हाम्रो दमक

चैते धानको चटारो  : चैते धानमा थ्रेसर लगाउदै झापा, कमल गाउँपालिका–७ का किसानहरु । यतिखेर चैते धान थन्काउन जिल्लाका किसानहरुलाई धपेडीनै परेको छ ।

आइत, जेष्ठ २०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

फोटो फिचर बाट अन्य

तरुलको व्यापार बढ्यो : झापाको दमक चौंकस्थित सव्जी वजार क्षेत्रमा तरुल वेच्दै व्यापारीहरु । माघे संक्रान्तिमा तरुल खाने चलन रहिआएकाले यस्ता उपभोग्य बस्तुको वजार एक साता यता ह्वात्तै बढ्ेको छ । ...

सुन्तला बेच्दै झापा !

–सुन्तला बेच्दै झापा, दमककी एक सुन्तला व्यापारी । पहाडबाट आयतीत सुन्तलाको माग सिजनभरि उच्च हुने गर्छ । ...

माछा मार्न जाल लगाउदै एक स्थानीय

झापाको कमल गाँउपालिका ५ स्थित तलाउमा माछा मार्न जाल लगाउदै एक स्थानीय ...

झापाका सागर जस्ले कोरेका थिए भाइरल बनेको निर्मलाको तस्विर

रोशन भट्टराई बिर्तामोड । अष्ट्रेलिया जान नपाउँदा लागेको दुःखलाई बिर्सन चित्रकला तर्फ आकर्षित भएका झापा शिवसताक्षी स्थित संगमचोकका सागर दंगाल पछिल्लो समय झापाका उत्कृष्ट चित्रकारका रुपमा परिचित हुँदै छन् । उमेरले २२ वर्ष मात्र पुगेका सागर...

सुरु गर्यो आदर्शले “विद्यालय बचाउ” अभियान

बासुदेव न्यौपाने झापा जिल्लाको बुद्धशान्ति गाँउपालिका वडा नं. ६ सन्तपुरमा वि.स. २०४५ सालमा स्थापना भई सञ्चालनमा रहेको विद्यालयले आदर्श प्रा. वि. वि.स. २०६०/६२ सालसम्म शान्तिनगरकै उत्कृष्ट विद्यालयमा गणना हुने उक्त विद्यालय बिस्तारै ओरालो लाग्दै जाँदा...

सहकारीद्धारा विरुवा उत्पादन

सहकारीद्धारा विरुवा उत्पादन : झापाको गौरादहस्थित महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले विभिन्न जातका तरकारीका बिरुवाहरु उत्पादन गर्दे । संस्थाले आफना सदस्यहरुलाई विरुवाहरु वितरण गरिआएको छ । ...

खाने हो भक्का ?

खाने हो भक्का ? : चामलको पिठोबाट तयार गरिने भक्का बनाउदै झापा, कमल गाँउपालिका ५ की एक आदिवासी महिला । खाजाका रुपमा खान सकिने भक्का पूर्वी तराईमा जाडोयाम भरि घरेलु व्यापार फ्रष्टयाउदैं आएको...

मोरङको उर्लाबारीमा नमुना च्याँउ उद्योग

मोरङको उर्लाबारी नगरपालिका – ३ मा रहेको विनय च्याउ उद्योगमा च्याउ उत्पादनका लागि बनाईएको टहरा । स्थानीय उदयचन्द्र श्रेष्ठले चार बिगाहा जमिन भाडामा लिएर ८६ वटा टहरामा च्याउ उत्पादन गरेका छन् । तस्विर –...

सिकारु चालकलाई प्रशिक्षण

सिकारु चालकलाई प्रशिक्षण  : सिकारु सवारी चालकहरुलाई ट्राफिक नियमका बारेमा प्रशिक्षण दिदैं ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव निरीक्षक दधिराम दाहाल । ...

फोहोर व्यवस्थापनमा गाँउपालिका  : आफनो ठाँउमा निस्कने फोहोरमैला व्यवस्थापनका लागि झापाको कमल गाँउपालिकाले वितरण गर्न लागेको तयारी अवस्थाका डस्विनहरु ...