इलाममा सुकिलुम्बा विमानस्थल, गर्यो तारा एयरले सफल परीक्षण उडान, फोटो फिचर

हाम्रो दमक

इलाम । इलामको सुकिलुम्बा विमानस्थलमा तारा एयरको विमानले सफल परीक्षण उडान गरेको छ। सोमबार मध्यान्ह उक्त विमान इलाममा अवतरण गरेको हो।

पूर्वी पहाडको प्रमुख पर्यटकीय स्थल इलाम पनि अब हवाई मार्गमा जोडिने भएको छ। इलाममा विमान अवतरण गरेको हेर्न विमानस्थल वरपर सर्वसाधारणको घुईंचो लागेको थियो।

इलामबासीको बर्षौंदेखिको आफ्नै जिल्लाको विमानस्थलबाट हवाईयात्रा गर्ने धोको पूरा हुने भएको छ। तर धेरै भौतिक संरचना निर्माण र प्राविधिक तयारी गर्नुपर्ने भएकाले नियमित उडानका लागि केही समय पर्खनुपर्ने भएको छ।

फोटो: खबरमंचबाट 

सोम, जेष्ठ २१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

राजविस दमकमा पुनः भरुवा

दमक, असार ८ / राजवंशी समाज विकास समिति दमकको नगर समिति पुर्नगठन भएको छ । समितिको आज शुक्रबार सम्पन्न पाँचौं नगर अधिवेशनले नगर समिति पुर्न गठन गरेको हो । पुर्नगठित समितिको अध्यक्षमा पुनः भरुवा राजवंशी...

आफना नेताको चरित्र हत्या गरिएको भन्दै वाइसीएलको आपत्ति

  दमक,८ असार / सामाजिक सञ्जालहरुमा आफना नेता विरुद्ध गरिएको टिकाटिप्पणीहरुप्रति योङ कम्यूनिष्ट लिग ( वाइसीएल )ले ध्यानाकर्षण भएको जनाउदै आपत्ति जनाएको छ । वाइसीएलका केन्द्रीय अध्यक्ष तथा नेकपाका केन्द्रीय सदस्य समेत रहेका नेता रामप्रसाद...

झापामा काँचो मम बेचेर मासिक ३० हजार बढि कमाई, फोटो फिचर सहित

झापा | जहा इच्छा तिहा उपाय भन्ने नेपाली उखानलाई झापा विर्तामोडक एक युवकले व्यवहारमा परिणत गर्नुभएको छ । बैदेशिक रोजगारीकालागि कोरिया जाने योजना असफल भएपछि स्थानीय स्तरमा नै आफै स्वरोजगार बनेर झापा भद्रपुरका सन्देश...

बालबालिकामा भाइरलको संक्रमण

दमक,७ असार /  गर्मी बढेसंगै जिल्लाका विभिन्न क्षेत्रमा भाइरल रोगको संक्रमण देखिएको छ । जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा दैनिक जसो उपचार गर्न आउने विरामीहरुको संख्या ह्वात्तै बढेको छ । पियूस उपचार केन्द्रका स्वास्थ्यकर्मी चन्द्र शाह...

कमलमा लायन्सको साइट फर किड्स कार्यक्रम

लखनपुर,७ असार / लायन्स क्लब अफ लखनपुरले बालबालिकाहरुमा आँखा सम्बन्धी समस्या आउन नदिन साइट फर किड्स कार्यक्रम सञ्चालन गरेको छ । सो कार्यक्रम अन्तर्गत बुधबार र बिहीबार कमल गाउँपालिका– ५ पाडाजुँगीस्थित मंगलमय माविमा विद्यार्थीहरुलाई आँखा...

पहिरोले हाइड्रोपावरको कुलो भत्काउँदा ५४१ घर अन्धकारमा

खोटाङ, ७ असार | लगातारको वर्षाका कारण माथिबाट झरेको पहिरोले हाइड्रोपावरको कुलो बगाउँदा खोटाङ पाथेकाका स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् । नाखामखोला लघु जलविद्युत् आयोजनाको कुलो गत जेठ ३० गते बेलुकी झरेको पहिरोले बगाएपछि...

नियुक्ति अनुसारको उपदान नपाएको गुनासो

दमक,७ असार / आम्दा नेपालद्धारा सञ्चालित आम्दा अस्पताल दमकबाट सेवानिवृत भएका स्वास्थ्यकर्मी चन्द्र शाहले नियुक्ति अनुरुपको उपदान नपाएको गुनासो गरेका छन् । २०५१ सालमा पाँचौ तहमा नियुक्ति भएका सिनियर स्वास्थ्य सहायक शाहले सेवानिवृत हुदाँ...

भुटानी शरणार्थी समस्या ९० प्रतिशत पूरा

दमक , ७ असार / अढाई दशकदेखि पूर्वी नेपालमा बसोवास गर्दै आएका भुटानी शरणार्थीहरुको समस्या ९० प्रतिशत समाधान भईसकेको औल्याईएको छ । विश्व शरणार्थी अवलोकन दिवश २०१८ को अवसर पारेर बुधबार दमकस्थित वेलडाँगी भुटानी शिविरमा आयोजित...

सप्तकोशीमा ट्रक खस्यो, दुईको मृत्यु सात घाइते

राजविराज, ६ असार | पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तकोशीमा आज ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । मृत्यु हुनेमा सुनसरीको रामधुनी–१ झुम्का बस्ने ४५ वर्षीय घनश्याम चौधरी र सुनसरीकै बराहा नगरपालिका–१...

चन्द्रदर्शन शाकोसको सातौ बार्षिकोत्सव सम्पन्न

कमल,७ असार / कमल गाउँँपालिका–५ पाडाजुंगीमा रहेको चन्द्र दर्शन बचत तथा ऋण सहकारी संस्थाले बुधबार आफनो सातौ बार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाएको छ । संस्थाको प्राङगणमा एक कार्यक्रम गरि संस्थाले खुल्ला रक्तदान, दन्त शिविर...