हाम्रो दमक


काठे पुल मर्मत गरिदै : झापाको गौरीगंजदेखि कोरोबारी जाने बाटोको लेहेरा खोलाको भत्केको काठे पुल मर्मत गरिदै ।
 नगरपालिकाले बर्षा अगावै काठे पुलको मर्मत सम्भार गरेको हो ।

बुध, जेष्ठ ९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

फोटो फिचर बाट अन्य

तटबन्धमा जैवीक प्रविधि  : झापाको कमल गाउँपालिका–५ स्थित रतुवा खोला किनारमा जैवीक प्रणालीबाट नदी नियन्त्रणका लागि निर्माण गरिएको तटबन्ध । जेनेरेटरको माध्यमबाट पाइप गाडी सोही ठाउँमा सिंगो बाँस नै गाड्ेर गुहेश्वरीका उपभोक्ताहरुले करिव ११...

१५ औ विश्व रक्तदाता दिवसका अवसर पारेर विहिबार झापाको दमकमा नेपाल रेडक्रस सोसाईटी उपशाखाले निकालेको प्रभातफेरिमा सहभागिहरु ।   ...

दमकमा बन्दै गरेको बोटल घर, फोटो फिचर

दमक | झापा दमकका एक युवकले पुराना बोत्तलको प्रयोग गरेर शिशाको अनौठो घर निर्माण गरेका छन । बैदेशिक रोजगारीका क्रममा तीन वर्ष मलेसिया बसेर फर्किएका दमक २ का तिगेनहाङ लिम्बूले पुराना वियर र सक्सिका बोत्तलको प्रयोग...

अभियानमा विद्यार्थीहरु  :  दमक चौकको सडक पेटिमा राखिएका फूल गोड्दै स्थानीय आस्था कलेजका जुनियर रेडक्रसका विद्यार्थीहरु । ...

चैते धानको चटारो  : चैते धानमा थ्रेसर लगाउदै झापा, कमल गाउँपालिका–७ का किसानहरु । यतिखेर चैते धान थन्काउन जिल्लाका किसानहरुलाई धपेडीनै परेको छ । ...

सर्वोत्कृष्ठ खेलाडी : दमक गोल्डकप फूटबल प्रतियोगिताको सर्वोत्कृष्ठ खेलाडीका रुपमा पुरस्कृत भएपछि नेपाल पुलिसका गोलकिपर किरण चेम्जोङ मोटरसाईकल प्राप्त गर्दे । ...

परिश्रमी कलिला हात :  झापा, कमल गाउँपालिका–५ का १२ बर्षिय बालक सागर दर्जी साइकलको टिउ पञ्चर टाल्दै । अध्ययनसंगै फूर्सदमा यसरीनै उनी बुबाको पेशामा सहयोग गरिआएका छन् । ...

खोलाको वगर बन्यो ल्याण्डफिल्ड साइट : झापाको दमक–३ स्थित रतुवा खोलाको वगरमा जथाभावी फोहोर फाल्दै नगरपालिकाको फोहोर व्यवस्थापनमा खटिएका कर्मचारीहरु । ल्याण्डफिल्ड साईट नहुदाँ दमक चौक,वजारमा दैनिक उत्पादित फोहोर यसरीनै खोला वगरमा फालिदैआएको छ...