लैङ्गीक समानता सम्बन्धि झापामा दिने प्रशिक्षण

हाम्रो दमक

दुहागढी | लैङ्गीक समानता तथा कानुनी सचेतना सम्बन्धि एक दिने प्रशिक्षण झापाको दुहागढीमा शुक्रबार सम्पन्न भएको छ ।

महिला शसक्तिकरण अभियान मेचीनगर १४ को आयोजनमा सम्पन्न प्रशिक्षणमा स्थानिय ७० जना भन्दा बढी महिला तथा पुरुषहरुको सहभागीता रहेको थियो ।

प्रशिक्षणमा अधिवक्ता हेमकला कट्टेलले सहजीकरण गरेकी थिइन् । प्रशिक्षणको एक कार्यक्रमका बिच प्रमुख अतिथी मेचिनगर नगरपालीका वडा नं. १४ का वडा अध्यक्ष शंकर प्रसाद पोखरेलले उद्घाटन गरेका थिए । कार्यक्रममा मेचीनगर नगरपालीकाकी कार्यपालीका सदस्य विन्दा प्रसाई, बाल सुबोधिनी आधारभुत विद्यालयका प्रधानाध्यापक विश्व थापा, सहकारीकर्मी गोपीकृष्ण प्रसाइ लगायतले मन्तब्य राखेका थिए ।

महिला शसक्तिकरण अभियान वडा समितिकी अध्यक्ष मेनुका घिमिरेको सभापतित्व तथा सचिव गोमा ढकालको सन्चालनमा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष निर्मला मैनालीले गरेकी थिइन् ।

शनि, जेष्ठ १२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

पर्यटन/रोजगार बाट अन्य

पूर्वी नेपाल र उत्तर पूर्वी भारतको पर्यटन विकासका लागी मिरिकमा बृहद छलफल

दार्जि्लिङ ।  पूर्वी नेपाल र उत्तर पूर्वी भारतका पर्यटन विकासका लागी आवस्यक पहल थाल्ने दुवै देसका सम्बन्धित अधिकारीहरुले प्रतिबद्धता ब्यक्त गरेका छन् । भारत कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले भारत उत्तर बंगाल दार्जि्िलङको मिरिकमा तेस्रो ईण्डो...

झापामा काँचो मम बेचेर मासिक ३० हजार बढि कमाई, फोटो फिचर सहित

झापा | जहा इच्छा तिहा उपाय भन्ने नेपाली उखानलाई झापा विर्तामोडक एक युवकले व्यवहारमा परिणत गर्नुभएको छ । बैदेशिक रोजगारीकालागि कोरिया जाने योजना असफल भएपछि स्थानीय स्तरमा नै आफै स्वरोजगार बनेर झापा भद्रपुरका सन्देश...

ओजन पानी उद्योग उर्लाबारीमा लाग्यो ताला

दमक | मोरङको उर्लावारीमा संचालित आर के इन्डस्ट्रिज प्रालिले उत्पादन गर्दैआएको ओजन पानी उद्योगलाई क्षेत्रिय खाद्य तथा गुणनियन्त्रण कार्यालय विराटनगरले शिलबन्दी गरेको छ । क्षेत्रीय खाद्य तथा गुणस्तर नियन्त्रण कार्यालय बिराटनगरको टोलीले सो उद्योगमा शिलबन्दी...

इलाममा सुकिलुम्बा विमानस्थल, गर्यो तारा एयरले सफल परीक्षण उडान, फोटो फिचर

इलाम । इलामको सुकिलुम्बा विमानस्थलमा तारा एयरको विमानले सफल परीक्षण उडान गरेको छ। सोमबार मध्यान्ह उक्त विमान इलाममा अवतरण गरेको हो। पूर्वी पहाडको प्रमुख पर्यटकीय स्थल इलाम पनि अब हवाई मार्गमा जोडिने भएको छ। इलाममा...

पर्यटनको प्रचुर सम्भावना बोकेको तिनकुने पोखरी अझै ओझलमा

पर्यटनको प्रचुर सम्भावना बोकेको इलाम चुलाचुली २ मा रहेको सिमसार क्षेत्रको तिनकुने पोखरी निर्माण शुरु भएको छ । प्रचार प्रसार तथा आर्थिक अभाबका कारण यो सिमसार क्षेत्र ओझेलमा परेको थियो । राष्ट्रपति चुरे तराई मधेश...

मिस टीन प्रदेश नं. १ प्रतियोगिताका सहभागीे बन्द प्रशिक्षणमा

बिर्तामोड | वीरता जेसीज बिर्तामोड र बिर्ता मिडिया एण्ड इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा भइरहेको मिस टीन प्रदेश नं. १ प्रतियोगिताको चौथो संस्करणमा सहभागी प्रतियोगीहरुको बन्द प्रशिक्षण मंगलबारबाट बिर्तामोडमा शुरु भएको छ । प्रदेश नं. १ अन्तर्गत झापाको...

दमकमा अत्याधुनिक वर्कशप सन्चालनमा

दमक । दमक ५ मा रहेको न्यु सगम ईन्टरपाइजेजले अत्याधुनिक वर्कशपको आज एक कार्यक्रमबिच उदघाटन गरेको छ । वर्कशपको दमक ५ का वडाअध्यक्ष इन्द्र गुरुङले रिबन काटेर उदघाटन गर्नु भएको हो । ईन्टरप्राइजेजका संचालक बिमल...

मिक्लाजुङ लायन्समा भण्डारी

मधुमल्ला, ११ जेठ | मोरङको मिक्लाजुङमा लायन्स क्लव अफ मिक्लाङजुङ गठन भएको छ । लायन्स क्लव दमक स्वीट सिटीको समन्वयमा विहिबार लायन्स क्लव अफ मिक्लाजुङ गठन गरिएको हो । समाजका विभिन्न क्षेत्रमा संलग्न युवाहरुको भेलाले रुद्र...

लुक मि फेसन ग्यालरीको दाेस्राे शाखा दमकमा

दमक | झापाको दमकमा बुधवारबाट लुक मि फेशन ग्यालरीको दोश्रो शाखा संचालनमा आएको छ । शाखाको नेपालका राष्ट्रिय फुट्बल खेलाडी देवेन्द्र तामाङले रिवन काटेर उद्घाटन गरेका हुन् । ग्यालरीमा विश्व प्रसिद्ध ब्राण्डका कपडाहरु तथा खेलकुदका...

पोषणयुक्त बुटी मोरिङ्गाको व्यवासायीक उत्पादन तथा विक्री वितरण नेपालमा सुरु

नेपालमा पाइने वहु पोषणयुक्त बुटी मोरिङ्गाको व्यवासायीक उत्पादन तथा विक्री वितरण सुरु गरिएको छ । आइतबार देखि मोरिङ्गा नेपाल प्रा.लि.ले उत्पादन तथा बजारीकरणको सुरुवात गरेको हो । काठमाडौंको बालुवाटरस्थित चियापान रेष्टुरेन्टमा एक कार्यक्रम गरि मोरिङ्गा...