युएईमा प्रदर्शनको तयारिमा वृतचित्र ‘भाग्यले बाँचेकाहरु’

हाम्रो दमक

सुर्य खवास,

युएई- नेपालमा गएको भुकम्पमा परि बाच्न सफल नेपालिहरुको कथालाई समेटेर तयार पारिएको वृतचित्र ” भाग्यले बाँचेकाहरु ” आगामी १५ र १६ जुनका दिन युएईमा प्रदर्शन हुने भएको छ । विभिन्न परोपकारी कार्यमा कृयाशिल युएईमा श्रमरत लमजुङेहरुको साझा संस्था लमजुङ समाज युएईले यो अवसर जुटाएको हो ।

१७ वटा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल “भाग्यले बाँचेकाहरु” को विशेष प्रदर्शनीमा निर्देशक गणेश पाण्डे, निर्मात्री शारदा गैरे तथा लमजुङका संचारकर्मी आश गुरुङको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

 

युएईको आबुधाबी स्थित अल अहलिया अस्पतालको सभा हलमा १५ जुन तथा शाहरजाको मम हाउस रेष्टुरेण्ट र दुबईको सिल्भर स्पोन रेष्टुरेण्टमा १६ जुनका दिन प्रदर्शन  हुने “भाग्यले बाँचेकाहरु” को  प्रदर्शनीबाट संकलित रकम लमजुङ्गका विभिन्न क्षेत्रका परोपकारि कार्यमा लगाउने समाजका महासचिव शिवजंग गुरुङले बताए ।

 

उक्त वृतचित्रको निर्मात्री शारदा गैरे हुन भने छायाँकन विनोद विष्ट, संगित जुगल डंगोल, लेखन सपना शाक्य र दिपक कोईराला, संपादन कुमार शाह तथा निर्देशन गणेश पाण्डेको  रहेको उक्त वृतचित्र साईन मिडिया प्रालिको व्यानरमा बनेको हो ।

सोम, जेष्ठ १४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रवास खबर बाट अन्य

हेटौंडा जर्नालिजम अवार्डको तयारी पूरा, कलाकार, पत्रकारहरु सहित ५६ जनालाई युएईमा स्वागत

२१ जून, युएई । हेटौंडा जर्नालिजम अवार्ड-२०१८ को सम्पुर्ण तयारी पूरा भएको आयोजकहरुले जानकारी दिएका छन् । अवार्डको सफलताको लागि गायक तथा संगितकार टंक बुढाथोकी, बालगायक अशोक दर्जीलगायायत, पत्रकारहरु सहित ५६ जना अतिथिहरुलाई युएई आइसकेको...

ऐश्वर्य च्यारिटि शो युएईमा सम्पन्न, कलाकारको साथमा रमाए युएईका नेपाली

एकराज बस्नेत, युएई-नेपाली चलचित्र ऐश्वर्य च्यारिटि शोयुएईका विभिन्न शहरमा प्रदर्शन भएको छ । मुस्लिम धर्मावलम्बीहरुको महान पर्व इदको पहिलो र दोश्रो दिन चलचित्रको प्रदर्शन भएको हो । इदको पहिलो दिन दुबईको अलकुजस्थित डलस्को हल, अजमान...

युएईमा एनआरएनए कप २०१८ सम्पन्न : नेपलिज स्पोर्टस राक विजयी

सुर्य खवास, युएई -गैरआवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद युएईद्वारा गत शुक्रवारका दिन दुबई स्थित पेनाल्टी फुटबल खेल मैदान, सलाउदिन स्ट्रीटमा युएईमा श्रमरत नेपाली खेलाडिहरुलाई प्रोत्साहन गर्ने उद्देश्यकासाथ आयोजना गरेको एनआरएनए कप २०१८ भव्यताका साथ सम्पन्न...

युएईमा सर्वाधिक ठूलो राशिको “एनआरएनए कप २०१८” फुटबल प्रतियोगिताको तयारि पूरा

सुर्य खवास, युएई– “नेपालिका लागि नेपाली” भन्ने मुल नाराका साथ कृयाशिल गैर आवासिय नेपाली संघ युएईले युएईमा श्रमरत नेपाली युवा खेलाडिहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागेको “एनआरएनए कप -२०१८” फुटवल प्रतियोगिताको तयारी पूरा...

“म बनाउछु मेरो धरहरा अभियान तथा अन्तराष्ट्रीय क्रीकेट स्टेडियम” को सहयोगार्थ सांस्कृतिक कार्यक्रमको तयारी तिब्र

सुर्य खवास, युएई -“म बनाउछु मेरो धरहरा अभियान तथा धुर्मुस सुन्तली फाउण्डेशनद्वारा प्रस्तावित अन्तरास्ट्रिय क्रीकेट स्टेडियम” को सहयोगार्थ नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा प्रवासी नेपाली मञ्च युएईको आयोजनामा  आगामी श्रावण २५ गते ...

२४ औं अन्तराष्ट्रीय विश्व आदिवासी दिवस मनाउने निर्णय गर्दै नेफिन युएईको बैठक सम्पन्न

सुर्य खवास, युएई – नेपाल आदिवासी जनजाति महासंघ युएईको  बैठक आगामी अगस्ट १० का दिन २४ औं अन्तराष्ट्रीय विश्व आदिवासी दिवस भव्यताका साथ मनाउने निर्णय गर्दै ८ जुनका दिन दुबई स्थित नेपाली रेष्टुरेण्टमा सम्पन्न...

प्रवासी सृजनशील महिला समुहको सहयोग टिका बम्जन एकल सांगीतिक साँझलाई

इजरायल | इजरायलमा रहेका दमकेली महिलाहरुको संगठन प्रवासी सृजनशील महिला समुह दमक (हाल इज्रायल) ले ३० हजार छ्यानब्बे रुपैया आर्थिक सहयोग गरेको छ । देश र् जनताको सेवामा नेपाल आर्मीमा कार्यरत हुँदा २१ बर्षको कलिलो उमेरमानै दुबै...

युएईमा हेटौंडा पत्रकारीता पुरस्कार एवं सांस्कृतिक कार्यक्रम हुँदै

सूर्य खवास, युएई- मकवानपुरमा रहेर लामो समय देखि पत्रकारिता क्षेत्रमा  कृयाशिल व्यक्तित्वहरुको सम्मानमा न्यु मिडिया एकेडेमी द्वारा आगामि २२ जुन का दिन युएईमा हुन गैरहेको  “हेटौंडा जर्नालिजम अवार्ड तथा सम्मान कार्यक्रम ” को तयारी तिब्ररुपा भैरहेको...

युएईमा ऐश्वर्य´ “च्यारिटी शो” को तयारी तिव्र

युएई, एनआरएनए युएईको संयोजन एवम डिस्कभरी रोयल स्पोर्ट्स युएईको आयोजनामा नेपालका बिभिन्न ८ जिल्लामा नि:शुल्क प्राथमिक उपचार तालिमको सहयोगका लागि युएईमा बहुप्रतिक्षित नेपाली चलचित्र ऐश्वर्य को च्यारिटी शो हुने भएको छ । उक्त च्यारिटी शो...

‘’झापाली समाज सम्पर्क समितीको प्रथम अधिवेशन हुने’’

भरत शिवाकोटी झापा, युनाइटेड स्टेट्स इमिरेट्समा वैदेशिक रोजगारी तथा अन्य सिलसिलामा झापाबाट विदेशिएका झापालीहरू द्वारा सामाजिक काम गर्ने मुख्य उदेश्य राखेर सन् २०१५ मा स्थापना भएको संस्था झापाली समाज यु.ए.ई. को कार्यक्षेत्र रहेको झापा जिल्लामा क्रियासिल...