सम्पत्ती शुद्धिकरण निवारण ऐन सम्बन्धि गोष्ठी

हाम्रो दमक

दमक | जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड झापाले आज दमकमा सम्पत्ति शुद्धिकरण निवारण ऐन सम्बन्धि एक दिवसीय गोष्ठि सम्पन्न गरेको छ ।

सम्पत्ति सुद्धिकरण निवासरण ऐन २०६४ र सो ऐन अन्तर्गत बनेका नियमावलीको प्रभावकारी कार्यान्वायनद्धारा मात्र सहकारी सस्थाहरुमा हुने बित्तीय कारोवारको स्वच्छता र पारर्दशिता हुने गोष्ठिको निष्कर्ष थियो ।

सहकारीको बित्तीय प्रणालीलाई संरक्षण गर्न सम्पत्ति सुद्धिकरण निवारण ऐन २०६४ को दफा ७ प को उपदाफा ले दिएको अधिकार प्रयोग गरी सहकारी तथा गरिवी निवारण मन्त्रालयले जारि गरेको निर्देशिका सबै सहकारीहरुले लागु गर्नेपर्ने गोष्ठीको निचोड थियो ।

गोष्ठिमा दमकका बिभिन्न सहकारीका प्रतिनीधीहरुको सहभागीता रहेको थियो भने बचत तथा नेपाल बचत तथा ऋण सहकारी सघंका प्रचार्य सञ्जयराज तिमल्सिनाले सहजीकरण गर्नु भएको थियो ।

बुध, जेष्ठ १६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

अर्थ/बाणिज्य बाट अन्य

दमकमा मात्र ३५ करोड बढिको मासु खपत

दमक | अन्य दिनको तुलनामा चाडपर्वको समयमा बजारमा अत्याधिक मासु खपत हुने गरेको छ । बडदो शहरीकरण संगै बदलिदो मानिसको आधुनिक जिवन शैली ले गर्दा आफुले घरमा पशु बली दिने चलन हराउदै जाँदा बजार...

आफ्नै देशमा छ, करोडको कारोवार हुने अल्लोको कपडा

संखुवासभा | प्रख्यात कोसेलीका रुपमा परिचित अल्लोको कपडाको माग बिदेशमा समेत बढेको छ । अलैची र कृषि पेसा घाटा लागेपछि अल्लो ब्यवसायले आकर्षित बनाएको छ । सभापोखरी गाउँपालिका विश्व लिम्बूले अल्लोको कपडा सिलाइ लिएपछि उनले...

शुभकामना शाकोसको छैठौं साधारणसभा सम्पन्न

दमक,२४ असोज / दमक–६ स्थित शुभकामना बचत तथा ऋण सहकारी संस्थाले बुधबार आफनो छैठौ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । पुरस्कार प्रदान गर्दे नगर प्रमुख ओली स्थानीय मारवाडी सेवा समितिको सभाहलमा एक कार्यक्रम गरि आफनो साधारणसभा...

दुईरिङ्गे कृषि सहकारीको साधारणसभा

बुधबारे । दुईरिङ्गे कृषि सहकारी संस्था बुद्धशान्ति- ३ ले आफ्नु दसौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष महेन्द्र तिम्सिनाको सभापतित्वमा भएको कार्यक्रममा नेपाल सरकार युवा तथा साना व्यवसायी स्वरोजगार कोष अनुगमन तथा...

बस्ती विकास शाकोसको साधारणसभा सम्पन्न

कमल,२० असोज / कमल गाउँपालिका–५ स्थित बस्ती विकास बचत तथा ऋण सहकारी संस्थाले आन शनिवार आफनो तेश्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । स्थानीय गुरागाई वंश प्रतिष्ठानको सभाहलमा एक कार्यक्रम गरि सहकारीले आफनो साधारणसभा...

चन्द्रदर्शन शाकोसको साधारणसभा सम्पन्न

पाडाजुंगी ,१९ असोज/ कमल गाउँँपालिका–५ स्थित चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाले शुक्रवार आफनो आठौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाको उद्घाटन गर्दे सहकारी बैककी सञ्चालक भट्टराई संस्थाको प्राङगणमा एक कार्यक्रम गरि सहकारीले आफनो...

सभ्यसमाजले ऋण लगानी १ करोड ६६ लाख बढी पुर्याँउने

दमक,१८ असोज /  दमक–९ स्थित सभ्यसमाज कृषि सहकारी संस्थाले आज आफनो दोश्रो बार्षिक साधारणसभा सम्पन्न गरेको छ । स्थानीय कन्काई पार्टी प्यालेसमा एक कार्यक्रम गरि साधारणसभा सम्पन्न गरेको हो । सभाको उद्घाटनमा उत्कृष्ठ कारोवार...

साइनो साकोसको साधारणसभा सम्पन्न, संचारकर्मी गोविन्द ल्वागुन पुरस्कृत

दमक | झापाको शिबसताक्षी–८ झिलझिलेमा रहेको साइनो बचत तथा ऋण सहकारी संस्थाले संचारकर्मी गोविन्द ल्वागुनलाई पुरस्कृत गरेको छ । संस्थाले आज आफ्नो चौथो बार्षिक साधरणसभाको अवसर परेर संचारकर्मी ल्वागुनलाई पुरस्कृत गरेको हो । उनलाई नगद...

स्वतन्त्र शाकोसको सञ्चालक समिति चयन

दमक,१४ असोज / निर्माण मजदुरहरुद्धारा सञ्चालित दमक–६ स्थित स्वतन्त्र बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः इन्द्रकुमार राई चुनिएका छन् । शनिवार संस्थाको सातौ बार्षिक साधारणसभाको वन्दसत्रले आगामी तीन वर्षे कार्यकालका लागि राईको अध्यक्षतामा...

नेपालकै सबैभन्दा ठुलो नुडल्स प्लान्ट झापाबाट ‘मगमग’ चाउचाउको उत्पादन शुरु

झापा | मनसा थाई फुडस् प्रालिले मेची अञ्चलमानै पहिलो पटक ठुलो लगानीमा झापामा ‘मगमग’ चाउचाउ उद्योग सञ्चालनमा ल्याएको छ । मेचीनगर १४ स्थित दुवागढीमा एकसय करोडको लागानीमा अत्याधुनिक प्रविधीको प्रयोग गरि उद्योग सञ्चालनमा ल्याएको प्रालिले...