाण्डेले आफ्ना फ्यानहरुलाई सजग गराउन, “छाता बोकि लैजाउ है पानी पर्ला बाटैमा…..! बोल रहेको गीतको म्युजिक भिडियो सार्बजनिक गरेका छन । राम अविरल बिष्टको शब्द, पाण्डेको स्वर सँगित रहेको उक्त म्युजिक...