दमकमा अत्याधुनिक वर्कशप सन्चालनमा

हाम्रो दमक

दमक । दमक ५ मा रहेको न्यु सगम ईन्टरपाइजेजले अत्याधुनिक वर्कशपको आज एक कार्यक्रमबिच उदघाटन गरेको छ ।

वर्कशपको दमक ५ का वडाअध्यक्ष इन्द्र गुरुङले रिबन काटेर उदघाटन गर्नु भएको हो । ईन्टरप्राइजेजका संचालक बिमल शर्माका अनुसार आफ्ना ग्राहकहरुको लागि एउटा जिम्मेवार स्वरुप अन्तर्राष्ट्रिय स्तरको वर्कशपको निर्माण गरीएको छ । वर्कशपमा पहिले भन्दा छिटोछरितो सर्बसुलभ रुपमा सेवा दिन सकिने र सेवालाई थप प्राविधियुक्त र गुणस्तरिय बनाउन लागि यो सेवा सन्चालनमा ल्याइएको हो ।

कार्यक्रममा न्यु सगम इन्टरपाइजेजले नया मोडेल र पावर बढी क्षमताभएका बजाज कम्पनिका डिसकभर १५० सिसि, १८० सिसिको एभेन्जर र २०० सिसिके एन एस मोटरसाइकलको समेत लन्च गरिएको थियो । प्रमुख अतिथि गुरुङले दमकमा न्यु संगम ईन्टरपाइजेजले बजाज कम्पनिका सुपथ र फाइन्स सुबिधा सहित सुपथ मुल्यमा बिक्रीवितरण गर्दाै आए पनि यस्ता खाले प्रबिघि भित्रीनु दमककै गर्भको कुरा रहेको बताउनु भयो ।

ईन्टरप्राइजेजले दमकमा बजाज कम्पनिको बजाज स्कुटी समेत चाडै भित्र्याउने भएको जानकारी संचालकले दिएका छन् ।

सोम, जेष्ठ १४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

दमकमा वेवारिसे शव फेला

दमक, ३० पुष । झापाको दमकमा आज विहान एक जना पुरुष मृत फेला परेका छन् । दमक नगरपालिका वडा नं. ४ अर्नाखाडी तेलपानेटोलस्थित धिमाल ग्रामथान मन्दिरको प्राङ्गण भित्र अन्दाजी ४५ बर्षिय जस्तो देखिने पुरुष...

झापाको दमकमा कागजबाट पेन्सिल उत्पादन हुदै, भिडियो

झापा । झापाको दमकमा कागज बाट पेन्सिल निर्माण सुरु गरीएको छ । दमकका निर्मल दाहालले बिदेशमा देखेका कुरालाइ स्वदेशमा आएर प्रयोग गर्न सुरु गरेका हुन् । उनले पढी सकेका पत्र पत्रिका तथा फालिएका कागज बाट...

प्रम ओलीको नगरीको खानेपानीमा कांग्रेस विजयी

दमक,२९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको नगरी दमकको खानेपानी संस्थामा नेपाली कांग्रेससहितको लोकतान्त्रिक प्यानल विजयी भएको छ । आइतबार सम्पन्न मतपरिणाम अनुसार दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा संस्थाको कुल ९ सदस्य...

दमक खानेपानीमा कांग्रेस लोकतान्त्रिक प्यानल विजयी

दमक,२९ पुस । झापाको दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक प्यानल अधिकांस स्थानमा विजयी भएको छ । उसले बहुमत ल्याउने पक्कापक्की देखिएको छ । नेकपा र राप्रपाको संयुक्त गठबन्धनका...

दमक खानेपानीको मतदानमा सर्वसाधारणको उल्लास

दमक,२८ पुस । झापाको दमकस्थित दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नेतृत्व चयनका लागि आज मतदान भईरहेको छ । दमक ७ स्थित पृथ्वी आधारभुत विद्यालय परिसरमा सुरक्षा घेरा भित्र शान्तिपूर्ण वातावरणमा मतदान भईरहेको हो...

आदर्श नमूना सामुदायिक वनको २३ औं साधारण सभा सम्पन्न

बुद्धशान्ति । आदर्श नमूना सामुदायिक वन उपभोक्ता समिति बुद्धशान्ति २ र ३ को २३ औं बार्षिक साधारण सम्पन्न भएको छ । शनिबार सम्पन्न साधारण सभाको सभापति समितिका अध्यक्ष तिलनारायण रिजाल थिए भने प्रमुख अतिथि...

जलेको डेढ महिनापछि जनस्तरबाटै उपचार

दमक,२४ पुस । कमल गाउँपालिका पूर्वपश्चिम राजमार्गसंगै जोडिएको झापाको सुविधा सम्पन्न र नाम चलेकै गाउँपालिका हो । यो गाउँपालिका प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा क्षेत्र नं ५ मा पर्छ । यहि गाउँपालिका वडा नं...

सडक छैन, भ्यु टावर !

दमक,२३ पुस । पूर्व–पश्चिम राजमार्गमा पर्ने दमक कृष्णमन्दिरबाट झन्डै ६ किलोमिटर धुलाम्मे बाटोको यात्रापछि दमक नगरपालिका–३, दापगाछी पुगिन्छ । त्यहीं ठाउँमा दुई वर्षअघि अहिलेकै प्रधानमन्त्री केपी शर्मा ओलीले १८ तले भ्यु टावरको शिलान्यास गरेका...

दमक जेसीजको अध्यक्षमा केसी

दमक,२१ पुस । दमक जेसीजको अध्यक्षमा भीमराज केसी चुनिएका छन् ।निर्वाचित अध्यक्ष दमक ८ का वडा सदस्यसहित पूर्वकै चर्चित क्लव धु्रवतारा स्पोर्टिङ्ग क्लवका अध्यक्ष समेत हुन् । उनीसहित सवै नेतृत्व सर्वसम्मत चयन भएको गठित निर्वाचन...

दमक खानेपानीमा ९ पदका लागि २० जनाको उम्मेदवारी

दमक १९पुस । झापाको दमकस्थित खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको यहि पुष २८ गते हुन गईरहेको निर्वाचनमा ९ सदस्य पदका लागी २० जनाको उम्मेद्वारी परेको छ । निर्वाचन कार्यक्रम अन्तर्गत बुधबार भएको मनोनयनमा दलीय गठबन्धन...