आजको राशिफल : बि.सं. २०७५ साल २ गते बुधबार

हाम्रो दमक

आज श्री शाके १९४० बि.स. २०७५ साल जेठ २ गते बुधबार इश्वी सन् २०१८ मे १६ तारीख अधिकज्येष्ठ शुक्ल पक्ष प्रतिपदा तिथी चन्द्रमा बृष राशिमा सुर्य उत्तरायण ग्रीष्म ऋतु चन्द्रोदय, दशहरास्नानारम्भ अधिकमासारम्भ अपुपदानारम्भ मत्स्येनारायणमेला आरम्भ गोसाइँकुण्डस्नानारम्भ – ज्यो.पं. सरोज घिमिरे

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

बादबीवाद को झमेलामा फस्न सक्ने सम्भाबना रहेको छ । प्रियजनको स्वास्थमा सामान्य खराबि आउनाले मानसीक समस्या आईपर्न सक्नेछ । बाणीमा मधुरता छाउनाले कुल कुटुम्बहरुको साथ सहयोगमा बृद्यिहुने योग रहेकोछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

स्वास्थ सम्बन्धि समस्या ले सताउला । भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला । ब्यापार ब्यवसायको निम्ति तथा नयाँ लगानिका लागी राम्रो समय रहेको छ । मान्यजनको साथ सहयोग द्वारा गरीरहेको काममा बिशेष फाइदा प्राप्त हुनेछ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ने छ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निरासा पुर्ण ब्यतित हुने छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

प्रतिपक्क्षीहरु सबल रहनाले कार्य सम्पादनमा झन्झट ब्यर्होनु पर्ला । नयाँ कार्यको थालनिले मन प्रशन्न रहला । पुराना तथा प्रिय मित्रजनको भेटघाटले मन हर्शित रहनेछ । मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

शारिरीक आलस्यताले सताउला । पारीवारिक साथ सहयोग बाट काममा बिशेष फाईदा हुनेछ । परोपकारको क्षेत्रमा धेरै समय र परीश्रम खर्च हुन सक्छ । मान्यजनको अनुसरण बाट बिशेष लाभ प्राप्त हुने समय रहेको छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

दाजुभाई तथा मित्रजनको साथ सहयोगमा गरीएका कार्यमा बिशेष फाईदा पुग्नेछ । कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ । अनावश्यक यात्राको सम्भाबना रहेकोछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

तपाईको कार्यको फल अरुलाई सहजै प्राप्त हुनाले मनमा खिन्नता उत्पन्न हुनेछ । कार्य सम्पादनमा अरुको दबाबको अनुभब हुन सक्नेछ । स्वास्थमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ । ब्यापार ब्यवसायको क्षेत्रबाट मनग्य लाभ उठाउन सकिएला । जिबन साथीको सहयोगमा गरीएका कार्यहरुमा सफलता हात लाग्नेछन ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । यात्रा खर्च दायक रहनसक्ने सम्भाबना रहेको छ । अपरीचीत ब्यक्तिहरुको बिश्वास गर्नाले षड्यन्त्रमा फसीएला सजग रहनु पर्ने समय रहेको छ । शत्रु सबल रहनेछन ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

आफु भन्दा सानोको सहयोगमा गरिएका कामहरु दीगो फाईदा मुलक साबित हुनेछन । अध्यन अध्यापनका क्षेत्रमा समय उत्तम रहनेछ । सानो प्रयासले ब्यक्तित्व बिकासमा निकै टेवा पूर्याउनेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

अरुको दबाबको अनुभब हुन सक्नेछ । सामाजिक कार्यका क्षेत्रमा धेरै समय र परीश्रम खर्चिनु पर्नेछ । भौतिक श्रोतसाधनको प्रयोगमा समय ब्यतित रहला । कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ । बल पराक्रममा बृद्धि हुनेछ । मान सम्मान प्राप्तिको योग रहेको छ । प्रिय मित्रजन सगँको भेटघाटले मन प्रशन्न रहला ।

बुध, जेष्ठ २, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राशिफल बाट अन्य

आजको राशिफल : बि.सं. २०७५ साल असार २६ गते मंगलबार

आज श्री शाके १९४० बि.स. २०७५ साल आषाढ २६ गते मंगलबार इश्वी सन् २०१८ जुलाई १० तारीख आषाढ कृष्ण पक्ष द्वादशी तिथी रोहिणी नक्षत्र गण्ड योग तैतिल करण चन्द्रमा बृष राशिमा सुर्य उत्तरायण ग्रीष्म...

आजको राशिफल : बि.सं. २०७५ साल असार ३ गते आईतबार

आज श्री शाके १९४० बि.स. २०७५ साल आषाढ ३ गते आईतबार इश्वी सन् २०१८ जुन १७ तारीख ज्येष्ठ शुक्ल पक्ष चतुर्थी तिथी चन्द्रमा कर्कट राशिमा सुर्य उत्तरायण ग्रीष्म ऋर्तु – ज्यो.पं. सरोज घिमिरे मेष राशि –...

आजको राशिफल : बि.सं. २०७५ साल असार १ गते शुक्रबार

आज श्री शाके १९४० बि.स. २०७५ साल असार १ गते शुक्रबार इश्वी सन् २०१८ जुन १५ तारीख ज्येष्ठ शुक्ल पक्ष द्वितीया तिथी चन्द्रमा मिथुन राशिमा सुर्य उत्तरायण ग्रीष्म ऋर्तु चन्द्रोदय आषाढसंक्रान्ति महाराज छत्रशाल जन्मजयन्ति...

आजको राशिफल : बि.सं. २०७५ साल जेठ ३१ गते बिहीबार

आज श्री शाके १९४० बि.स. २०७५ साल ज्येष्ठ ३१ गते बिहीबार इश्वी सन् २०१८ जुन १४ तारीख ज्येष्ठ शुक्ल पक्ष प्रतिपदा तिथी चन्द्रमा मिथुन राशिमा सुर्य उत्तरायण ग्रीष्म ऋर्तु रक्तदाता दिवस – ज्यो.पं. सरोज घिमिरे मेष...

आजको राशिफल : बि.सं. २०७५ साल जेठ २९ गते मंगलबार

आज श्री शाके १९४० बि.स. २०७५ साल ज्येष्ठ २९ गते मंगलबार इश्वी सन् २०१८ जुन १२ तारीख अधिकज्येष्ठ कृष्ण त्रयोदशी तिथी प्रातः ०५:४८ बजे सम्म पश्चात चर्तुदशी तिथी चन्द्रमा बृष राशिमा सुर्य उत्तरायण ग्रीष्म...

आजको राशिफल : बि.सं. २०७५ साल जेठ २७ गते आईतबार

आज श्री शाके १९४० बि.स. २०७५ साल ज्येष्ठ २७ गते आईतबार इश्वी सन् २०१८ जुन १० तारीख अधिकज्येष्ठ कृष्ण एकादशी तिथी प्रातः ०८:११ बजे सम्म द्वादशी पश्चात तिथी चन्द्रमा मेष राशिमा सुर्य उत्तरायण ग्रीष्म...

आजको राशिफल : बि.सं. २०७५ साल जेठ २६ गते शनिबार

आज श्री शाके १९४० बि.स. २०७५ साल ज्येष्ठ २६ गते शनिबार इश्वी सन् २०१८ जुन ९ तारीख अधिकज्येष्ठ कृष्ण दशमी तिथी प्रातः ०८४१ बजे सम्म पश्चात एकादशी तिथी चन्द्रमा मिन राशिमा सुर्य उत्तरायण ग्रीष्म...

आजको राशिफल : बि.सं. २०७५ साल जेठ २५ गते शुक्रबार

आज श्री शाके १९४० बि.स. २०७५ साल ज्येष्ठ २५ गते शुक्रबार इश्वी सन् २०१८ जुन ८ तारीख अधिकज्येष्ठ कृष्ण नवमी तिथी प्रातः ०८:४२ बजे सम्म पश्चात दशमी तिथी चन्द्रमा मिन राशिमा सुर्य उत्तरायण ग्रीष्म...

आजको राशिफल : बि.सं. २०७५ साल जेठ २४ गते बिहीबार

आज श्री शाके १९४० बि.स. २०७५ साल ज्येष्ठ २४ गते बिहीबार इश्वी सन् २०१८ जुन ७ तारीख अधिकज्येष्ठ कृष्ण अष्टमी तिथी प्रातः ०८ः१२ बजे सम्म पश्चात नवमी तिथी चन्द्रमा कुम्भ राशिमा १२ः०४ वजे सम्म...

आजको राशिफल : बि.सं. २०७५ साल जेठ २३ गते बुधबार

आज श्री शाके १९४० बि.स. २०७५ साल ज्येष्ठ २३ गते बुधबार इश्वी सन् २०१८ जुन ६ तारीख अधिकज्येष्ठ कृष्ण सप्तमी तिथी प्रातः ०७ः१२ बजे सम्म पश्चात अष्टमी तिथी चन्द्रमा कुम्भ राशिमा सुर्य उत्तरायण ग्रीष्म...