युएईमा हेटौंडा पत्रकारीता पुरस्कार एवं सांस्कृतिक कार्यक्रम हुँदै

हाम्रो दमक

सूर्य खवास,

युएई- मकवानपुरमा रहेर लामो समय देखि पत्रकारिता क्षेत्रमा  कृयाशिल व्यक्तित्वहरुको सम्मानमा न्यु मिडिया एकेडेमी द्वारा आगामि २२ जुन का दिन युएईमा हुन गैरहेको  “हेटौंडा जर्नालिजम अवार्ड तथा सम्मान कार्यक्रम ” को तयारी तिब्ररुपा भैरहेको शुक्रवारका दिन पत्रकार भेटघाट कार्यक्रमको आयोजना  गरि आयोजकले जानकारी दिएको छ ।

मकवानपुरबाट पत्रकारिता गर्दै आउनुभएका पत्रकारहरुलाई  उत्कृष्ट पत्रकार बर्ष अवार्ड, खोजी पत्रकारीता बर्ष अवार्ड, समाजिक पत्रकारीता बर्ष अवार्ड, चलचित्र पत्रकारीता बर्ष अवार्ड, कार्यक्रम प्रस्तोता बर्ष अवार्ड, सम्पादक बर्ष अवार्ड, चुनौतीपूर्ण पत्रकारीता बर्ष अवार्ड, सञ्चार उधमी बर्ष अवार्ड र बजार ब्यबस्थापन बर्ष अवार्ड गरि कुल नौ बिधामा  पुरस्कृत गरिने छ । यसै गरि  कार्यक्रममा  स्थानिय दुईजना पत्रकार र दुईजना व्यावसायिक ब्याक्तित्वलाई सम्मान गरिने स्थानिय आयोजक मध्येका समिम खानले जानकारी दिए ।

स्थानिय आयोजकको रुपमा  खान, मनोज गोर्खाली , भीम अधिकारी र मदन अधिकारीले संयोजन गर्दै छन । यसैगरी प्रदेश नम्बर तीन एकता समाज, एनआरएनए युएई, नेपाल पत्रकार महासंघ युएई, ईनास युएई  तथा एभरेस्ट मार्शल आर्ट ट्रेनिङ्ग क्लव लगायतको सहयोग रहने छ ।

 

कार्यक्रमलाई रोचक बनाउन  पत्रकारिता एवार्ड वितरणसंगै विविध सांस्कृतिक कार्यक्रम  गरिने आयोजकले जानकारी दिएको छ । कार्यक्रमको आकर्षणका  रुपमा चर्चित बाल कलाकार अशोक दर्जी र टंक बुढाथोकीको  बिशेष प्रस्तुती रहने छ भने स्थानीय कलाकारहरु अन्जन ढकाल, पारश लामा, दिपक गुरुङ, रेविका थापा, ऋषीलाल श्रेष्ठ लगायतका कलाकारले आफ्नो नृत्य तथा गायन कला प्रस्तुत गर्ने आयोजकले जानकारी दिएको छ ।

आइत, जेष्ठ २०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रवास खबर बाट अन्य

झापाली समाज युएईको तीज बिशेष सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा, कलाकारहरूलाई भब्य स्वागत

युएई-आगामी अगस्ट १७ शुक्रबार अलकुजको डलस्कोहलमा झापाली समाज युएईको  आयोजनामा हुन गइरहेको तीज विशेष साङ्गीतिक कार्यक्रमका मुख्य आकर्षक हास्यकलाकार राजा राजेन्द्र, गायक तारा प्रकाश लिम्बू र गायिका जुनु प्रसाईं युएई आइसकेका छन् । नेपाल ...

झापाली समाज युएईले भब्य तीज बिशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्दै । असहाय बालबालिकाको लागि दश लाखको अक्षयकोष स्थापना गर्ने लक्ष्य ।

युएई – नेपालको ज़िल्ला झापाबाट बैदेशिक रोज़गारिको लागि युएई आएका झापालीहरू संगठित भई सन्  २०१५ मा स्थापना गरिएको झापाली समाज युएईले गत वर्ष झै यसपाली पाली  दुबईको अल्कुज ड़लस्को हलमा तीज बिशेष सांस्कृतिक कार्यक्रम...

युएईबाट २ झापालीलाई बिदाइ

दुबई । वैदेशिक रोजगारीको क्रममा युएईमा करिब १५ वरिपरिको बसेका सामाजिक, साहित्यिक व्यक्तित्व मित्रलाल पोखरेललाई झापाली समाज युएईले भव्यताका साथमा बिदाई गरेको छ । गत २७ जुलाई शुक्रबार वर दुबई स्थित सुभयात्रा ट्राभल्सको सभाहलमा एक...

नेपाली प्रवासी वचत, ॠण तथा लगानी कोषको दोश्रो साधारण सभा सम्पन्न

युएई- युएईलाई कार्यक्षेत्र बनाई श्रमरत झापाली समाज युएईको आजिवन सदस्यता प्राप्त युवाहरुले आफ्नो आम्दानिको सानो अंशलाई वचत गर्ने बानीको विकास गर्ने उद्देश्यकासाथ आज भन्दा दुई वर्ष अगाडि २० मे २०१६ बाट शुरुवात गरेको “नेपाली...

पन्त नेजाको अध्यक्षमा निर्विरोध चयन

झापा,९ साउन/ नेपाल–अमेरिका पत्रकार संघ (नेजा) को अध्यक्षमा दमकका सञ्चारकर्मी सुदीपराज पन्त चुनिएका छन् । आइतबार अमेरिकाको पश्चिमी राज्य वासिङटनको सियाटलमा सम्पन्न नेजाको छैठौँ अधिवेशनले पन्तलाई आउँदो दुई वर्षका लागि निर्विरोध रुपमा अध्यक्ष चयन...

युएईमा २४ औं विश्व आदिवासी दिवसको तयारी तिब्र

सुर्य खवास, युएई– पहिचान, प्रतिनिधित्व र स्वायत्तताको लागि आदिवासी अडान, पहिचान सहितको संघियताको लागि संसोधन हाम्रो साँझा अभियान” भन्ने मुल नाराका साथ नेपाल आदिवासी जनजाती महासंघ युएईको समन्वय तथा आवद्ध ११ वटै जातिय समाजहरुको सहभागितामा...

हेटौंडा जर्नालिजम अवार्डको तयारी पूरा, कलाकार, पत्रकारहरु सहित ५६ जनालाई युएईमा स्वागत

२१ जून, युएई । हेटौंडा जर्नालिजम अवार्ड-२०१८ को सम्पुर्ण तयारी पूरा भएको आयोजकहरुले जानकारी दिएका छन् । अवार्डको सफलताको लागि गायक तथा संगितकार टंक बुढाथोकी, बालगायक अशोक दर्जीलगायायत, पत्रकारहरु सहित ५६ जना अतिथिहरुलाई युएई आइसकेको...

ऐश्वर्य च्यारिटि शो युएईमा सम्पन्न, कलाकारको साथमा रमाए युएईका नेपाली

एकराज बस्नेत, युएई-नेपाली चलचित्र ऐश्वर्य च्यारिटि शोयुएईका विभिन्न शहरमा प्रदर्शन भएको छ । मुस्लिम धर्मावलम्बीहरुको महान पर्व इदको पहिलो र दोश्रो दिन चलचित्रको प्रदर्शन भएको हो । इदको पहिलो दिन दुबईको अलकुजस्थित डलस्को हल, अजमान...

युएईमा एनआरएनए कप २०१८ सम्पन्न : नेपलिज स्पोर्टस राक विजयी

सुर्य खवास, युएई -गैरआवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद युएईद्वारा गत शुक्रवारका दिन दुबई स्थित पेनाल्टी फुटबल खेल मैदान, सलाउदिन स्ट्रीटमा युएईमा श्रमरत नेपाली खेलाडिहरुलाई प्रोत्साहन गर्ने उद्देश्यकासाथ आयोजना गरेको एनआरएनए कप २०१८ भव्यताका साथ सम्पन्न...

युएईमा सर्वाधिक ठूलो राशिको “एनआरएनए कप २०१८” फुटबल प्रतियोगिताको तयारि पूरा

सुर्य खवास, युएई– “नेपालिका लागि नेपाली” भन्ने मुल नाराका साथ कृयाशिल गैर आवासिय नेपाली संघ युएईले युएईमा श्रमरत नेपाली युवा खेलाडिहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागेको “एनआरएनए कप -२०१८” फुटवल प्रतियोगिताको तयारी पूरा...